Bir Plus Health Clinic and Surgical Center

Bir Plus Health Clinic and Surgical Center Providing surgical services in Kawasoti Nawalpur

हाम्रा सेवाहरु 9848046531प्रत्यक दिन भरतपुरका वरिष्ठ जनरल तथा ल्यापरोस्कोपिक सर्जन तथा पेट रोग विशेषज्ञ डा वीर वहादुर था...
15/03/2021

हाम्रा सेवाहरु 9848046531
प्रत्यक दिन भरतपुरका वरिष्ठ जनरल तथा ल्यापरोस्कोपिक सर्जन तथा पेट रोग विशेषज्ञ डा वीर वहादुर थापा वाट सामान्य तथा जटिल अप्रेशन सेवाहरु
एपेन्डिक्स, पित्त थैलीको पत्थरी , हाइड्रोसिल , हर्निया, आन्द्रा , पाइल्स
फिस्टुला, स्तन , प्रजन्न अंग, फाइमोसिस ,डल्लाडल्ली, घाउ, चोटपटक सम्वन्धि अप्रेशनहरु कावासोती मै पहिलोपटक भेन्टिलेटर सहितको अप्रेशन थियटरमा हुने सहस्र जानकारुी गराउदछौ ।
प्रत्येक शनिवार
भरतपुरका बरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. शुशिल थापा
प्रत्येक शनिवार
भरतपुरका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा सजन केसी र डा जीवन परयार
प्रत्येक विहिवार
भरतपुरका वरिष्ठ पेट छाती मुटु सुगर प्रेसर तथा थाइराइड रोग विशेषज्ञ डा प्रतिक न्यौपाने

प्रत्येक शनिवार
वरिष्ठ रेडियोलोजिस्ट
डा सन्तोष झा र डा सुवास ओझा द्धारा भिडियो एक्सरे द्धारा गर्भवती आमा र वच्चाको अर्लि स्कीन समेत गरिन्छ ।

सम्पक ९८४८०४६५३१

कावासोतींमै पहिलो पटक भेन्टिलेटर सहित को अप्रेशन सेवा सुचारु भएको सहस्र जानकारि गराउदछौ।1. अप्रेशन सेवाa. हाइड्रोसिल,हर्...
13/02/2021

कावासोतींमै पहिलो पटक भेन्टिलेटर सहित को अप्रेशन सेवा सुचारु भएको सहस्र जानकारि गराउदछौ।

1. अप्रेशन सेवा
a. हाइड्रोसिल,हर्निया,ऐपेन्डिक्स,पित्तथैली,पत्थरी,आन्द्रा
b. स्तन,प्रजननअंगहरु,पाइल्स,फिस्टुला,डल्लाडुल्लीहरु,घाउ,चोटपटकहरु
c. साथै हरेक प्रकारका अप्रेशनको परामर्श

वीर प्लस स्वास्थ्य क्लिनिक एण्ड सर्जिकल सेन्टरआवाश्यकता!!!!!!     आवाश्यकता!!!!!!     आवाश्यकता!!!!!!   आवाश्यकता!!!!!!क...
07/12/2020

वीर प्लस स्वास्थ्य क्लिनिक एण्ड सर्जिकल सेन्टर
आवाश्यकता!!!!!! आवाश्यकता!!!!!! आवाश्यकता!!!!!! आवाश्यकता!!!!!!
कावासोती र यस वरपरका जनताका आवस्यकता एवम् विरामीको चाप र स्वास्थ्य समस्यालाई आत्मसाथ गर्दै थाना चोक बाट करिव ३ कि.मि. उत्तर,कालिका स्कुल अगाडी नया प्रविधि सहित प्रख्यात एवम् बरिष्ठ चिकित्सकहरुको सेवा र अप्रेसन सहितको सेवा प्रदान गर्ने उदेश्यले खोलेको यस सस्थालाई निम्न अनुसारको कर्मचारि आवाश्यकता पारेको हुदा योग्यता पुगेका हरुले तुरुन्त फोन मार्फत अन्तर्वार्ताको लागि सम्पर्क गर्नुहुन बिनम्र अनुरोध।
पद सङ्ख्या
I. HA
II. STAFF NURSE
III. ANM
IV. RADIOGRAPHER
V. PHARMACIST
VI. LAB ASST/LAB TECH
VII. ANESTHESIA ASSISTANT
VIII. कार्यलय सहयोगि केहि
केहि

केहि
केहि



आवाश्यकता कागजातहरु
I. शैक्षिक योग्यता प्रमाणपत्र
II. काउन्सिल दर्ता प्रमाणपत्र
III. कार्य अनुभव प्रमाणपत्र
छनौटको तरिका अन्तर्वार्तावाट हुनेछ।
सम्पर्क-९८४८०४६५३१
SALARY -NEGOTIABLE
नोटः दक्ष र कार्यअनुभवि छनौटको माध्यम हुनेछ।

Way to the BIR PLUS “aafno gau aafai banau”
26/11/2020

Way to the BIR PLUS “aafno gau aafai banau”

Started minor OT with autoclaved instruments,OPD,Pharmacy services
21/11/2020

Started minor OT with autoclaved instruments,OPD,Pharmacy services

Dear all,It is a great pleasure to inform you that we are  providing services from tomorrow ,Saturday ,29th kartik 2077,...
13/11/2020

Dear all,
It is a great pleasure to inform you that we are providing services from tomorrow ,Saturday ,29th kartik 2077,on the auspicious day of Laxmi pooja with LIMITED SERVICES..........Grand opening will be done after full setup......in-front of Kalika school at my own home.

Address

Kawasoti-5
Nawalpur

Alerts

Be the first to know and let us send you an email when Bir Plus Health Clinic and Surgical Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bir Plus Health Clinic and Surgical Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram