Dr. Mahadev Deuja - ENT, Head and Neck Surgeon

Dr. Mahadev Deuja - ENT, Head and Neck Surgeon Providing ethical, evidence-based care for ear, nose, throat, thyroid, and head & neck cancer conditions, along with public health education and awareness.

२ हप्तासम्म पनि निको नभएको मुख, जिब्रो, गाला, गिजा, तालुको घाउ उपेक्षा नगर्नुहोस्।समयमै जाच गरौ।
27/01/2026

२ हप्तासम्म पनि निको नभएको मुख, जिब्रो, गाला, गिजा, तालुको घाउ उपेक्षा नगर्नुहोस्।
समयमै जाच गरौ।



BPPV भित्री कानको समस्याले हुने सामान्य चक्कर हो। यसको उपचार एक विशेष प्रकारको विधि बाट गरिन्छ।
20/01/2026

BPPV भित्री कानको समस्याले हुने सामान्य चक्कर हो। यसको उपचार एक विशेष प्रकारको विधि बाट गरिन्छ।



घाटीमा केही अड्केको जस्तो हुन्छ? भिडियो हेर्नुहोस्।
19/01/2026

घाटीमा केही अड्केको जस्तो हुन्छ?
भिडियो हेर्नुहोस्।


के घाँटीमा केही अड्किएको जस्तो लाग्छ?कारणहरू धेरै हुन्छन्।
17/01/2026

के घाँटीमा केही अड्किएको जस्तो लाग्छ?
कारणहरू धेरै हुन्छन्।



थाइराइड घाँटीको सानो ग्रन्थि भए पनियससँग सम्बन्धित समस्याहरूधेरै प्रकारका हुन सक्छन्।
16/01/2026

थाइराइड घाँटीको सानो ग्रन्थि भए पनि
यससँग सम्बन्धित समस्याहरू
धेरै प्रकारका हुन सक्छन्।



सबै चक्करका लागि CT वा MRI आवश्यक हुँदैन।चक्कर (Vertigo) को धेरैजसो कारण तपाईंले बताएको कुराहरु र सम्बन्धित शारीरिक जाँच...
13/01/2026

सबै चक्करका लागि CT वा MRI आवश्यक हुँदैन।
चक्कर (Vertigo) को धेरैजसो कारण तपाईंले बताएको कुराहरु
र सम्बन्धित शारीरिक जाँचबाटै पहिचान गर्न सकिन्छ।



धेरैजसो कानबाट हुने चक्करमाकान दुख्ने वा पाक्ने समस्या देखिँदैन।
11/01/2026

धेरैजसो कानबाट हुने चक्करमा
कान दुख्ने वा पाक्ने समस्या देखिँदैन।



कान सुन्न मात्र होइन,सन्तुलनका लागि पनि हो।भित्री कानको समस्याले पनि चक्कर लाग्छ।
07/01/2026

कान सुन्न मात्र होइन,
सन्तुलनका लागि पनि हो।
भित्री कानको समस्याले पनि चक्कर लाग्छ।



थाइराइड क्यान्सरबाट नडराउनुहोस्।समयमै उपचार गरेमाधेरैजसो अवस्थामा नतिजा उत्कृष्ट हुन्छ।
06/01/2026

थाइराइड क्यान्सरबाट नडराउनुहोस्।
समयमै उपचार गरेमा
धेरैजसो अवस्थामा नतिजा उत्कृष्ट हुन्छ।



नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना।
31/12/2025

नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना।

बच्चाले उमेरअनुसार बोल्दैन भनेपहिला सुनाइ जाँच गरौं।
31/12/2025

बच्चाले उमेरअनुसार बोल्दैन भने
पहिला सुनाइ जाँच गरौं।



Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Mahadev Deuja - ENT, Head and Neck Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram