Scion IVF

Scion IVF Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Scion IVF, Reproductive service, Nidan Hospital Building, 4th Floor, Pulchowk, Lalitpur.

ललितपुर, नेपालको विश्वसनीय सायन IVF तथा फर्टिलिटी सेन्टर ।
IVF,IUI र ICSI मार्फत तपाईंको आमाबुवा बन्ने सपनालाई साकार पार्दै।
नैतिक र विज्ञान आधारित उपचार - हरेक दम्पतीको लागि।

निसन्तानपन तथा स्त्री रोग सम्बन्धी समस्या भएका महानुभावहरूका लागि सायन फर्टिलिटी सेन्टरले वैशाख महिनाभरि विशेष निःशुल्क ...
21/04/2026

निसन्तानपन तथा स्त्री रोग सम्बन्धी समस्या भएका महानुभावहरूका लागि सायन फर्टिलिटी सेन्टरले वैशाख महिनाभरि विशेष निःशुल्क स्वास्थ्य शिविर" सञ्चालन गर्दैछ।

तपाईंको अभिभावक बन्ने सपना साकार पार्न र स्वास्थ्य सम्बन्धी उचित परामर्शका लागि हाम्रा अनुभवी विशेषज्ञ डाक्टरहरू उपलब्ध हुनुहुन्छ:

विशेषज्ञ डाक्टरहरूको समय तालिका:
डा. दिप्ति दास (MD, AIIMS New Delhi | Fellowship in Reproductive Medicine)

समय: बिहान ११:०० बजे देखि दिउँसो ४:०० बजे सम्म

डा. नुरा प्रधान समय: दिउँसो २:०० बजे देखि बेलुका ५:०० बजे सम्म

शिविरका मुख्य सुविधाहरू:
डाक्टर परामर्श: निःशुल्क (FREE)
IUI सेवा: निःशुल्क (FREE)
वीर्य परीक्षण (Semen Analysis): ५०% छुट
TVS Scan (भिडियो एक्स-रे): ५०% छुट
अन्य ल्याब परीक्षण: १०% छुट

आफ्नो समय सुरक्षित गर्न र थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्:
📍 स्थान: पुल्चोक, ललितपुर (Pulchowk, Lalitpur)
📞 सम्पर्क नं: ०१-५४१६६७७, ९७०००५०१४१, ९७०७०७४९०४
🌐 वेबसाइट: www.scionivf.com

सायन फर्टिलिटी सेन्टर - सन्तान प्राप्तिको यात्रामा तपाईंको भरपर्दो सहयात्री।

सन्तान प्राप्तिको यात्रा चुनौतीपूर्ण हुन सक्छ, तर याद राख्नुहोस्ह - हरेक सपना उत्तिकै महत्वपूर्ण छ।Every journey is uniq...
19/04/2026

सन्तान प्राप्तिको यात्रा चुनौतीपूर्ण हुन सक्छ, तर याद राख्नुहोस्ह - हरेक सपना उत्तिकै महत्वपूर्ण छ।
Every journey is unique, and at Scion Fertility Centre, we are dedicated to making your dream of parenthood come true with care and advanced technology.

तपाईंको खुसी, हाम्रो लक्ष्य। सायन फर्टिलिटी सेन्टर।
Let us be a part of your 'Journey to Parenthood'. Visit us at Pulchowk, Lalitpur, or call 9707074904 for a consultation. 📞

#सन्तानसुख

17/04/2026

आमाबुवा बन्ने सुन्दर यात्रामा हुनुहुन्छ? अब यो यात्रामा तपाईं एक्लो हुनुहुन्न।

हामीलाई यो जानकारी गराउन पाउँदा अत्यन्तै खुसी लागेको छ कि SCION फर्टिलिटी सेन्टरकी विशेषज्ञ तथा अनुभवी फर्टिलिटी कन्सल्टेन्ट डा. दीप्ती दास अब तपाईंकै सहरमा सेवा दिन आउँदै हुनुहुन्छ! उहाँले माया मेट्रो अस्पताल, धनगढीमा आफ्नो विशेष परामर्श सेवा प्रदान गर्नुहुनेछ।

🗓️ कहिले: प्रत्येक महिनाको दोस्रो शुक्रबार र शनिबार
📍 कहाँ: माया मेट्रो अस्पताल, चटकपुर-३, धनगढी

यदि तपाईं वा तपाईंको आफन्तलाई निःसन्तानपन, प्रजनन स्वास्थ्य र सन्तान सुख सम्बन्धी कुनै पनि विशेषज्ञ परामर्श चाहिएमा, आजै पहिलो कदम चाल्नुहोस्। हामी तपाईंको साथमा छौं।

👇 आफ्नो सिट सुरक्षित गर्न र अपोइन्टमेन्ट बुक गर्न आजै सम्पर्क गर्नुहोस्:
📞 ९८०१७४३७०७ (9801743707) | ९८०१७४३६५३ (9801743653)

#निःसन्तानपन #धनगढी #मायामेट्रोअस्पताल

आमा बन्ने एउटा सुन्दर र पवित्र सपना देख्नुभएका सम्पूर्ण साहसी महिलाहरूलाई आमाको मुख हेर्ने दिनको हृदयदेखि नै धेरै धेरै ब...
17/04/2026

आमा बन्ने एउटा सुन्दर र पवित्र सपना देख्नुभएका सम्पूर्ण साहसी महिलाहरूलाई आमाको मुख हेर्ने दिनको हृदयदेखि नै धेरै धेरै बधाई तथा शुभकामना! तपाईंको धैर्य र आशाको जित होस्।

सायन फर्टिलिटी सेन्टर
📍 पुल्चोक, ललितपुर
📞 फोन: ९७०७०७४९०४
🌐 www.scionivf.com | 📧 info@scionivf.com

मातृत्वको सपना, हाम्रो प्रतिबद्धता। सम्पूर्ण आमाहरू तथा आमा बन्ने प्रतिक्षामा रहनुभएका नारीहरूमा मातातीर्थ औंसीको शुभकाम...
17/04/2026

मातृत्वको सपना, हाम्रो प्रतिबद्धता।

सम्पूर्ण आमाहरू तथा आमा बन्ने प्रतिक्षामा रहनुभएका नारीहरूमा मातातीर्थ औंसीको शुभकामना। आउनुहोस्, यो विशेष दिनमा तपाईँको सन्तान प्राप्तिको सपनालाई नयाँ उचाई दिने संकल्प गरौँ।

सायन फर्टिलिटी सेन्टर: अभिभावकत्वको सुखद यात्रा।

📍 Pulchowk, Lalitpur
📞 9707074904
🌐 www.scionivf.com
✉️ info@scionivf.com

The dream of hearing "आमा" is one of life’s most beautiful aspirations. 🤍 At Scion IVF, we combine advanced science with...
16/04/2026

The dream of hearing "आमा" is one of life’s most beautiful aspirations. 🤍 At Scion IVF, we combine advanced science with compassionate care to turn that dream into a reality. Your journey to parenthood doesn’t have to be a lonely one-let’s walk this path together.

'आमा' बन्ने सपना, अब सायनसँग पूरा।

📍 Pulchowk, Lalitpur
📞 9707074904

IVF Simplified. Thinking about IVF but don't know where to start? Swipe through to see how Scion Fertility Center makes ...
16/04/2026

IVF Simplified.
Thinking about IVF but don't know where to start? Swipe through to see how Scion Fertility Center makes the journey clearer, safer, and more successful.

The IVF Reality:

Precision: We use world-class technology for egg retrieval and fertilization.
Expertise: Our specialists guide you through every hormonal and physical step.
Care: At Scion, you aren't just a patient; you're part of a mission to bring new life into the world.

Stop searching and start consulting. IVF is a science, but your journey is personal. Let the experts at Scion Fertility Center give you the answers you need.

👇 Comment "INFO" or DM us to book your first appointment.

Celebrating New Chapters in 2083 🧡The team at Scion: Journey to Parenthood wishes you a very Happy New Year. We are dedi...
14/04/2026

Celebrating New Chapters in 2083 🧡
The team at Scion: Journey to Parenthood wishes you a very Happy New Year. We are dedicated to making your dreams of parenthood a reality this year.
📍 Visit us: 4th Floor, Nidan Hospital Building, Pulchowk, Lalitpur.
📞 Contact: 01-5416677
Happy New Year 2083!

Address

Nidan Hospital Building, 4th Floor, Pulchowk
Lalitpur
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30

Website

https://www.instagram.com/scionivf/, https://www.tiktok.com/@scionivf, https://www.linkedin.c

Alerts

Be the first to know and let us send you an email when Scion IVF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share