25/04/2026
डब्ल्यूएचओ (WHO) को रिपोर्ट अनुसार, हरेक २ मिनेटमा एउटा बच्चाले मलेरियाको कारण ज्यान गुमाइरहेको छ।
यो रोक्न सकिने रोग हो, सचेतना, रोकथाम र समयमै उपचारले जीवन बचाउन सक्छ।
मलेरिया दिवसको अवसरमा, आउनुहोस् यस विरुद्ध मिलेर कदम चालौँ र यो भिडियो आफ्ना आफन्तहरूसँग साझा गरौँ।
डब्ल्यूएचओ (WHO) को रिपोर्ट: https://www.who.int/news-room/facts-in-pictures/detail/malaria