05/04/2026
समाज का केही नकारात्मक तत्व ले गर्दा अफ़नो परिश्रम ले थड़याको संस्था माथी आउने सब प्रश्न ka जवाब हामी बिरामी को सेवा गरेर उहा हरूको आशीर्वाद र शुभकामना ले नै दिने छौ.
यिंका बारे मा त केई भन्नई पर्दैन, हाम्रो सेवा को गुडस्तर को बारेमा केहि बुझनु परेमा सेवा ली सकेका बिरामी लाई सोधनु होला वा हामी लाई संपर्क गर्दा हूंछ।
We condemn the act of mental harassment by one so called media, we will reach our govt officials who will surely protect the rights of common citizens like us and dedicated health facilities like ours.