Yogesh Katwal

Yogesh Katwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yogesh Katwal, Medical and health, Khotang.

जन्तेढुङ्गा गाउँपालिका ३ काहुले,कटहरे बस्ने दाई शिवजी राई को पाँच दिन अगाडि दिउँसो २-3 बजे घरमा आगलागी भई घर पुर्णरुपमा ...
23/12/2024

जन्तेढुङ्गा गाउँपालिका ३ काहुले,कटहरे बस्ने दाई शिवजी राई को पाँच दिन अगाडि दिउँसो २-3 बजे घरमा आगलागी भई घर पुर्णरुपमा नष्ट भएको छ। उहाँको पारिवारिक आर्थिक अवस्थाले दयनीय त छैदै थियो फेरि आगलागी भएर झनै दहनिय रहयो । यस दुःखद् घडीमा सानो नानी हरुको स्वास्थ्य अवस्था बिगृएको भन्ने खबर पाएपछी हामी स्वास्थ्य चौकी काहुलेका प्रमुख सरोज तामाङ सर र म गएर स्वास्थ्य सल्लाह र घर नबनुन जेल सम्मको लागि छिमेकीको खाली घरमा गएर बस्ने सल्लाह दिएम 🙏सक्नेले आर्थिक सहयोग गर्दिनु हुन पनि अपिल गर्दछु 🙏

➡️ रक्तचाप /प्रेसर  परिक्षण गर्ने बेला भयो कि ?➡️ अझ रक्तचाप/प्रेसर  को परिक्षण गर्ने समय थाहा नभएको पनि हुन सक्छ ।
11/12/2024

➡️ रक्तचाप /प्रेसर परिक्षण गर्ने बेला भयो कि ?
➡️ अझ रक्तचाप/प्रेसर को परिक्षण गर्ने समय थाहा नभएको पनि हुन सक्छ ।

खोटाङ जिल्ला जन्तेढुङ्गा गाउपालिका वडा न.५ अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका कर्मचारी,सामुदायिक स्वास्थ्य स...
11/12/2024

खोटाङ जिल्ला जन्तेढुङ्गा गाउपालिका वडा न.५ अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका कर्मचारी,सामुदायिक स्वास्थ्य स्वयम द्वारा आज मङ्सिर २६ गते देखि २८ गते सम्म जन्मेको २८दिन देखि ५ बर्ष सम्मका बालबालिका हरुको जन्मजात हुने अपांगता पहिचान गरिदै !

01/10/2024

झोला बोक जानु पर्छ😃AAnoj KhatiwadaUUdak PumaSSarjan Budha

26/09/2024
जन्तेढुङ्गा गाउपालिका र करुणा फाउन्डेसन को सहयोगमा दशौँ संविधान दिवस २०८१ को अवसरमा पहिचान गरिएका अपाङ्गता भएका ब्यक्तिह...
24/09/2024

जन्तेढुङ्गा गाउपालिका र करुणा फाउन्डेसन को सहयोगमा दशौँ संविधान दिवस २०८१ को अवसरमा पहिचान गरिएका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरिएको रहेछ ,
जोड्नको लागि नजान्नु भएको बताए पछि हामी पुगेउ पुग्दा उहाको अनुहारमा देखिएको खुसी देखेपछि सामाजिक संजालमा राख्न मन लागो🙏
धन्यवाद गाउपालिका ,करुणा फाउन्डेसन ❤️

22/09/2024

सफलता भनेको कडा परिश्रम, दृढता र निरन्तरताको
माध्यमबाट सपनालाई वास्तविकतामा परिणत गर्नु हो।

सुचना🙏
21/09/2024

सुचना🙏

जानकारी को लागि 🙏सम्पुर्ण जन्तेढुङ्गा गा.पा बासी मा अनुरोध🙏गर्मी र वर्षायामको सुरुवातसँगै सरुवा रोगहरूको जोखिम बढेको छ। ...
19/08/2024

जानकारी को लागि 🙏
सम्पुर्ण जन्तेढुङ्गा गा.पा बासी मा अनुरोध🙏

गर्मी र वर्षायामको सुरुवातसँगै सरुवा रोगहरूको जोखिम बढेको छ। दूषित पानी, खानपान, हावा, र कीटाणुहरूको कारणले झाडापखाला, ज्वोरो,हैजा, टाइफाइड, डेंगु, र जन्डिस जस्ता रोगहरू फैलि रहेको र यी रोगहरूबाट बच्न स्वस्थ जीवनशैली, सरसफाइ, र सजगता आवश्यक छ। दूषित पानी उमालेर पिउनु, खाना राम्रोसँग पकाएर खाने, र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउनु महत्वपूर्ण छ।
सरुवा रोगहरूको जोखिमलाई कम गर्न सबैले स्वास्थ्य तथा सरसफाइमा ध्यान दिनुपर्छ र सजगता अपनाउनु आवश्यक छ।

स्वास्थ्य कर्मिको सल्लाह बिना किनै पनि औषध सेवन नगर्नु होला🙏

जानकारीको लागी
30/05/2024

जानकारीको लागी

साबधान!!के तपाईं बोईलर कुखुराको मासु खादै हुनुहुन्छ।ख्याल गर्नुहोला तपाईंलाई पनि यस्तै रोग लाग्न सक्छ।जानकारीको लागी सबै...
19/05/2024

साबधान!!
के तपाईं बोईलर कुखुराको मासु खादै हुनुहुन्छ।
ख्याल गर्नुहोला तपाईंलाई पनि यस्तै रोग लाग्न सक्छ।
जानकारीको लागी सबैललाई शेयर गर्नुहोला।

Address

Khotang

Website

Alerts

Be the first to know and let us send you an email when Yogesh Katwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Yogesh Katwal:

Share