Surya Polyclinic And Diagnostic Center

  • Home
  • Surya Polyclinic And Diagnostic Center

Surya Polyclinic And Diagnostic Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surya Polyclinic And Diagnostic Center, Medical and health, East-West Highway Laxmipur, .

12/10/2024
104 वर्ष लामो राणा शासन अन्त्य भएको दिन, 2007 साल फागुन 7 गतेको सम्झनामा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन...
19/02/2023

104 वर्ष लामो राणा शासन अन्त्य भएको दिन, 2007 साल फागुन 7 गतेको सम्झनामा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि...
18/02/2023

चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ ।

नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक नमन ।
30/01/2023

नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक नमन ।

आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु र...
15/01/2023

आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने
गरिन्छ ।

Wish you all a Merry Christmas!May Santa gift you all the love, happiness and prosperity.
25/12/2022

Wish you all a Merry Christmas!
May Santa gift you all the love, happiness and prosperity.


20/12/2022

यहि पौष ६ गते(भोलि) यस सूर्य पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर मा काठमाण्डौ बाट बरिष्ठ टाउको , नशा , कुलत , तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध दाहाल आउदै हुनुहुन्छ समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहोला।
मानसिक सम्बन्धी 👉 डिप्रेशन, Anxiety डर तथा आत्तिने, बढी तनाब तथा निराशा,निन्द्रा नलाग्ने, बढी रीस उठ्ने, स्मरण शक्ति हराउने, कुनै पनि किसिमको नशा तथा कुलत बाट छुटकारा पाउनुहुन्छ।
समय बिहान ९ बजे देखि
🏨🏥पुर्ब पश्चिम् राजमार्ग अर्जुनधारा-५ लक्ष्मीपुर पेट्रोलपम्प पश्चिमपटि
📞📞 9866777771,9852671858,9809172031

य:मरि च्वामु, उकिइ दुने हामु, बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुतित्य: छिं त्य:, बकछिं त्यःलातापाता कुलिचां जुसें त्य.....यमर...
08/12/2022

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्यः
लातापाता कुलिचां जुसें त्य.....
यमरी पुन्हीको सम्पुर्ण नेपालीहरुमा शुभकामना!!

सम्पूर्ण नेपालीहरूलाई उधौंलीको शुभकामना नेपाली माटो प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरूमार्फत ...
08/12/2022

सम्पूर्ण नेपालीहरूलाई उधौंलीको शुभकामना नेपाली माटो प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरूमार्फत सिक्न सक्नुपर्नेछ । जतिसुकै विकास अनि प्रविधि भए पनि पृथ्वीको अस्तित्वसँगै हाम्रो अस्तित्व गाँसिएको छ, हाम्रो साझा घर यस पृथ्वीलाई सबैले माया गरौं, सबैमा शुभकामना !

यहि  मंसिर १४  गते  यस सूर्य पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर मा काठमाण्डौ बाट बरिष्ठ टाउको , नशा , कुलत , तथा मानसि...
28/11/2022

यहि मंसिर १४ गते यस सूर्य पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर मा काठमाण्डौ बाट बरिष्ठ टाउको , नशा , कुलत , तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध दाहाल आउदै हुनुहुन्छ समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहोला।
मानसिक सम्बन्धी 👉 डिप्रेशन, Anxiety डर तथा आत्तिने, बढी तनाब तथा निराशा,निन्द्रा नलाग्ने, बढी रीस उठ्ने, स्मरण शक्ति हराउने, कुनै पनि किसिमको नशा तथा कुलत बाट छुटकारा पाउनुहुन्छ।
समय बिहान ९ बजे देखि
🏨🏥पुर्ब पश्चिम् राजमार्ग अर्जुनधारा-५ लक्ष्मीपुर पेट्रोलपम्प पश्चिमपटि
📞📞 9852671858,9809172031,9866777771

जनहितमा जारी!!
19/11/2022

जनहितमा जारी!!

Address

East-West Highway Laxmipur

Telephone

+9779809172031

Website

Alerts

Be the first to know and let us send you an email when Surya Polyclinic And Diagnostic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Surya Polyclinic And Diagnostic Center:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram