राेल्पा विशेष

राेल्पा विशेष This page shows something new that is happening around us

जे देखियो||
01/07/2020

जे देखियो||

कपिलवस्तुको जङ्गल मा सलह किराको झुन्ड ।। #सलह #किसानमारमा

मलाई चाहिँ सारै मन पर्यो🇳🇵🇳🇵
04/06/2020

मलाई चाहिँ सारै मन पर्यो🇳🇵🇳🇵

we all are nepalese 🇳🇵🇳🇵no any further discrimination 🙏🙏🌺

25/05/2020

फेरि मरनोपरान्त उपाधी पाय अरे बाराका एक जना वृद्धले PCR को।
थुक्क सरकार । अब शील गर्ने अरे अस्पताल ।

22/05/2020

भारततीय बिस्तार बाद बिस्तार वाद भनेर शताब्दी देखि सबै नेपाली कराए। भारतको यो बिस्तारै वाद हो भन्ने चाहिँ कसैले बुझेन।🤯

11/05/2020
06/05/2020

भोलि बिदा अरे😁😁
कागलाइ बेल पाक्यो हर्ष न बिष्मात।।

आज धित मरुन्जी एैसेलु खाइयो| कतिको त पानी आयो होला है मुख बाट😀😀Thanks
03/05/2020

आज धित मरुन्जी एैसेलु खाइयो| कतिको त पानी आयो होला है मुख बाट😀😀
Thanks

29/04/2020

मलाई नि प्रधानमन्त्री हुन मन छ!!

प्रधानमन्त्री नभएको ब्यक्ति लाई  होइन KP ज्यू सक्षम लाई बनाउनेतर्फ लाग्ने हो कि !! बाडेर खाने बनायु है देश लाई यत्रो सम्...
29/04/2020

प्रधानमन्त्री नभएको ब्यक्ति लाई होइन KP ज्यू सक्षम लाई बनाउनेतर्फ लाग्ने हो कि !! बाडेर खाने बनायु है देश लाई यत्रो सम्म तिमी नालायक ले खायौ अब फेरि अर्को लाई !! आफ्नो नभएको अस्तित्व कायम राख्न देश लाई बर्बाद नपार नत्र .....😠😠

सामाजिक दुरी को आबश्यकता/ तर मेयर ले जनतालाई सम्झाउने तरिका मन पर्यो😍😍
24/04/2020

सामाजिक दुरी को आबश्यकता/ तर मेयर ले जनतालाई सम्झाउने तरिका मन पर्यो😍😍

The video shows that during the time of lockdown many people are headed rolpa from kathmandu. Who knows these people are suffring from corona virus COVID -19...

21/04/2020

४०
#🤔🤔🤔

21/04/2020

Address

Libang,Rolpa,Nepal
Liwang
22100

Website

Alerts

Be the first to know and let us send you an email when राेल्पा विशेष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to राेल्पा विशेष:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram