Dr.राम Sanjiv k

Dr.राम Sanjiv k सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया !!⚕️

फाल्गुण पूणिर्मा कोे हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु!🟥Dr Sanjiv k Ram 🌻❤️‍🩹🌈
02/03/2026

फाल्गुण पूणिर्मा कोे हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु!🟥
Dr Sanjiv k Ram 🌻❤️‍🩹🌈

20/02/2026

पाइल्स (Piles), किड्नी स्टोन (Kidney Stone), र फोक्सो (Lungs) सम्बन्धी समस्या आजकल धेरै मानिसमा देखिने गम्भीर स्वास्थ्य समस्या हुन्।
लामो समयसम्म कब्जियत हुनु, पानी कम पिउनु, धूम्रपान गर्नु, र अस्वस्थ जीवनशैलीले पाइल्स र किड्नी स्टोनको जोखिम बढाउँछ।
त्यस्तै धूम्रपान, प्रदूषण, र खराब बानीले फोक्सो बिस्तारै बिगार्दै जान्छ।
यी समस्याहरू सुरुमा सामान्य लागे पनि समयमै ध्यान नदिए ठूलो समस्या बन्न सक्छ।
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, पर्याप्त पानी पिउनुहोस्, स्वस्थ खाना खानुहोस्, र खराब बानीबाट टाढा रहनुहोस्।
#आयुर्वेद

🌺 वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।    निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥❣️कर्पूरगौरं करुणावतारंसंसारसारं भुजग...
16/02/2026

🌺 वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥❣️
कर्पूरगौरं करुणावतारं
संसारसारं भुजगेन्द्रहारम्।
सदा वसन्तं हृदयारविन्दे
भवं भवानीसहितं नमामि॥ 🙏

शिवाय शान्ताय नमः शिवाय
शिवाय कल्याणगुणाय नमः।
नमः शिवायै सकलप्रपञ्च
सृष्टिस्थितिप्रलयहेतवे॥
सृष्टि, स्थिति र प्रलयका कारण भगवान शिवलाई नमस्कार🙏🙏🙏🥀🥀🥀🌷
महाशिवरात्रीको 🌻पावन अवसरमा भगवान शिवको कृपाले
तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि आओस्।
हर हर महादेव! 🙏🙏🙏❣️❣️❣️

ग्रेड 3rd pre pyloric erosion , क्युर by ayurvedic medicine 🌿🍀🍀🍀एउटा patient विरामी भएर आउँनु भाको थियो उहाँलाई आफ्नो सम...
09/02/2026

ग्रेड 3rd pre pyloric erosion , क्युर by ayurvedic medicine 🌿🍀🍀🍀
एउटा patient विरामी भएर आउँनु भाको थियो उहाँलाई आफ्नो समस्या राख्नू भो र अन्य कुनै ठाउँमा पनि ठीक नभएर आयुर्वेद औषधालय कै औषधि सेवन गरेपछि एकदम ठीक भो, र patinet खुशी हुँदै आफ्नो तर्क पनि राम्राे राख्नू भो, खुशी साट्नु भो ❣️

विरामीले उपचार पश्चात, आफै आयुर्वेद चिकित्सा पद्धतिमा तपाईंहरुलाई, अरु अरुलाई सुनाउन जाँदैछु र यो आयुर्वेद काे सलाह दिनेछु जो कोही लाई पनि, धन्यवाद ❤️‍🩹💕💕💕 भन्दै खुशी हुँदै जानु भो l
#आयुर्वेद

करिब लामो समय देखि एउटा बिरामीको दाहिने मृगौलामा पत्थरी भएको कुरा म कहाँ समस्या राख्नू भो, धेरै चिन्ता र तनावको स्थिति ह...
30/01/2026

करिब लामो समय देखि एउटा बिरामीको दाहिने मृगौलामा पत्थरी भएको कुरा म कहाँ समस्या राख्नू भो, धेरै चिन्ता र तनावको स्थिति हुनलग्या भनें जस्तो कुरा गर्नु भो

हाम्रो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, उदयपुरमा आएर उक्त पथरी कोे लागि औषधी सेवन गरेपछि एकदम ठीक भो पथरी गायब भो भन्दै खुशी हुँदै आफैंले बताउनु भयो

यदि तपाईंलाई पनि यस्तो समस्या छ भने, हामि कहाँ आएर उपचार गराउन सकुनु हुन्छ, धन्यवाद 🌿🍀






#आयुर्वेद

निपा भाइरस (Nipah Virus) एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ। यसको मृत्...
28/01/2026

निपा भाइरस (Nipah Virus) एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ। यसको मृत्युदर उच्च हुने भएकाले यसबारे सचेत रहनु अत्यन्त आवश्यक छ।
​तपाईंको जानकारी र सुरक्षाका लागि निपा भाइरस सम्बन्धी केही महत्त्वपूर्ण तथ्यहरू तल दिइएका छन्:

​१. यो कसरी सर्छ?
​निपा भाइरस मुख्यतया 'फ्रुट ब्याट' (फलफूल खाने चमेरो) बाट सर्ने गर्दछ। यसका संक्रमणका मुख्य माध्यमहरू यस प्रकार छन्:
​संक्रमित फलफूल: चमेरोले टोकेका वा जुठो हालेका फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) खाँदा।
​जनावरको सम्पर्क: संक्रमित सुँगुर वा अन्य जनावरको र्‍याल र पिसाबको सम्पर्कमा आउँदा।
​मानिसबाट मानिसमा: संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा (विशेषगरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुन्छ)।

​२. मुख्य लक्षणहरू
​संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन्:
​अत्यधिक ज्वरो आउने र टाउको दुख्ने।
​खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने।
​मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने।
​गम्भीर अवस्थामा मस्तिष्क सुन्निने (Encephalitis), जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्छ।

​३. बच्ने उपायहरू (बचावट)
​अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि बनिसकेको छैन, त्यसैले सावधानी नै सबैभन्दा ठूलो उपचार हो:
​फलफूल सफा गरेर मात्र खाने: भुईँमा झरेका वा चरा-चमेरोले टोकेका जस्ता देखिने फलफूल कहिल्यै नखानुहोस्। फलफूल खानुअघि राम्ररी पखाल्नुहोस्।
​हात धुने बानी: साबुन पानीले नियमित रूपमा हात धुने गर्नुहोस्।
​जनावरबाट टाढै रहने: बिरामी देखिएका सुँगुर वा अन्य जनावरहरूको नजिक नजानुहोस्।
​बिरामीको हेरचाहमा सावधानी: यदि कोही व्यक्ति संक्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नुहोस्।

​४. के गर्ने यदि लक्षण देखिएमा?
​यदि तपाईं वा तपाईंको वरपर कसैमा यस्ता लक्षणहरू देखिएका छन् र उनीहरू चमेरो वा संक्रमित क्षेत्रको सम्पर्कमा आएका छन् भने:
१. तुरुन्त नजिकैको अस्पतालमा सम्पर्क गर्नुहोस्।
२. बिरामीलाई अलग्गै (Isolation) राख्नुहोस्।
३. स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्नुहोस्।
​सचेत रहनुहोस्: निपा भाइरसको संक्रमण दर कम भए पनि यसको जोखिम धेरै छ। सरसफाई अभियान मा लागौं l
Dr Sanjiv k Ram ❣️

28/01/2026

3 mm Renal stone 🪨 clear भयो

हार्दिक बधाई तथा शुभकामना  Dr Lalit Narayan RAM 🌹मित्र मामा🌹🙏🙏 प्रदेश लाेकसेवा आयाेगबाट  आठौं तहमा शिफारिस हुनु भएकोमा ध...
26/01/2026

हार्दिक बधाई तथा शुभकामना Dr Lalit Narayan RAM 🌹मित्र मामा🌹🙏🙏 प्रदेश लाेकसेवा आयाेगबाट आठौं तहमा शिफारिस हुनु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना 😎🌹🌹🙏🙏

25/01/2026

Frozen shoulder and
Neck stiffness d/t bike accedent case
अब विरामीले उपचार पश्चात, घाटी चलाऊन थाले र हात मा नी जादू भयाे तल माथि चलाउन थालेको देखिन्छ l

Mukesh Singh Baijnath Sah Jhalanath Shrestha Dr.राम Sanjiv k Dinesh Pandit Kumar DrAshoka Chamar Nepal

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी l हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे l l प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती l तृती...
23/01/2026

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी l
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे l l

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती l
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी l l

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथाl
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी l l

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी l
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी l l

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः l
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती l l
२०८२,वसन्त पञ्चमी तिथि र माता सरस्वती पूजा तथा विद्या, बुद्धि र ज्ञान की देवीले ज्ञान प्रदान गरुन् 🙏 सरस्वती पूजाको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏❣️❣️❣️🌿🥀🥀
🥀Dr Sanjiv k Ram 🌻

21/01/2026

Increase frequency of micturition
एक्ससाइभ हंगर
Sugar control भयो

18/01/2026

3rd grade duodenum ulcers
Pre pyloric erosion भा को थियो, त्यसपछि आयुर्वेद स्वास्थ्य केन्द्र को आवश्यक औषधि सेवन गरेपछि एकदम राम्राे Normal' finding भाको छ, र अल्सर बाट मुक्त हुनु भएको लें, खुशी हुँदै आफ्नो तर्क राँख्दै l
Mukesh Singh Jhalanath Shrestha Baijnath Sah Dr.राम Sanjiv k Dinesh Pandit

Address

Sarlahi, Malangwa Municipality
Malangwa
45800

Website

Alerts

Be the first to know and let us send you an email when Dr.राम Sanjiv k posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram