Fateh Bal Eye Hospital

Fateh Bal Eye Hospital Eye Hospital

29/06/2025
बर्षेनी मे महिनाको दोश्रो हप्ता (मे ११ देखि मे १७ सम्म) "रेटिनोब्लास्टोमा सचेतना सप्ताह" मनाउने गरिन्छ।के हो रेटिनोब्लास...
12/05/2025

बर्षेनी मे महिनाको दोश्रो हप्ता (मे ११ देखि मे १७ सम्म) "रेटिनोब्लास्टोमा सचेतना सप्ताह" मनाउने गरिन्छ।

के हो रेटिनोब्लास्टोमा?
- रेटिनोब्लास्टोमा बिशेषत ५ बर्ष भन्दा मुनिका बच्चाहरुमा हुने आँखाको क्यान्सर हो।

लक्षणहरु के के हुन?
- फोटोमा देखिए जस्तो आँखाको कालो नानीको बिचमा सेतो देखिनु।
- रातीमा बच्चाको आँखा बिरालोको आँखा जस्तो चम्किनु।
- आँखा डेढो हुनु।
- दृष्टि कम हुनु।

रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचान गरेर समयमै उपचार गरे दृष्टि र जीवनको रक्षा गर्न सकिन्छ।

सम्पर्कः
फत्तेबाल आँखा अस्पताल, नेपालगंज
अकुलोप्लाष्टी बिभाग

13/12/2024

फत्तेबालमा 5 वटा अत्याधुनिक Modular Operation Theater निर्माण

अस्पतालद्वारा प्रदान गरिने आंखा उपचार सेवाको निरन्तर गुणस्तर सुधार गर्ने क्रममा फत्तेबाल आंखा अस्पताल, फुल्टेक्रा, नेपालगंजले 5 वटा अत्याधुनिक मॉड्यूलर ओटी निर्माण गरेको छ I

Turkish Cooperation & Coordination Agency (TIKA) को आर्थिक सहभागितामा निर्मित उक्त 5 वटा मोडुलर शल्यक्रिया कक्ष बुधवार एक समारोहका बीच TIKA का Deputy Coordinator Mr Muhammad Ali Armagan ले अस्पताललाई हस्तान्तरण गर्नु भयो।

करीब रू. ३ करोडको लागतमा अस्पतालमा उक्त ५ वटा मोडुलर शल्यक्रिया कक्षको निर्माण संगै अब कुनै किसिमको संक्रमण बिना अस्पातलले विशिष्टीकृत शल्यकृया सेवाहरु Retina, Cornea, Oculoplasty, phaco, Pediatric Surgery गर्न सजिलो भएको छ I यस किसिमको अत्याधुनिक Modular OT नेपाल नेत्रज्योति संघ अन्तर्गतका अस्पतालहरूमा भरतपुर पछि फत्तेबाल दोस्रो र पश्चिम नेपालको पहिलो भएको छ I

12/09/2024

नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाहरूका आँखा बिरामीहरू....

Address

Nepalgunj
Nepalganj

Telephone

+97781530598

Alerts

Be the first to know and let us send you an email when Fateh Bal Eye Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Fateh Bal Eye Hospital:

Share

Category