02/04/2026
** मध्यविन्दु प्रादेशिक अस्पतालको गुनासो, सुझाव तथा प्रतिक्रिया फाराम **
सेवामा निरन्तर सुधारका लागि तपाईंको अमूल्य प्रतिक्रिया महत्वपूर्ण छ। कृपया दिइएको QR कोड स्क्यान गरी वा तलको लिंकमा गई आफ्नो गुनासो, सुझाव तथा अनुभव साझा गर्नुहोस्।
https://forms.gle/AJHPwFW2zy51Cxxw5