Healthinfo Nepal

Healthinfo Nepal स्वास्थ्य सम्बन्धि सम्पुर्ण जानकारी?

25/12/2022

आ व २०७९-०८० को सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगको कार्यतालिका ।

13/12/2022

प्रदेश नं. १:स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाँचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र., खुला र समावेशी पदको पद थप सम्बन्धी सूचना

13/12/2022
13/12/2022
स्तनपान ।
02/08/2022

स्तनपान ।

IPO आउदै ।
02/08/2022

IPO आउदै ।

वाटैमा सुत्केरी ।
02/08/2022

वाटैमा सुत्केरी ।

व्यास गाउँपालिका बिज्ञापन ।
01/08/2022

व्यास गाउँपालिका बिज्ञापन ।

01/08/2022

राष्ट्रिय परिचयपत्रका लागि अब जिल्ला प्रशासन कार्यालय धाइरहनु नपर्ने भएको छ । शनिबारबाट वडावडामा राष्ट्रिय पर....

कर्मचारी आवश्यकता डडेलधुरा अस्पताल ।
01/08/2022

कर्मचारी आवश्यकता डडेलधुरा अस्पताल ।

वर्थिङ सेन्टरका लागि आवश्यक सामग्री तथा मापदण्ड ।
01/08/2022

वर्थिङ सेन्टरका लागि आवश्यक सामग्री तथा मापदण्ड ।

01/08/2022

विश्व स्तनपान सप्ताहको शुभकामना ।
स्तनपान बढाउन जनचेतना अभिबृद्दी गर्न सहयोग गरौं ।
Aug 1-7 2022

वर्षमा १ दिन चल्न्ने उच्च गतिको इन्टरनेट जडान कार्य सम्पन्न ।
01/08/2022

वर्षमा १ दिन चल्न्ने उच्च गतिको इन्टरनेट जडान कार्य सम्पन्न ।

01/08/2022

उत्तर कसरी लेख्ने ? विज्ञको सुझाव !!
=======
उत्तरमा पृष्ठभूमि लेख्ने कि नलेख्ने ?
---------

मिहिनेत गरेर पढेपछि परीक्षामा उत्तर दिँदा पनि त्यही अनुसार गर्नुपर्छ । उत्तर लेख्ने आ–आफ्ना शैली हुन्छन् । त्यसका केही नियम पालना गर्ने हो भने उत्तर लेख्न जानिन्छ । सामान्यतया विद्यार्थीहरू प्रश्नको उत्तरमा सिधै प्रवेश नगरी पृष्ठभूमि लेखेर बस्ने गर्छन् ।

पृष्ठभूमि वा विषय प्रवेश परीक्षाको सन्दर्भमा भद्दा श्रृंगार मात्र हो

परीक्षामा उत्तर लेख्दा विषय प्रवेश वा पृष्ठभूमि लेखिरहनु पर्दैन । प्रतियोगितात्मक परीक्षामा समय व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यसैले सिधै प्रश्नले जे मागेको छ, त्यही मात्र लेख्नुपर्छ । प्रश्नका कति खण्ड छन भन्ने पहिचान गरी प्रत्येक खण्डको छुट्टा–छुट्टै शीर्षक दिएर उत्तर लेख्नुपर्छ । धेरै परीक्षार्थीहरू मागेभन्दा बढी जानेको कुरा लेखेर समय खेर फाल्छन । उनीहरूलाई धेरै राम्रो लेखेँ भन्ने लाग्छ तर उत्तरमा प्रश्नले अपेक्षा गरेको कुरा कम र अनावश्यक कुरा बढी समेटिएको हुन्छ । पृष्ठभूमि वा विषय प्रवेश परीक्षाको सन्दर्भमा भद्दा श्रृंगार मात्र हो ।

