07/04/2026
पहिले: डर, भ्रम र हल्लाले हाम्रो स्वास्थ्यलाई नियन्त्रण गर्थे ।
अहिले: विज्ञानले सत्य देखाउँछ, र हामीलाई सचेत बनाउँछ।
Before science: uncertainty. After science: informed, empowered, healthy.
On World Health Day 2026, NHC-MTC has come up with a video under the theme “Together for health. Stand with science.”