
19/07/2025
यहि श्रावण ०९ गते शुक्रबारको दिन MBBS ,MD (internal medicine ),DM Endocrinologist नारायणी सामुदायिक हस्पिटल चितवनबाट ( वरिष्ठ सुगर ,थाईरोईड तथा हर्मोन रोग) विशेषज्ञ डा. उमानाथ अधिकारी आउनुहुने हुदा पुराना तथा नया सुगर थाईरोईड र हर्मोन सम्बन्धि समस्या भएका बिरामिले सम्पर्क गर्नुहोला।
स्थान: रमेश फार्मेसि बेसिशहर लमजुङ
सम्पर्क नम्बर:9856074497, 9846074497
मिति: यहि जेष्ठ ९ गते शुक्रबार
समय: बिहान १० बजे देखि
बेलुकि ५ बजे सम्म