Maharudra Aayurveda Hospital Pvt. Ltd

Maharudra Aayurveda Hospital Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maharudra Aayurveda Hospital Pvt. Ltd, Hospital, Kalimati.

रंगहरूको यो पर्वले तपाईंको जीवनमा नयाँ उत्साह, उमंग र सुख-शान्ति ल्याओस्। होलीको मंगलमय शुभकामना!
13/03/2025

रंगहरूको यो पर्वले तपाईंको जीवनमा नयाँ उत्साह, उमंग र सुख-शान्ति ल्याओस्। होलीको मंगलमय शुभकामना!

महाशिवरात्रिको अवसरमा तपाईंलाई अपार खुशी, शान्ति, र उन्नतिको शुभकामना! जय भोलेनाथ! 🔱🕉️🙏
26/02/2025

महाशिवरात्रिको अवसरमा तपाईंलाई अपार खुशी, शान्ति, र उन्नतिको शुभकामना! जय भोलेनाथ! 🔱🕉️🙏

ज्ञानको यो उत्सवले तपाईंको जीवनमा उज्यालो, उत्साह र नव सृजनाको भावना ल्याओस्। शुभ वसन्त पञ्चमी! 📖🙏
03/02/2025

ज्ञानको यो उत्सवले तपाईंको जीवनमा उज्यालो, उत्साह र नव सृजनाको भावना ल्याओस्। शुभ वसन्त पञ्चमी! 📖🙏

राष्ट्रका शहीदहरूप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछौं।🇳🇵🙏 - महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि.           ...
29/01/2025

राष्ट्रका शहीदहरूप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछौं।🇳🇵🙏 - महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि.

नेपाल नर्सिङ दिवसको शुभकामना। आफ्नो पीडा लुकाई, बिरामीको सेवामा निरन्तर लागिरहने सम्पुर्ण नर्सहरुलाई हृदय देखि धेरै-धेरै...
28/01/2025

नेपाल नर्सिङ दिवसको शुभकामना। आफ्नो पीडा लुकाई, बिरामीको सेवामा निरन्तर लागिरहने सम्पुर्ण नर्सहरुलाई हृदय देखि धेरै-धेरै धन्यवाद! 🎉👩‍⚕️🙏

🟢 "पायल्स, फिस्टुला र फिसरको दर्दनाक पीडाको निःशुल्क जाँच, अब महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि. मा उपलब्ध!"यो सेवा प्र...
18/01/2025

🟢 "पायल्स, फिस्टुला र फिसरको दर्दनाक पीडाको निःशुल्क जाँच, अब महारुद्र आयुर्वेद हस्पिटल प्रा. लि. मा उपलब्ध!"

यो सेवा प्राप्त गर्न आजै आफ्नो नाम दर्ता गर्नुहोस् र अवसर बन्द हुनुअघि आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।

👉उपचार सेवाहरु
✅️ दिशा गर्दा मल्दुवार बाट रगत आउने
✅️मल्दुवार वरिपरी मासु पलाउने
✅️दिशा गर्न गाह्रो हुने
✅️ बढी समय सम्म घाउ, खटिरा रहेमा क्यान्सर जस्ता रोग लाग्न सक्ने

साथै यहाँ
✅पन्चकर्म
✅फिजियो थेरापी
✅अकुपंचर
✅अकुप्रेसर
✅X-Ray
✅Video X-रे लगायतका अन्य स्वास्थ्य सम्बन्धित सेवाहरु
उपलब्ध छ ।

विस्तृत जानकारी तथा नाम दर्ताका लागि सम्पर्क:-
🏥Maharudra Ayurveda Hospital Pvt.Ltd.
📍Gwarko-Opposite to B&B Hospital, Lalitpur.
📲सम्पर्क नं.- 01-5203645, 9851174102
📧maharudraayurvedahospital@gmail.com

तिल र चाकुको मिठासजस्तै तपाईंको जीवन पनि मिठो र सुखमय बनोस्। माघे संक्रान्तिको हार्दिक शुभकामना! 🙏
14/01/2025

तिल र चाकुको मिठासजस्तै तपाईंको जीवन पनि मिठो र सुखमय बनोस्। माघे संक्रान्तिको हार्दिक शुभकामना! 🙏

पृथ्वीनारायण शाहज्यूको महान योगदानलाई सम्झना गर्दै राष्ट्रिय एकता दिवसको शुभकामना! 🇳🇵
11/01/2025

पृथ्वीनारायण शाहज्यूको महान योगदानलाई सम्झना गर्दै राष्ट्रिय एकता दिवसको शुभकामना! 🇳🇵

Wishing you a Happy and Healthy New Year! Visit us for your healthcare needs in 2025. 🏥🕊️🌿
01/01/2025

Wishing you a Happy and Healthy New Year! Visit us for your healthcare needs in 2025. 🏥🕊️🌿

तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना। 💖
30/12/2024

तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना। 💖

✨ Merry Christmas! May the joy of the season renew your spirit, strengthen your health, and fill your life with happines...
25/12/2024

✨ Merry Christmas! May the joy of the season renew your spirit, strengthen your health, and fill your life with happiness and peace.

Address

Kalimati

Telephone

+97715203645

Website

Alerts

Be the first to know and let us send you an email when Maharudra Aayurveda Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Maharudra Aayurveda Hospital Pvt. Ltd

We provide all kinds of aayourvedic medicine along with natural treatment plan.