निष्कर्ष कसरी लेख्ने ?
-----------

विद्यार्थीले गर्ने अर्को गल्ती हो, लम्बेतान निष्कर्ष लेख्नु । धेरै परीक्षार्थीले पहिले नै घोकेको र सबैमा मिल्ने निष्कर्ष लेख्ने वा तथ्यांक, उदाहरण, व्याख्या प्रस्तुत गरेर वा शब्दजाल बुनेर निष्कर्षलाई अनावश्यक लामो बनाउने गर्छन् । यसो गर्नु राम्रो होइन । निष्कर्ष समग्र उत्तरमा छरिएर प्रस्तुत भएका विचारहरूको सार हो । यसले सम्पूर्ण उत्तरमा के लेखियो भन्ने कुरालाई अन्त्यमा पुनःस्मृति गराउने हुँदा यो ज्यादै महत्त्वपूर्ण हुन्छ । निष्कर्ष उत्तर कपीमा चार लाइनभन्दा नबढ्ने गरी दुई वाक्यमा लेख्नु राम्रो हुन्छ । पहिलो वाक्यमा उत्तरको विश्लेषणात्मक खण्डको भावात्मक सार र दोस्रोमा आफ्नो मोटो सुझाव प्रस्तुत गर्नुपर्दछ ।

सान्दर्भिक उत्तरका लागि
------------

उत्तर प्रश्नको खण्ड अनुसार अलग–अलग शीर्षकअन्तर्गत विभिन्न अनुच्छेद र वाक्यहरूमा लेखिने भएता पनि प्रत्येक खण्ड, अनुच्छेद र वाक्यहरू सिलसिलेवार र क्रमबद्ध रूपमा प्रस्तुत गरिएको हुनुपर्छ । यसका लागि एउटा अनुच्छेदमा एउटा मात्र विषयवस्तु प्रस्तुत गर्ने, नयाँ अनुच्छेदको सुरु वाक्य त्यसअघिको अनुच्छेदको भावमा टेकेर आवश्यकता अनुसार परिपूरक वा

अति दुर्गम क (१) / ख (२)
01/08/2022

अति दुर्गम क (१) / ख (२)

१०० वर्ष अधि गोर्खा पत्र ।
01/08/2022

१०० वर्ष अधि गोर्खा पत्र ।

घोराही सिमेन्टको IPO आउने ।
01/08/2022

घोराही सिमेन्टको IPO आउने ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको करार माग विज्ञापन संसोधन!!माग संख्या:- २०३ जनाआबेदन दिने अन्तिम मिति:- श्रावण २० गते...
01/08/2022

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको करार माग विज्ञापन संसोधन!!
माग संख्या:- २०३ जना
आबेदन दिने अन्तिम मिति:- श्रावण २० गते सम्म
आफ्नो योग्यता अनुसार आजै आवेदन दिनुहोस्!!

31/07/2022
प्रदेश तथा स्थानीय तह तर्फको नेपाल स्वास््य सेवा,मेडिकल ल्याब टेक्नोलोजी समहु, जनरल मेडिकलल्याब टेक्नोलोजी उपसमहु, सहायक...
31/07/2022

प्रदेश तथा स्थानीय तह तर्फको नेपाल स्वास््य सेवा,मेडिकल ल्याब टेक्नोलोजी समहु, जनरल मेडिकल
ल्याब टेक्नोलोजी उपसमहु, सहायक चौथो तह,ल्याब अडसष्टेन्ट पदको खलु ा प्रडतयोडगतात्मक डलश्चखत

परीक्षाको पाठ् यक्रम एवं परीक्षा योजना

https://drive.google.com/file/d/1Tf3cVAVTL7t8WSJrJBYZYTwRGdYw96IW/view?usp=sharing

लोकसेवा आ‌योग सुदुरपश्चिम प्रदेश अनमी पाठ्यक्रम ।
31/07/2022

लोकसेवा आ‌योग सुदुरपश्चिम प्रदेश अनमी पाठ्यक्रम ।

सुदुरपश्चिम प्रदेश लोकसेवा आयोग website
31/07/2022

सुदुरपश्चिम प्रदेश लोकसेवा आयोग website

नेपालको संविधानको धारा २४४ को उपधारा (१) मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहनेछ भन्ने ब्यवस्था रहेको छ।स....

कक्षा ११ को आंशिक /ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना
31/07/2022

कक्षा ११ को आंशिक /ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

Address

Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Healthinfo Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Healthinfo Nepal:

Videos

Share