Kalika Medical And Technical College

Kalika Medical And Technical College Situated in Gaindakot, Nawalpur,Nepal , KMTI is affiliated to CTEVT.

24/03/2026

From classroom to community

Awaring the community, empowering lives

Not just learning, but serving at the grassroots level where real change begins.

Directly connecting with the grassroots level, our students are not just learning , they are making a difference. With strong practical exposure and real-world engagement, they develop the confidence and skills needed to serve society effectively.

A few glimpses of our dedicated Nursing Second Year students actively spreading health awareness, building skills, and touching lives.

Kalika Medical and Technical Institute,
Gaindakot Nawalpur

✨ Excellence in producing skilled medical manpower since 2054


vedio source : Sushma Subedi

Morning sessions of KMTI Learning that Builds the Future!They learn.They engage.With smiles 😊With happiness 🌱Gaining ski...
22/03/2026

Morning sessions of KMTI

Learning that Builds the Future!

They learn.
They engage.
With smiles 😊
With happiness 🌱
Gaining skills.
Becoming independent.

That’s why they choose Kalika Medical & Technical Institute (KMTI) 💙

👉 Learning by doing — the true charm of KMTI

🩺 Second Year Health Science
📅 Academic Year 2081/82

जहाँ सिकाइ केवल किताबमा सीमित छैन,
यहाँ भविष्य निर्माण हुन्छ ✨

🎓 Learning that Builds the Future!They learn.They engage.With smiles 😊With happiness 🌱Gaining skills.Becoming independen...
20/03/2026

🎓 Learning that Builds the Future!

They learn.
They engage.
With smiles 😊
With happiness 🌱
Gaining skills.
Becoming independent.

That’s why they choose Kalika Medical & Technical Institute (KMTI) 💙

👉 Learning by doing — the true charm of KMTI

🩺 First Year Health Science
📅 Academic Year 2082/83

जहाँ सिकाइ केवल किताबमा सीमित छैन,
यहाँ भविष्य निर्माण हुन्छ ✨

सिक्दै, सिकाउँदै रमाउँदै…  केहि क्षेणहरु किताबमा सीमित ज्ञानभन्दा बाहिर, अनुभवबाट सिकिएका कुराहरू नै जीवनभर याद रहन्छन्।...
19/03/2026

सिक्दै, सिकाउँदै रमाउँदै… केहि क्षेणहरु

किताबमा सीमित ज्ञानभन्दा बाहिर, अनुभवबाट सिकिएका कुराहरू नै जीवनभर याद रहन्छन्।

पाठ पढाउने र लेखाउनेसँगै प्रयोगात्मक सिकाइ जोड्न सकियो भने
विद्यार्थीहरूका लागि बुझाइ अझै सहज र प्रभावकारी बन्छ।

🎯 सिक्दै, सिकाउँदै — व्यवहारिक शिक्षातर्फ एक कदम…
कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट ,
गैडाकोट , नवलपुर

बिगत २८ बर्श देखि निरन्तर प्राबिधिक जनशक्ती उत्पादन्मा ....

18/03/2026

सिक्दै, सिकाउँदै रमाउँदै…

किताबमा सीमित ज्ञानभन्दा बाहिर, अनुभवबाट सिकिएका कुराहरू नै जीवनभर याद रहन्छन्।

पाठ पढाउने र लेखाउनेसँगै प्रयोगात्मक सिकाइ जोड्न सकियो भने
विद्यार्थीहरूका लागि बुझाइ अझै सहज र प्रभावकारी बन्छ।

फिजियोथेरापी दोस्रो वर्षका विद्यार्थीहरूद्वारा आफूले अध्ययन गरेका विषयवस्तुलाई प्रयोगात्मक रूपमा अभ्यासमा उतार्दै गरिएको
यो सिकाइ प्रक्रिया साँच्चिकै प्रेरणादायी छ।

🎯 सिक्दै, सिकाउँदै — व्यवहारिक शिक्षातर्फ एक कदम…
कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट ,
गैडाकोट , नवलपुर

बिगत २८ बर्श देखि निरन्तर प्राबिधिक जनशक्ती उत्पादन्मा ....

16/03/2026

शैक्षिक भ्रमण – फिजियोथेरापी (Physiotherapy) दोस्रो वर्ष (झलकहरू)

कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट, गैँडाकोट,नवलपुरका फिजियोथेरापी दोस्रो वर्षका विद्यार्थीहरूलाई नयाँ संसार पुनर्स्थापना केन्द्र मा प्रयोगात्मक तथा शैक्षिक भ्रमण गराइएको छ।

यस भ्रमणले विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानसँगै वास्तविक कार्यक्षेत्रमा हुने उपचार पद्धति, उपकरणहरूको प्रयोग तथा बिरामीसँगको व्यवहारिक अभ्यासबारे प्रत्यक्ष अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको छ। साथै यसले विद्यार्थीहरूमा समूह भावना, नेतृत्व क्षमता तथा सेवामूलक भावनाको विकास गर्न पनि सहयोग पुगेको छ।

प्राविधिक शिक्षाका लागि कालिका नै रोजौँ।
स्वरोजगार र दक्ष बन्ने अवसर कालिका मै खोजौँ।

विगत २८ वर्षदेखि निरन्तर दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समर्पित
कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट, गैँडाकोट ,नवलपुर।

15/03/2026

शैक्षिक भ्रमण – फार्मेसी दोस्रो वर्ष ( बित्तचित्र)

कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट, गैडाकोट–नवलपुरका फार्मेसी दोस्रो वर्षका विद्यार्थीहरूलाई जलुके खानेपानी तथा उपभोक्ता समितिको खानेपानी वितरण तथा भण्डारण स्थलमा प्रयोगात्मक तथा शैक्षिक भ्रमण गराइएको छ। 💧
यस भ्रमणले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव, समूह भावना, नेतृत्व विकास तथा सामुदायिक सेवाको वास्तविक कार्यप्रणाली बुझ्ने अवसर प्रदान गरेको छ।

प्राविधिक शिक्षाको लागि कालिका नै रोजौँ।
स्वरोजगार र दक्ष बन्ने अवसर कालिका मै खोजौँ।

बिगत २८ वर्षदेखि निरन्तर दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समर्पित…

बित्तचित्र तयार तथा सम्पादन : फार्मेसी दोस्रो बर्शका बिध्यार्थी हरु

14/03/2026

बित्तचित्र ......

“नर्सिङ्ग केवल पेशा होइन, यो मानवताको सबैभन्दा नजिकबाट सेवा गर्ने पवित्र दायित्व हो।”
“जहाँ औषधि पुग्न सक्दैन, त्यहाँ नर्सको माया र हेरचाहले पनि उपचार गर्छ।”

यही भावना, समर्पण र सेवाभावका साथ कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट अन्तर्गत प्रथम वर्षमा अध्ययनरत छात्र–छात्राहरूले आफ्नो पेशा र पढाइप्रति सम्मान प्रकट गर्दै सम्पन्न भएको Oath Ceremony (शपथ समारोह) मा सहभागिता जनाएका केही अविस्मरणीय क्षणहरू।

सेवा • करुणा • समर्पण

“नर्सिङ्ग केवल पेशा होइन, यो मानवताको सबैभन्दा नजिकबाट सेवा गर्ने पवित्र दायित्व हो।”“जहाँ औषधि पुग्न सक्दैन, त्यहाँ नर्...
13/03/2026

“नर्सिङ्ग केवल पेशा होइन, यो मानवताको सबैभन्दा नजिकबाट सेवा गर्ने पवित्र दायित्व हो।”
“जहाँ औषधि पुग्न सक्दैन, त्यहाँ नर्सको माया र हेरचाहले पनि उपचार गर्छ।”

यही भावना, समर्पण र सेवाभावका साथ कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट अन्तर्गत प्रथम वर्षमा अध्ययनरत छात्र–छात्राहरूले आफ्नो पेशा र पढाइप्रति सम्मान प्रकट गर्दै सम्पन्न भएको Oath Ceremony (शपथ समारोह) मा सहभागिता जनाएका केही अविस्मरणीय क्षणहरू।

स्वास्थ्य सेवा क्षेत्रमा करुणा, समर्पण र जिम्मेवारीका साथ अघि बढ्ने अठोटका साथ लिइएको यो शपथ उनीहरूको उज्ज्वल भविष्यतर्फको महत्वपूर्ण कदम हो।
युवा नर्सिङ्ग विद्यार्थीहरूको यो प्रतिबद्धता भोलिको सक्षम र सेवाभावी स्वास्थ्यकर्मी बन्ने यात्राको प्रेरणादायी सुरुवात हो।

सेवा • करुणा • समर्पण

12/03/2026

उत्साहा , रमाइलो , हौसला , सिकाइ ,मनोरन्जन
बिध्यार्थी जीवन आफैमा एक अबिशमरणिय यात्रा हुने गर्छ ।

एस्ता एस्ता क्षेण , खुसी , हासो हरु नै सम्झनाका पात्रहरु हुन।
पढाइ सँगै मनोरञ्जनका केही रमाइला क्षणहरू।
रेडियोग्राफि प्रथम बर्षका बिध्यार्थी हरु :

कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट।

Address

Gaindakot-5 Nawalpur
Nawalpur
00977

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779855053001

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Medical And Technical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kalika Medical And Technical College:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram