Dr. Santosh Adhikari

Dr. Santosh Adhikari बाल रोग विशेषज्ञ।
Dr. Santosh Adhikari is a dedicated pediatrician with public health Expertise.

He had been involved in different researchs focused on vaccines and infectious diseases, with key studies on vaccine acceptance. बाल रोग विशेषज्ञ
काठमाडौं आधार रहेर बाल बालिका को उपचार गर्ने गरेको छु।
महाराजगन्ज र जोरपाटी क्षत्रमा कार्यरत ।।।

Big thanks to Sunil Puri, Suraj Parajuli, Shobha Khatiwada Gautam, Saroj Sah, Arjun Thapa Magar, Mina Gurung, Sudiksha K...
01/12/2025

Big thanks to Sunil Puri, Suraj Parajuli, Shobha Khatiwada Gautam, Saroj Sah, Arjun Thapa Magar, Mina Gurung, Sudiksha Karki Thapa, Puja Karki, Binod Dahal

for all your support! Congrats for being top fans on a streak 🔥!

बाल दिवस को हार्दिक शुभकमना। GEN Alpha भाई बैनी हरु अब राज्यको कुनै पनि शिराबाट प्रताडित हुनु हुँदैन। संविधान प्रद्यत अध...
14/09/2025

बाल दिवस को हार्दिक शुभकमना। GEN Alpha भाई बैनी हरु अब राज्यको कुनै पनि शिराबाट प्रताडित हुनु हुँदैन। संविधान प्रद्यत अधिकार बाट वञ्चित हुनु हुँदैन।
यो मुलायम माटोलाई देशको सुन्दर पक्ष सँग जोड्दै सबै पुस्ता ले हातेमालो गर्नु आवश्यक छ।

पुनः बाल दिवसको सम्पूर्णमा शुभकामना।।।।।

हैजा बाट बचौ , सर सफाई मा ध्यान पुराउ https://www.facebook.com/share/1Gc2ZytqeX/
31/08/2025

हैजा बाट बचौ , सर सफाई मा ध्यान पुराउ https://www.facebook.com/share/1Gc2ZytqeX/

Nepal often witnesses outbreaks of water- and food-borne diseases, including cholera, during the monsoon season as floodwaters contaminate most of the drinking water sources and children remain at high risk.

अभिभावकमा ध्यान आकर्षण।।।
25/08/2025

अभिभावकमा ध्यान आकर्षण।।।

21/08/2025

आज मिति 2082/5/5 बिहीबार बेलुका 4 बजे देखि कुनै पनि क्लिनिक वा अस्पतालमा उपलब्ध नहुने जानकारी दिन चाहन्छु।।
1 बजे देखि 4 बजे भित्र शंकरापुर अस्पतालमा हुनेछु।
धन्यबाद।।।

स्तनपान सप्ताहहरेक नाबालक शिशु को अधिकार, हरेक शिशु को प्राकृतिक आहार भनेको नै स्तनपान हो।।।।सप्ताहमा मात्र होइन, हरेक प...
03/08/2025

स्तनपान सप्ताह
हरेक नाबालक शिशु को अधिकार, हरेक शिशु को प्राकृतिक आहार भनेको नै स्तनपान हो।।।।
सप्ताहमा मात्र होइन, हरेक पल मा सहभागी होऔं। परिवारले सहयोग गरौ, समाजले प्रोत्साहन गरौं।
दिगो समर्थन प्रणालीको विकास गरौं।
https://www.facebook.com/share/p/1FgKqhA4EF/

How to safely store liquid gold

पुनर्जलीय झोल को प्रयोग गरौं, शरीरमा जलवियोजन हुनबाट बचाउ।यो गर्मी मौसम मा आफूलाई स्वास्थ्य राख्न पुनर्जलीय जलको प्रयोग ...
29/07/2025

पुनर्जलीय झोल को प्रयोग गरौं, शरीरमा जलवियोजन हुनबाट बचाउ।
यो गर्मी मौसम मा आफूलाई स्वास्थ्य राख्न पुनर्जलीय जलको प्रयोग गरौं।

18/07/2025

निमोनिया। पसिनाले निमोनिया हुँदैन। यो त जीवाणुको संक्रमणले हुने गर्दछ।
https://www.facebook.com/share/v/15rQGpVoSo/

बच्चामा मोबाइल को प्रयोग। अभिभावक को नियन्त्रमा , रेखदेखमा आधा देखि एक घण्टा सम्म दिन मिल्छ है। प्रकृति सँगै प्रविधिको उ...
14/07/2025

बच्चामा मोबाइल को प्रयोग। अभिभावक को नियन्त्रमा , रेखदेखमा आधा देखि एक घण्टा सम्म दिन मिल्छ है। प्रकृति सँगै प्रविधिको उपयोग पनि हुनु पर्दछ, दुरुपयोग मात्र हुन नहुने हो।।
https://www.facebook.com/share/r/1Bvispdrht/

Address

Jotpati Sankhu Street
Kathmandu
46400

Opening Hours

09:00 - 17:00

Telephone

+9779869398751

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Santosh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category