सुदुर आयुर्बेदालय - Sudur Aayurvedalaya

सुदुर आयुर्बेदालय  - Sudur Aayurvedalaya सुदुर पश्चिम का आयुर्वेदिक उत्पादनहरु खरिद बिक्रि।

100% Pure shilajeet from Apihmal 🗻 Order Now 9748238158
29/11/2023

100% Pure shilajeet from Apihmal 🗻
Order Now 9748238158

08/05/2022

मलाई भिमदत्तकाे मेयरमा चयन गर्नु भयाे भने सामुदायिक स्कुलहरूमा नैतिक शिक्षा र संस्कृत विषय अनिवार्य गराउनुका साथै आवश्यकता अनुसार टाेल टाेलमा ईन्टरनेट,हटस्पट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
राजसंस्था सहितकाे हिन्दुराज्य कायम रहाेस ।
जय देश जय नरेश ।

08/05/2022

मलाई भिमदत्तकाे मेयरमा चयन गर्नु भयाे भने कक्षा १२ सम्म निशुल्क शिक्षा त भनेकै छाै र त्यसमा पनि महेन्द्रनगरमा ५ जना डक्टर,५ जना ईन्जिनियर र ५ जना संस्कृतमा शास्त्री गर्न जेहेन्दार विध्यार्थीहरू का लागि निशुल्क शिक्ष प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
राजसंस्था सहितकाे हिन्दुराज्य कायम रहाेस ।
जय देश जय नरेश ।

Address

Street 5
Mahendranagar
10400

Telephone

+9779864604028

Website

Alerts

Be the first to know and let us send you an email when सुदुर आयुर्बेदालय - Sudur Aayurvedalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सुदुर आयुर्बेदालय - Sudur Aayurvedalaya:

Share