Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज

  • Home
  • Nepal
  • Nepalganj
  • Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज

Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज, Pharmacy / Drugstore, औद्योगिक क्षेत्र अगाडि, नेपाली कांग्रेस पार्टी कार्यालय नजिकै, , नेपालगन्ज , �9825566330, Nepalganj.

*नाक, कान घाँटी राेग बिषेशज्ञ
*मुटु राेग बिषेशज्ञ
*महिला राेग बिषेशज्ञ
*छाला,यौन तथा सौन्दर्य राेग बिषेशज्ञ
साथै काठमाडौं डाक्टर प्रतेक हप्ता नेपालगञ
* न्युराे फिजिसियन
*बाथ राेग बिषेशज्ञ
*पाइल्स राेग बिषेशज्ञ
* थाइराइड सुगर र हार्मोन राेग बिषेशज्ञ

के तपाईलाई 🫀🫀मुटु🫀🫀 राेग सम्बन्धित समस्या छ ??बरिष्ठ मुटुरोग विशेषज्ञ द्वारा अब प्रतेक दिन चेक जाँच तथा परामर्श लिन सक्न...
28/05/2026

के तपाईलाई 🫀🫀मुटु🫀🫀 राेग सम्बन्धित समस्या छ ??
बरिष्ठ मुटुरोग विशेषज्ञ द्वारा अब प्रतेक दिन चेक जाँच तथा परामर्श लिन सक्नुहुन्छ।
डा. कृष्ण चन्द्र अधिकारी
MBBS,MD (INTERNAL MEDICINE)
DM(CARDIOLOGY - NAMS)
मुटु राेग का लक्षणहरू:
🫀छातीकाे बिचकाे भाग दुख्नु, दम बढ्नु
🫀कफमा रगत देखा पर्नु
🫀हात, खुट्टा, ओठ आदि झट्का दिंदै अनियन्त्रितरूपमा चल्नु
🫀 खुट्टा सुन्निनु, घाटीकाे रक्तनली रहेको फुल्ने वागरे
🫀 अेाठ, जिब्राे र अैालाका टुप्पा नीलाे हुनु
🫀घाटीको रक्तनली फुल्ने
🫀 मुटुकाे धड्कन राेकिने वा छिटाे चल्नु तथा आतिने समस्या
🫀 मुटु सम्बन्धी कुनैपनि अप्रेशन भएका विरामी
🫀 उच्च रक्तचाप तथा रक्तचाप कम भइरहने समस्या
🫀 मुटु सम्बन्धी कुनै पनि समस्या भएकाे शंका लागेमा
यशोदा फार्मेसी तथा रिद्धिसिद्धि क्लिनिक नेपालगञ्जमा
☎️081533933☎️9825566330 ☎️9845304612

♥️ महिला तथा प्रसूति रोग विशेषज्ञ दैनिक ओ.पि.डी. सेवाहरु 🔔 उपचार हुने समस्याहरु▶️गर्भवती जाँच तथा गर्भ अवस्थाको समस्याहर...
27/05/2026

♥️ महिला तथा प्रसूति रोग विशेषज्ञ दैनिक ओ.पि.डी. सेवाहरु
🔔 उपचार हुने समस्याहरु
▶️गर्भवती जाँच तथा गर्भ अवस्थाको समस्याहरूको उपचार
▶️गर्भ नरहने समस्या तथा बाँझोपनको उपचार
▶️महिनावारी गढवढी हुने तथा महिनावारी हुँदा धेरै रगत जाने
▶️पाठेघर खसेको तथा पाठेघरमा समस्या भएको
▶️पाठेघरबाट सेतो पानी जाने समस्या
▶️पाठेघर धेरै चिलाउने समस्या
▶️महिनावारी हुँदा धेरै पेट दुख्ने समस्या
▶️महिनावारी महिनामा २÷३ पटक हुने समस्या
▶️पाठेघरको मुखको क्यान्सरको जाँच
▶️गर्भ तुहिने समस्याको उपचार.
यशोदा फार्मेसी तथा रिद्धिसिद्धि क्लिनिक नेपालगञ्जमा
☎️081533933☎️9825566330 ☎️9845304612

न्युराे(NEURO) फिजिसियन नशा तथा मष्तिस्क राेग बिषेशज्ञ नेपालगञ्जमा  #काठमाडौंका  #वरिष्ठ  #नशा तथा  #मष्तिस्क राेग  #बिष...
26/05/2026

न्युराे(NEURO) फिजिसियन नशा तथा मष्तिस्क राेग बिषेशज्ञ नेपालगञ्जमा
#काठमाडौंका #वरिष्ठ
#नशा तथा #मष्तिस्क राेग #बिषेशज्ञ
#न्युराे #फिजिसियन ( )

डा.अभिनाष चन्द्र
(नशा तथा मष्तिस्क राेग बिषेशज्ञ)
यशोदा फार्मेसी तथा रिद्धिसिद्धि क्लिनिक,नेपालगञ्जमा
न्युराे( नशा) सम्बन्धित समस्याका लक्षणहरु;
*टाउको दुख्ने/माइग्रेन
*पछघात( प्यारालाइसिस)
*मृगि/झट्का/हात खुट्टा कामने
*हात खुट्टा नचल्ने
*झमझमाउने,पाेलने,/दुख्ने
*शरिरको दुखाइ/
*इश्मरण शक्ति मा कमि
यशोदा फार्मेसी नेपालगञ्ज बाकें
☎️081532776/☎️9825566330
https://www.facebook.com/yashodapharmacy
Dr. Avinash Chandra डा. अभिनाश चन्द्र
Yashoda Multispecialty Health Center , यसाेदा ,नेपालगञ्ज
Kohalpur Nepalgunj Nep Gallery
Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज
Riddhi Siddhi ऋद्धि सिद्धि क्लिनिक
Nepalgunj Gallery
#नेपालगञ्जमा

न्युराे फिजिसियन नशा तथा मष्तिस्क राेग बिषेशज्ञ नेपालगञ्जमा  #काठमाडौंका  #वरिष्ठ  #नशा तथा  #मष्तिस्क राेग  #बिषेशज्ञ  ...
26/05/2026

न्युराे फिजिसियन नशा तथा मष्तिस्क राेग बिषेशज्ञ नेपालगञ्जमा
#काठमाडौंका #वरिष्ठ
#नशा तथा #मष्तिस्क राेग #बिषेशज्ञ
#न्युराे #फिजिसियन ( )

डा.अभिनाष चन्द्र
(नशा तथा मष्तिस्क राेग बिषेशज्ञ)
यशोदा फार्मेसी तथा रिद्धिसिद्धि क्लिनिक,नेपालगञ्जमा
न्युराे( नशा) सम्बन्धित समस्याका लक्षणहरु;
*टाउको दुख्ने/माइग्रेन
*पछघात( प्यारालाइसिस)
*मृगि/झट्का/हात खुट्टा कामने
*हात खुट्टा नचल्ने
*झमझमाउने,पाेलने,/दुख्ने
*शरिरको दुखाइ/
*इश्मरण शक्ति मा कमि
यशोदा फार्मेसी नेपालगञ्ज बाकें
☎️081532776/☎️9825566330
https://www.facebook.com/yashodapharmacy
Dr. Avinash Chandra डा. अभिनाश चन्द्र
Yashoda Multispecialty Health Center , यसाेदा ,नेपालगञ्ज
Kohalpur Nepalgunj Nep Gallery
Riddhi Siddhi ऋद्धि सिद्धि क्लिनिक
Nepalgunj Gallery
#नेपालगञ्जमा

विवाह उत्सवको अवसरमा लाखौँ बधाई! यहाँहरूको निष्कलंक प्रेम र समर्पण हामी सबैका लागि प्रेरणाको स्रोत हो। आगामी दिनहरू अझ ब...
25/05/2026

विवाह उत्सवको अवसरमा लाखौँ बधाई! यहाँहरूको निष्कलंक प्रेम र समर्पण हामी सबैका लागि प्रेरणाको स्रोत हो। आगामी दिनहरू अझ बढी खुसी र शान्तिमय बनून्।"
Dr. Avinash Chandra डा. अभिनाश चन्द्र

Address

औद्योगिक क्षेत्र अगाडि, नेपाली कांग्रेस पार्टी कार्यालय नजिकै, , नेपालगन्ज , �9825566330
Nepalganj
00977

Alerts

Be the first to know and let us send you an email when Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज:

Share