01/05/2026
शान्ति बाहिर होइन, हाम्रो भित्रैबाट सुरु हुन्छ। ✨
यस पावन बुद्ध जयन्तीको अवसरमा, आउनुहोस् हामी आफ्ना विचार, व्यवहार र कर्महरूमा करुणा, सहानुभूति र प्रेम फैलाऔं। साँचो परिवर्तन भित्रबाटै सुरु हुन्छ, जसले समाजलाई उज्यालो बनाउँछ।
बुद्ध जयन्तीको हार्दिक शुभकामना! 🕊️
#बुद्धजयन्ती