Sewa Model Hospital Pvt. Ltd.

  • Home
  • Sewa Model Hospital Pvt. Ltd.

Sewa Model Hospital Pvt. Ltd. Contact No.
066-590999 (Landline )

9847769229 (Mobile Number)

सेवा मोडल हस्पिटल अनुभवी चिकित्सक,गुणस्तरीय तथा उच्च प्रविधिसहितको आधुनिक निजी अस्पताल हो।२०+ बर्ष अनुभवी एमडीजीपी डाक्टर तथा बिशेषज्ञ नर्सको व्यबस्थापनमा OPD, IPD, एक्स-रे ,आकस्मिक सेवा,भिडियो एक्सरे,ल्याब ,फार्मेसी,तथा विशेषज्ञ सेवाका साथमा २४/७सेवामा🙏

19/08/2025
अब हजुरहरूको सेवामा, Sewa Model Hospital Pvt. Ltd. ।०६६-५९०९९९९८४७७६९२२९हाम्रा सेवाहरू।सेवा मोडल अस्पतालत्रिवेणी टोल, बे...
10/08/2025

अब हजुरहरूको सेवामा, Sewa Model Hospital Pvt. Ltd. ।

०६६-५९०९९९
९८४७७६९२२९

हाम्रा सेवाहरू।

सेवा मोडल अस्पताल
त्रिवेणी टोल, बेसीसहर-७ (सानीमा बैङ्कको ठीक अगाडि)

18/07/2025

रेबिजबारे जानकारी (Information about Rabies)

- रेबिज, कुकुर तथा अन्य जङ्गली जनावरहरुको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो ।
- टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्रोसँग धोऔं ।
- सबै उमेरका कुकुरले टोकेपछि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऔं ।

याद राखौं, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज विरुद्धको खोप लगाउन सकेमा बच्न सकिन्छ ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre HEOC Ministry of Health and Population-Nepal

अब हजुरहरूको सेवामा, Sewa Model Hospital Pvt. Ltd. ।हाम्रा सेवाहरू।सेवा मोडल अस्पतालत्रिवेणी टोल, बेसीसहर-७ (सानीमा बैङ्...
18/07/2025

अब हजुरहरूको सेवामा, Sewa Model Hospital Pvt. Ltd. ।

हाम्रा सेवाहरू।

सेवा मोडल अस्पताल
त्रिवेणी टोल, बेसीसहर-७ (सानीमा बैङ्कको ठीक अगाडि)

16/07/2025

NOW OPEN FOR YOUR SERVICE!

Sewa Model Hospital Pvt. Ltd.
Besisahar-7, Triveni Tol (Opposite to Sanima bank), Lamjung
बेसीशहर-७, त्रिवेणी टोल (सानिमा बैंकको अगाडि), लमजुङ
Tel: 066-590999, 9847769229 (०६६-५९०९९९ , ९८४७७६९२२९)

About Us: १५ वर्षभन्दा बढी समयदेखि विभिन्न संस्थाहरू मार्फत लमजुङ, मनाङ र गोरखाका समुदायको सेवा गर्दै आएका डा. तिलक बाबु घिमिरे र उंहको टिमले अहिले सेवा मोडेल अस्पताल, बेसीसहर मार्फत सेवा प्रदान गरिरहेका छन्।

Dr. Tilak Babu Ghimire
डा. तिलक बाबु घिमिरे
वरिष्ठ एम.डी.जी.पी. तथा सोनोलोजिस्ट
Senior Consultant M.D.G.P and Sonologist
NMC no: 3217

Profile
MD-Tver, Russia (2000)
एम.डी.-त्भेर, रूस (२०००)
MDGP- NAMS, Bir Hospital(2008)
एम.डी.जी.पी.-वीर अस्पताल (2008)
DTMH (London)/डी.टी.एम.एच. (लन्डन)
Basic USG Training, NHTC (2011)

उपलब्ध समय/ Available time
दैनिक बिहान ८:०० देखि ७:०० सम्म
Everyday from 8:00 AM to 7:00 PM

अनुभव/Experience: २०+ वर्ष

Our Services
24/7 Emergency service and pharmacy(२४सै
घण्टा आकस्मिक सेवा र फार्मेसी)
OPD(बहिरंग)
IPD(बिरामी भर्ना)
USG(भिडिओ एक्सरे)
LAB(प्रयोगशाला)
ECG(ई. सी. जी.)
ECHO(मुटुको भिडियो जांच)
Immunization(खोप सेवा)
Family Planning(परिवार नियोजन)
Digital X-RAY (500mA High Frequency)
(डिजिटल एक्स-रे)
P.F.T.(फोक्सोको क्षमता तथा दम पत्ता लगाउने जांच)
Psychological Counselling(मनोसामाजिक परामर्श)

Special Services (विशेष सेवाहरू)
Daily Senior MDGP Consultation(दैनिक वरिष्ठ MDGP परामर्श र भिडियो एक्स-रे सेवा)
First time in Lamjung fully automated Digital X-ray service(लमजुङमानै पहिलो पटक पूर्ण स्वचालित डिजिटल एक्स-रे सेवा)
Monthly Cardiologist Consultation(मासिक मुटुरोग विशेषज्ञ जांच तथा परामर्श)
Monthly Dermatologist Consultation(मासिक छाला, योन तथा कु ष्ठरोग विशेषज्ञ जांच तथा परामर्श)
Monthly Endocrinologist Consultation(मासिक मधुमेह,
थाइरोइड तथा हर्मोन विशेषज्ञ जांच तथा परामर्श)

