15/01/2026
स्वस्थ्य समाज,समृद्ध नेपाल र विश्व शान्तिका लागि याेग भन्ने मुल नाराका साथ ११ आै राष्ट्रिय याेग दिवश यस कार्यालयका कार्यालय प्रमुख डा.कमलराज अधिकारीको अधक्ष्यता जिल्ला सम्न्वय अधिकारी डिल कुमारी खत्रीकाे प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य काे बिशिष्ठ आतिथ्यता र जिल्ला स्थित कार्यालयका प्रतिनिधि ,संघ सस्थाका प्रतिनिधि र सम्पुर्ण याेगप्रेमीहरुकाे उपस्थितीमा सम्पन्न कार्यक्रम ।