Pathau TAXI NEPAL

Pathau TAXI NEPAL We are here for give you better Taxi service. Remember us anytime 24/7.

04/10/2025

भक्तपुरको हनुमन्ते खोला, मनहरा खोलामा पानीको बहाव बढेको छ। निरन्तर वर्षाका कारण भक्तपुर नगरपालिका-७ स्थित हनुमन्ते खोलाको पानी पुलसम्म पुगेको छ।

बा हुँदा बाढी–पहिरो आयो, २०० भन्दा बढीले ज्यान गुमाए। अनि तत्कालीन प्रधानमन्त्रीको भनाइ :“यति ठूलो विपत्ति आउँछ भनेर अनु...
04/10/2025

बा हुँदा बाढी–पहिरो आयो, २०० भन्दा बढीले ज्यान गुमाए। अनि तत्कालीन प्रधानमन्त्रीको भनाइ :
“यति ठूलो विपत्ति आउँछ भनेर अनुमान नै थिएन।”

आज आमा हुँदा :

* मौसमविदको चेतावनीपछि राजमार्ग राति बन्द।

* प्रधानमन्त्री कार्यालयको सतर्कता सूचना।

* ट्राफिक, सिडियो, प्रहरीको माइकि‌ङ र निरीक्षण।

* सेना–सशस्त्र–प्रहरी उद्धार सामग्रीसहित तयारी अवस्थामा।

* मोबाइल कलमै चेतावनी बज्ने अवस्था।

- संरचना एउटै, पद एउटै, तर कार्यशैली किन फरक?
- विपत्ति रोक्न सकिँदैन, तर यस्तो तयारीले सरकार साँच्चै जनता बचाउन काम गरिरहेको छ भन्ने सन्देश त दिन्छ नि!

यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो ।  प्रधा...
04/10/2025

यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो । प्रधानमन्त्री कार्यालयले समेत बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनु भन्दै सूचना निकाल्यो । नागढुंगाबाट बाहिर निस्किने गाडीलाई ट्राफिक प्रहरीले यात्रामा सावधानी अपनाउनु होला भानिरहे । जिल्लाका सिडियो कार्यालयले आवश्यक नभई यात्रा नगर्न सुझाब दिए । चोभार गल्छीमा गएर सिडियोले निरीक्षण गरे । बिभिन्न ठाउँमा पहिरो र बाढीको जोखिम हुन सक्ने भन्दै प्रहरीले हट्नको लागि माइकिङ्ग गरिरहे । गृह मन्त्रालय तयारी अवस्थामा छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलाई पनि उद्दारका सामाग्री तयारी अवस्थामा राखिएको समाचार आइरहेको छ । मोबाईलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजिरहेको छ । यो देख्दा लाग्यो: सरकारले बल्ल जनताको लागि काम गरिरहेको छ । अनि अघिल्लो वर्ष बाढीपहिरोमा २०० जना भन्दा धेरैले ज्यान गुमाएपछि त्यतिबेलाका प्रधानमन्त्रीको कुरा पनि याद आयो, जहाँ उनले भनेका थिए: यति ठुलो बाढी, पहिरो आउला भनेर अनुमान नै थिएन । प्राकृतिक बिपत्ति रोक्न सकिदैन तर कम्तिमा यसरी तयारी गर्ने हो भने: सरकारले प्रयास गरेकै हो भन्ने त सन्देश जाने रहेछ नि ।
तर यस्तो कुरा झोला बोक्ने हरुले बुझ्दैनन्, बुझ्नै मान्दैनन्।

14/09/2025
14/09/2025
New scorpio on rent perday 6500 all over Nepal.contact:9849334939
21/05/2022

New scorpio on rent perday 6500 all over Nepal.contact:9849334939

Address

Lalitpur

Telephone

+9779821564033

Website

Alerts

Be the first to know and let us send you an email when Pathau TAXI NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pathau TAXI NEPAL:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram