Prem Dewan supporter

Prem Dewan supporter Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prem Dewan supporter, Medical and health, lalitpur, Lalitpur.

05/02/2025

नेपाल बाट अर्को ठुलो कम्पनि , नेपालीमुलका अष्ट्रलियन नागरिक तथा ब्यबसायी शेष घले को लगानीमा रहेको सेराटन होटल नेपालबाट बाहिदै ।

05/02/2025

ताप्लेजुङ पाथिभरा मन्दिर , यो एक धार्मिक आस्था बोकेको धार्मिक स्थल हो । जानजाति समाज मा मुकुम्लुङ भन्ने गरिन्छ । त्यस क्षेत्रमा अहिले केबलकार बनाउने बिषयलाई लिएर , ताप्लेजुङ बासी साथ साथै जनजातिहरु ले हाम्रो भुमी पुज्ने ठाउमा केबलकार खारेज गर्नपर्छ भनि आन्दोलन भै रहेको छ। त्यसै बिषयमा बोल्दै एक बु्द्दिजिबी , समाज , धर्म र प्रकृतिलाई बसरी बचाउने र बिकास गर्ने बिषय बारे ।

15/12/2024

किरात समुदाय को मौलिक पर्व तथा नेपाली किरात समुदायको राष्ट्रिय पर्व ऊभैली पर्व तथा चासोक तङ्नाम २०८१ साल को सबै नेपाली किरात समुदायमा शुभकामना दिन चाहन्छु ।

नेपाली हरु को महान चाड शुभ दिपावलीको आज दोस्रो दिन पर्न गएको ककुर तिहार र तिथि अनुसार लक्ष्मी पुजा को सबै मा शुभकामना । ...
31/10/2024

नेपाली हरु को महान चाड शुभ दिपावलीको आज दोस्रो दिन पर्न गएको ककुर तिहार र तिथि अनुसार लक्ष्मी पुजा को सबै मा शुभकामना । सबै को घरमा धनकि देबी लक्ष्मीले बाशगरुन , शुख शान्ति छाईरहोस । शुभ तिहार ।

शुभ दिपावली ( तिहार ) को आज पहिलो दिन, काग को पुजा गरी काग लाई मिस्ठान्न भोजन गराउने चलान छ । सबै मा काग तिहार को शुभकाम...
30/10/2024

शुभ दिपावली ( तिहार ) को आज पहिलो दिन, काग को पुजा गरी काग लाई मिस्ठान्न भोजन गराउने चलान छ । सबै मा काग तिहार को शुभकामना ।

नेपाली हरुले , कहिले काहि हासि मजाकमा आफ्ना साथि लाई नि काग जस्तै कालो छस भनेर साथीलाई नि काग सरह पुजा गर्ने र काग लाई जसरी शुभकामना दिने गर्दछन । 😂😂😂😂

नेपाली हरुको महान चाड बिजया दशमी ( बडा दशै ) को आज पहिलो दिन घटस्थापना (जमरा राख्ने ) दिन सम्पुर्ण देश तथा बिदेश मा रहनु...
03/10/2024

नेपाली हरुको महान चाड बिजया दशमी ( बडा दशै ) को आज पहिलो दिन घटस्थापना (जमरा राख्ने ) दिन सम्पुर्ण देश तथा बिदेश मा रहनुहुने मेरा परिवारजन , ईस्टमित्र , सम्पुर्ण महानुभव हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

तराई समुदायमा बसोबास गर्नु हुने थारू जाति को राष्ट्रिय जितिया पर्व २०८१ को शुभ उपलक्ष्यमा सम्पुर्ण थारु जातिमा सु:ख, शान...
25/09/2024

तराई समुदायमा बसोबास गर्नु हुने थारू जाति को राष्ट्रिय जितिया पर्व २०८१ को शुभ उपलक्ष्यमा सम्पुर्ण थारु जातिमा सु:ख, शान्ति तथा समबृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

मोरङ रतुवामाई न•पा वडा नं ५ स्थित  संघर्षशिल युवा क्लबका खेलाडि भाई हरु लाई आदरणीय युवा समाजसेवी तथा स्वास्थ्य ब्यबसायी ...
24/09/2024

मोरङ रतुवामाई न•पा वडा नं ५ स्थित संघर्षशिल युवा क्लबका खेलाडि भाई हरु लाई आदरणीय युवा समाजसेवी तथा स्वास्थ्य ब्यबसायी डा. प्रेम देवान ज्युले रतुवामाई मा भै रहेको स्थानिय अन्तर वडा कप फुटबलमा सहभागिता जनाउनु हुने खेलाडि लाई शुभकामना तथा हौसला सहित स्वरुप केहि १५ सेट जर्सी , १५ थान फुटबल प्याड , १५ जोर खेल मोजा तथा २ थान फुटबल सहयोगप्रदान गर्नु भएको छ।

सम्पुर्ण हिन्दु नारीहरु को चाड हरीतालिका तिजको सम्पुर्ण हिन्दु महिला आमा, दिदि, बहिनि हरु मा हार्दिक मंगलमय शुभकामना ब्य...
06/09/2024

सम्पुर्ण हिन्दु नारीहरु को चाड हरीतालिका तिजको सम्पुर्ण हिन्दु महिला आमा, दिदि, बहिनि हरु मा हार्दिक मंगलमय शुभकामना ब्यक्त र अर्पण गर्न चाहन्छु । शभ्य अनि भब्य का साथ मनाउनु हुन शुभकामना छ ।

23/08/2024
जनैपूणिर्मा , रक्षा बन्दन एवं क्वाटी खाने पवित्र दिन आज ! यस् धार्मिक पर्वहरुको पवन अवसरमा स्वदेश तथा विदेश रहनुहुने मान...
19/08/2024

जनैपूणिर्मा , रक्षा बन्दन एवं क्वाटी खाने पवित्र दिन आज !
यस् धार्मिक पर्वहरुको पवन अवसरमा स्वदेश तथा विदेश रहनुहुने मान्यजनहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

Address

Lalitpur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Prem Dewan supporter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Prem Dewan supporter:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram