बेनी संजीवनी हेल्थ क्लिनिक

  • Home
  • Nepal
  • Myagdi
  • बेनी संजीवनी हेल्थ क्लिनिक

बेनी संजीवनी हेल्थ क्लिनिक “हजुरको स्वास्थ्य हाम्रो सेवा” म्याग्दी जिल्लाकै पहिलो स्विकृति प्राप्त स्वस्थ्य संस्था!

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्...
12/10/2024

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

26/08/2024

स्वास्थ्य जानकारी!
ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि

08/08/2024
स्वास्थ्य जानकारी!
29/06/2024

स्वास्थ्य जानकारी!

स्वास्थ्य जानकारी संगै यो “इम्प्लांट” सेवा हामीकहाँ नि;शुल्क उपलब्ध छ!
28/05/2024

स्वास्थ्य जानकारी संगै
यो “इम्प्लांट” सेवा हामीकहाँ नि;शुल्क उपलब्ध छ!

11/05/2024

हामीकहाँ अब दात सम्बन्धी समस्याको उपचारका लागी “संजिवनी डेण्टल होम” मार्फ़त सेवा सुचारू हुने जानकारी गराऊदछौ!
थप जानकारीका लागी ९८४९००११०७

28/04/2024

सम्बन्धित सम्पूर्णमा जानकारीका लागी!

नभ वर्ष २०८१ को सम्पूर्णमा हार्दिक शुभकामना💐
13/04/2024

नभ वर्ष २०८१ को सम्पूर्णमा हार्दिक शुभकामना💐

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा कार्यरत जनरल एब्म ल्याप्रोस्कोपिक सर्जन डा. बिराट शर्मा भोली (“चैत्र २४ गते शनिवार...
05/04/2024

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा कार्यरत जनरल एब्म ल्याप्रोस्कोपिक सर्जन डा. बिराट शर्मा भोली
(“चैत्र २४ गते शनिवार”)
बेनी संजिवनी हेल्थ किल्निकमा न्यूरोड बेनीमा आऊदै! (बाणिज्य बैंक/ धौलागिरी सहकारीको अगाडी)
निम्न समस्या भएका बिरामीले समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनु सक्नुहुनेछ।
सम्पर्क: 📞 9849001107
फोन बाट पनी अग्रिम नामदर्ता गर्न सकिने छ।

04/04/2024

Respect🥹
A piece of humanity❤️‍🩹

Address

Beni-08 Newroad
Myagdi

Telephone

+9779849001107

Website

Alerts

Be the first to know and let us send you an email when बेनी संजीवनी हेल्थ क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बेनी संजीवनी हेल्थ क्लिनिक:

Share

Category