Dr.Guneshwar Jha/ डा. गुणेशवर झा

Dr.Guneshwar Jha/ डा. गुणेशवर झा This Is Official page of Dr. Guneshwar Jha. He is a preeminent Consultant and Obstetrician Senior Consultant And General Physician. MBBS, MD

24/02/2025
स्वस्थ्य सर्लाही निर्माण डा गुणेशवर झा को अभियाण   ******************************************यसपालीको चिसोमा कुनै पनि अत...
22/02/2025

स्वस्थ्य सर्लाही निर्माण डा गुणेशवर झा को अभियाण
******************************************
यसपालीको चिसोमा कुनै पनि अति बिपन्न ,गरीब, मजदूर र एक्लमहिला को बच्चाको उपचार र पैसाकोअभाव मा मुर्त्यु न होस एव सस्तो र राम्रो उप्चार होस को व्यवस्था गरेको छु।कुनै पनि सर्लाही बासीलाइ इमर्जेन्सी परे मा सम्पर्क गर्नु होला।
। डा गुणेशवर झा
9854000001
स्तुति सौम्या हेल्थ केयर
(CDO अफिस देखि उत्तर तर्फ)

21/11/2024

23/03/2023

अपाङ्ग निलम देवीको उपचार मा सहयोग: डा. गुणेशवर झा र मदनपुर का सुभाष यादव द्वारा
कबिलाशी न.पा.6 निवासी अपाङ्ग निमल देवी अब आफ्नै खुट्टा मा उभ्न सक्ने भ्येको छ।
सर्लाही मा लुकि छिपी बसेका येस्तो दैनिये अवस्थाका अरु धेरै निलम देवी को खोजीमा हामी छौ। तपाईंको गाउँ घरमा निम्न आये, कम्जोर आर्थिक अवस्था दैनिये जीवन बाचिरहेका लाई हामी कहाँ पठाइ दिनु होला।

डा. गुणेशवर झा (संयोजक)
सुभाश यादव (मदन्पुर)
9854000001
9801031260
9822008270

28/01/2023

एकजना जस्लाइ मृत्युबाट बचाए: डा गुणेशवर झा
**********
सलेमपुरमा दाउरा बाडने क्रममा मैले पुरानो वाड न 3 का बिन्देश्वर ठाकुर का छोरा बष 28 का जस्को नाजुक आर्थिक अवस्थाका कारण घरमै सिकिस्त बिरामी भै मृत्युको इन्त्जार गरेर बसेको लाई म डा गुणेशवर झा ले उद्धार गरि बीरगनज ICU भर्ना गरी सम्पुर्न खर्च हामीले तिरी बाच्न सफल भै हाल घाउको मलङवामै उप्चार हुँदै छ।
यो पोसट गर्नुको मुख्ये उदेश्ये सर्लाहीमा रहेका अति बिपन्न र निम्न आयेका बेक्तिहरु लाई हामी उप्चारमा सहयोग गर्ने प्रयाश गर्ने छौ। तपाइको गाउँ,टाेलमा यदि येस्ता बिरामी छन भ्ने हामीलाइ खबर गर्नुहोला।
(बिरामीको सुरुको अवस्था र उप्चार पछि बिरामीका बुवा,आमा म सङ भेटन आउदा को भिडियो)
डा.गुणेशवर झा
समृद्ध सर्लाही निर्माण

11/01/2023

अति बिपन्न बिरामीको उद्दार:
*********
आज सलेम्पुर गाउँमा दाउरा बाडन जाने क्रममा वाड न 9 का बिन्देश्वर ठाकुर को छोरा लाई चिसो ले मर्न लागेको जान्कारी पाउन साथ उश्को घरमा पुग्दा त बिरामी गम्भीर अवस्थामा थला परेको देखे, तुरुन एम्बुलेन्स मङाये र जिल्ला युवा संजाल सर्लाही अस्पताल भर्ना गरे Dr Gautam Jha ले सहयोग गर्ने बचन दिनु भो, केही बेर पछि डा गौतम झा ले ICU भर्ना गर्ने कुराभो। बिरामीको आर्थिक नाजुक उप्चार गर्ने पैसा न भ्येर मृत्यु कुरेर बस्ने ले ICU बीरगन्ज मा उप्चार गराउने कुरै भ्येन। अन्त्मा मैले बिजुली बिल तिर्न राखेको रु. 25,000/ पचिश हजार दियेर Dr Jeetendra Mishra लाई उश्को जान बचाउन सहयोग गरीदिन अनुरोध गर्दै पठाको छु।
खर्च धेरै लाग्ने हुदा तपाईं मन का धनी हरु ले पनि केही सहयोग गरीदिनु होला। सम्पर्क न 9854000001.
डा.गुणेशवर झा

02/01/2023

नयाँ वर्ष 2023 को उपलक्षयमा मेरो मनको कुरा: डा.गुणेशवर झा

मधेसमा छोरीको संख्या घटदो अनि छोराको संख्या बडदै, आउने **************************************************5 बर्ष पछि बुहा...
28/10/2022

मधेसमा छोरीको संख्या घटदो अनि छोराको संख्या बडदै, आउने
**************************************************
5 बर्ष पछि बुहारी पाउन मुस्किल हुने:
*****************************
हुदा हुदै यो दिन पनि आयो? अब आउने दिन भ्नेको छोरा को लागी बुहारी पाउन गर्हो हुने छ।
बिज्ञ को अनुसार भविष्यमा येस्तो निश्चित हुने छ छोरी देउ अनि बुहारी पाउछौ।

यूरोप, जपान र चीन मा छोरा को जन्सन्ख्या बढयो 90 को दशकमा अनि बुहारी पाउन सबै लाई गर्हो भो।
अनि नियम बन्यो जो सङ अफ्नो घर र रोजगारी छ उसै ले बुहारी पाउने भो।
मेरो प्रोफेसर जो चिकित्सक थिन MD पढदा उ प्रेग्नेनट भइन मै ले एक दिन सोधे तपाईंको पेटमा भ्येको बच्चा छोरा चाह्नु हुन छ कि छोरी? उतर आयो छोरी। सोधे किन??
छोरा भ्येमा बुहारी पाउन मैले घर छुट्टै किन दिनु पर्छ छोरा को लागी। हाम्रो येहा केटी को संख्या थोरै भ्येकोले बुहारी पाउन गर्हो छ। न भ्न्दै त्यो 90 दशक को यूरोप, जापान र चीन को दिन अब नेपालमा पनि आयो.......

Address

मलङवा-१०, सि. डि. ओ. अफिस से उतर तर्फ
Malangwa

Telephone

+9779801031260

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Guneshwar Jha/ डा. गुणेशवर झा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Guneshwar Jha/ डा. गुणेशवर झा:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category