Sexualized Drug Users Drop in center

Sexualized Drug Users Drop in center Drug Users Projects

रुपन्देही जिल्ला प्रहरी कार्यालयसँग समन्वयमा “Chemsex Harm Reduction Project” सम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम ...
28/04/2026

रुपन्देही जिल्ला प्रहरी कार्यालयसँग समन्वयमा “Chemsex Harm Reduction Project” सम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो र
समुदायको स्वास्थ्य, सुरक्षा र सचेतनाका लागि सहकार्य, समझदारी र सकारात्मक पहलतर्फ हाम्रो अर्को कदम। 🏳️‍🌈🤝

आज Butwal Sub-Metropolitan City सँग केमसेक्स हार्म रिडक्सन परियोजनाको प्रगति सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भयो र बैठक...
18/03/2026

आज Butwal Sub-Metropolitan City सँग केमसेक्स हार्म रिडक्सन परियोजनाको प्रगति सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भयो र बैठकमा कार्यक्रमको उपलब्धि, चुनौती तथा आगामी योजनाबारे छलफल गरियो र स्थानीय सरकारको सहयोग र सहकार्यले समुदायमा अझ प्रभावकारी सेवा पुर्‍याउन मद्दत पुग्ने विश्वास लिइएको छ।

SRHR orientation program with youth LGBTIQ community members and non community members at Blue Diamond Society Office
14/01/2026

SRHR orientation program with youth LGBTIQ community members and non community members at Blue Diamond Society Office

Stakeholders Meeting with our representatives ❤️
10/01/2026

Stakeholders Meeting with our representatives ❤️

Address

Butwal-11 Rupandehi
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Sexualized Drug Users Drop in center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share