Nirnaya Kawasoti

Nirnaya Kawasoti Drug Problem ? We can help! Nirnaya Drugs & Alcohol Treatment And Rehabilitation Center. Kawasoti-09, Nawalpur.

Treatment Facility for Drugs and Alcohol Addiction and Behaviour Correction.

06/07/2023

‘इन्जेक्सन प्रयोग गर्दा सिरिञ्ज शरीरभित्रै भाँचिएको, धेरै प्रयोग गर्दा घाउ भएका धेरै जना भेटिन्छन्,ʼ उनले भने।

उमंग, उत्साह, विकास, समृद्धि, शान्ति, प्रगति, सदभाव, स्वस्थता र मायाले भरिपूर्णरहोस नयाँ वर्ष २०८० हामी सबैको तर्फबाट मं...
13/04/2023

उमंग, उत्साह, विकास, समृद्धि, शान्ति, प्रगति, सदभाव, स्वस्थता र मायाले भरिपूर्णरहोस नयाँ वर्ष २०८० हामी सबैको तर्फबाट मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

- निर्णय परिवार
कावासोती

मिति २०७८/०३/२७ गते लागुऔषध उपचार तथा पुर्नस्थापना केन्द्र  गण्डकी प्रदेश तथा बागमती प्रदेशको चितवन र मकवानपुर का संचालक...
13/07/2022

मिति २०७८/०३/२७ गते लागुऔषध उपचार तथा पुर्नस्थापना केन्द्र गण्डकी प्रदेश तथा बागमती प्रदेशको चितवन र मकवानपुर का संचालक / ब्यवस्थापनहरुका लागि ब्यवस्थापन तथा मनोसामाजिक परामर्श तालीममा सहभागी हुदै ।
आयोजक: गृह मन्त्रालय,
लागुऔषध नियन्त्रण शाखा सिंहदरबार,काठमाडौ
सहकार्य: रिकभरिङ नेपाल काठमाडौं ।

दुर्ब्यसन विरुद्धको अभियानमा दृढसंकल्पित भइ कृयाशिल यस निर्णय लागुपदार्थ तथा मादक पदार्थ उपचार एवं सुधारकेन्द्रका संस्था...
02/06/2022

दुर्ब्यसन विरुद्धको अभियानमा दृढसंकल्पित भइ कृयाशिल यस निर्णय लागुपदार्थ तथा मादक पदार्थ उपचार एवं सुधारकेन्द्रका संस्थापकद्वय दिपेन्द्र प्रजापती तथा रोहित गैह्रे नशामुक्त भइ सार्थक र उद्देश्यमुलक सामाजिक जीवनमा फर्किएको आज पाँच बर्ष पुगेको दिनको पावन अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै आउँदा दिनहरु अझै बढी सार्थक,अर्थपूर्ण र सफलतामुखी बन्दै जाउन भनी उच्च शक्तिसङ्ग प्रार्थना गर्दछौ। 🎂🍰🙏🙏

-निर्णय परिवार कावासोती

लागू पदार्थ प्रयोगकर्ता  दुर्व्यसनिहरुको उपचारको लागि स्थापित देशभरिका उपचार केन्द्रहरुको सेवा,गुणस्तरीयता र सुधारको उपल...
09/02/2022

लागू पदार्थ प्रयोगकर्ता दुर्व्यसनिहरुको उपचारको लागि स्थापित देशभरिका उपचार केन्द्रहरुको सेवा,गुणस्तरीयता र सुधारको उपलब्धी एवं सामाजिक योगदानको अधारमा मापन गरि प्रत्येक प्रदेशका उपचार केन्द्रहरुलाइ मुल्यांकन गर्ने भनी पुनर्स्थापनाकेन्द्र संचालन निर्देशिका २०७५ को दफा ८ बमोजिम केन्द्रिय अनुगमन एवं मुल्यांकन समितिले हाम्रो निर्णय पुनर्स्थापना केन्द्र कावासोतिलाइ उत्कृष्ट उपचार केन्द्रको रुपमा नगद रु ५२४६९/- सहित पुरस्कृत गरिएकोमा नेपाल सरकार गृह मन्त्रालयलाई निर्णय पुनर्स्थापना केन्द्र हार्दिक धन्यवाद ज्ञापन गर्दछ।साथै सस्थालाइ यहाँसम्म ल्याइपुर्‍याउनुहुन प्रत्यक्ष/परोक्ष योगदान दिनुहुने सम्पुर्ण महानुभावहरुप्रती निर्णय कावासोती हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछ।

- निर्णय परिवार, कावासोती

Cultivation of organic vegetables at Nirnaya Drug & Alcohol Treatment & Rehabilitation Center, Kawasoti-09, Nawalpur.
30/01/2022

Cultivation of organic vegetables at Nirnaya Drug & Alcohol Treatment & Rehabilitation Center, Kawasoti-09, Nawalpur.

सावधान ! सावधान ! विद्यार्थीहरू निशानामा छन् !
25/01/2022

सावधान ! सावधान ! विद्यार्थीहरू निशानामा छन् !

दुर्ब्यसन विरुद्धको अभियानमा दृढसंकल्पित भइ कृयाशिल यस निर्णय लागुपदार्थ तथा मादक पदार्थ उपचार एवं सुधारकेन्द्रका संस्था...
26/11/2021

दुर्ब्यसन विरुद्धको अभियानमा दृढसंकल्पित भइ कृयाशिल यस निर्णय लागुपदार्थ तथा मादक पदार्थ उपचार एवं सुधारकेन्द्रका संस्थापक काजी चौधरी नशामुक्त भइ सार्थक र उद्देश्यमुलक सामाजिक जीवनमा फर्किएको आज ६ बर्ष पुगेको दिनको पावन अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै आउँदा दिनहरु अझै बढी सार्थक,अर्थपूर्ण र सफलतामुखी बन्दै जाउन भनी उच्च शक्तिसङ्ग प्रार्थना गर्दछौ। 🎂🍰🙏🙏

-निर्णय परिवार कावासोती

Tihar 2078 Vibes at Nirnaya Kawasoti
03/11/2021

Tihar 2078 Vibes at Nirnaya Kawasoti

विजयादशमी २०७८ को पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना !!!निर्णय परिवार...
15/10/2021

विजयादशमी २०७८ को पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना !!!

निर्णय परिवार
कावासोती

अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्। शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।एतानि नवनामानी नगनां च महत्मनाम् ।सायं...
13/08/2021

अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नवनामानी नगनां च महत्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत:।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत् ।।

26 June 2021"SHARE FACTS ON DRUGS, SAVE LIVES."International day against Drug Abuse and Illicit TraffickingThe Internati...
27/06/2021

26 June 2021
"SHARE FACTS ON DRUGS, SAVE LIVES."
International day against Drug Abuse and Illicit Trafficking

The International Day against Drug Abuse and Illicit Trafficking, or World Drug Day, is marked on 26 June every year, to strengthen action and cooperation in achieving the goal of a world free of drug abuse.

And each year, individuals, entire communities, and various organizations all over the world join in on this global observance, to raise awareness of the major problem that illicit drugs represent for society.

Together, we can tackle the world drug problem!

Address

Kawasoti-09, Pragati Tole
Nawalpur
33000

Telephone

+9779857088835

Website

Alerts

Be the first to know and let us send you an email when Nirnaya Kawasoti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirnaya Kawasoti:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram