26/06/2025
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६
स्वास्थ्य सभ्य र सुरक्षित समाजको प्रतिबद्ता
लागू औषध दुरुपयोग विरुद्ध एकेबद्धता
मूल नाराका साथ आज विभिन्न कार्यक्रममा गरी मनाइयो
साथै संगति सेवा केन्द्र बाइसौँ वार्षिक उत्सव मनाइयो। संगति बृहत्तर सेवा केन्द्रका स्वर्गीय संस्थापक अध्यक्ष सम्पूर्णमान मास्केज्यू। स्वर्गीय त्रिरत्नमानन्द ज्यू लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णमा साथै हाम्रो निमन्त्रणालाई स्वीकार गरी ed thurston sir , लाई विशेष धन्यवाद दिन चाहन्छौँ।
संगति बृहत्तर सेवा केन्द्र
परिवार