Book an Appointment/अपोइन्न्न्टमेन्ट बुक गर्नुहोस्
Walk-in Service(वाक-इन सेवा)
Call us in the number below(तलको नम्बरमा कलगर्नुहोस्)
Book through Facebook(फेसबुक मार्फत बुक गर्नुहोस्)

Contact Us
Tel: 066-590999, 9847769229 (०६६-५९०९९९ , ९८४७७६९२२९)
Facebook: Sewa Model Hospital

अनुभवी चिकित्सक, ’अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा, सहित अब मात्र एउटै छाना मुनि सम्पुर्ण सेवाका लागी सेवा मोडल हस्पिट...
13/07/2025

अनुभवी चिकित्सक, ’अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा, सहित अब मात्र एउटै छाना मुनि सम्पुर्ण सेवाका लागी सेवा मोडल हस्पिटल प्रा. लि. मा उपलब्ध सेवाहरू ।

१) दुइं दशक भन्दा बढी अनुभव प्राप्त एम.डि. जि.पी कन्सल्टेन्ट द्वारा २४ सै घण्टा आकस्मिक सेवा
२) हप्ताको सातै दिन बहिरंग (ओपिडी सेवा)
३) २४ सै घण्टा ल्याब परिक्षण सेवा,
४) २४ सै घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्धारा गुण्स्तरीय विरामी भर्ना सेवा
५) हप्ताको सातै दिन एम.डि. जि.पी कन्सल्टेन्ट तथा सोनोलोजिस्ट द्धारा भिडियो एक्सरे (यु यस जि) सेवा
६) लमजुङगमा नै पहिलो पटक उच्च प्रबिधिको DR system सहितको Excellence Dynamic Imaging Technology का साथमा साथमा ५०० MA हाई फ्रिक्वइन्सी डिजिटल एक्सरे सेवा
७) फोक्सोको क्षमता तथा दम पत्ता लगाउने PFT Pulmonary Function test जाँच तथा परामर्श सेवा
८) प्रत्येक दिन इसिजि सेवा,

विशेषज्ञ सेवा अन्तर्गत
९) पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रो. डा. मनोज श्रेष्ठद्धारा मुटुको जाँच, परामर्श तथा मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी) जाँच ।
१०) बरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. अच्युत पोख्रेलद्धारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श सेवा ।

११) बरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. रमेश राज आर्चायद्धारा जाँच तथा परिक्षण

जनरल फिजिसियन सेवा अन्तर्गत

१) बालरोग सम्बन्धी जाँच तथा परामर्श सेवा ।
२)हाडजोर्नी तथा नशारोग सम्बन्धी जाँच तथा परामर्श सेवा ।
३)नाक, काँन तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श सेवा ।
४) गर्भवति सम्बन्घी सम्पुर्ण सम्बन्धी जाँच तथा परामर्श सेवा ।

अन्य सेवा अन्तर्गत

१) खोप सेवा (रेविज, टिटानस इन्फुल्न्जा भ्याक्सिन ) ।
२) सामान्य सल्यकृया तथा प्लाष्टर सेवा ।
३) परिवार नियोजन सेवा ।
४) मनोसामाजिक परामर्श सेवा ।

नोट ः आवश्यकत्ता अनुसार होमभिजिट तथा टेलिमेडिसिन सेवा पनि उपलब्ध छ ।
* तपाईको स्वास्थ्य, हाम्रो प्राथमिकता

साउन महिनाको  १७गते शनिबार  नाम टिपाउनका लागि तल् दिएको नम्बरमा फोन गर्नुहोला l  🙏 सम्पर्क फोन न.  -  ९८४७७६९२२९ (मो. न....
08/07/2025

साउन महिनाको १७गते शनिबार

नाम टिपाउनका लागि तल् दिएको नम्बरमा फोन गर्नुहोला l 🙏
सम्पर्क फोन न. - ९८४७७६९२२९ (मो. न.)
०६६- ५९०९९९ .(ल्याण्ड लाइन न.)

साउन महिनाको १७ गते शनिबार ( प्रत्येक महिनाको तेस्रो शनिबार )

बरिस्ठ मुटुरोग बिशेषज्ञ प्रोफेसर डा . मनोज श्रेष्ठ
मात्र @ सेवा मोडल हस्पिटल ( सानिमा बैंक ठिक अगाडी ) बेसीसहर लम्जुङ्ग आउनु हुने हुदा मुटु, छाती तथा पेट रोगका बिरामीहरुले समयमा नै नाम टिपाउनु भै समयमा नै चेक जांच गरि ढुक्क हुनुहोस l

नाम टिपाउनका लागि तल् दिएको नम्बरमा फोन गर्नुहोला l 🙏
सम्पर्क फोन न. - ९८४७७६९२२९ (मो. न.)
०६६- ५९०९९९ .(ल्याण्ड लाइन न.)

08/07/2025
25/06/2025

लम्जुंगमा नै पहिलो पटक उच्च प्रबिधिको DR SYSTEM सहितको EXCELLENCE DYNAMIC IMAGING TECHNOLOGY को साथमा डिजिटल एक्सरे सेवा अब मात्र सेवा मोडल हस्पिटल प्रा लि बेसिशहरमा

सेवाका लागि
सम्पर्क .न.०६६- ५९०९९९
मो.न. -९८४७७६९२२९

यो अस्पताल सानिमा बैकं को ठिक अगाडि रहेको छ।

22/06/2025

Watch, follow, and discover more trending content.

22/06/2025

गर्मी तथा बर्षा बढेसगै अस्पतालमा बिरामीको चाप

Address


Telephone

+9779847769229

Website

Alerts

Be the first to know and let us send you an email when Sewa Model Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sewa Model Hospital Pvt. Ltd.:

  • Want your practice to be the top-listed Clinic?

Share