Dr. Kirtipal Subedi for Senior Vice President, NMA

Dr. Kirtipal Subedi for Senior Vice President, NMA Committed to ethical leadership, unity among doctors, and strengthening the medical profession.

हिजो महेन्द्रनगर र धनगढिमा थिएयहाँका सहकर्मीहरू, वरिष्ठ चिकित्सकहरू, र साथीहरूसँग धेरै महत्वपूर्ण कुराकानी गरें।तिनीहरूक...
15/01/2026

हिजो महेन्द्रनगर र धनगढिमा थिए
यहाँका सहकर्मीहरू, वरिष्ठ चिकित्सकहरू, र साथीहरूसँग धेरै महत्वपूर्ण कुराकानी गरें।
तिनीहरूका अनुभव र विचारहरूले मलाई अझ गहिरो दृष्टिकोण दिनुभयो

साथीहरूको समर्थन र वरिष्ठहरूको मार्गदर्शनले
यो यात्रा अझ सशक्त र स्पष्ट दिशामा अघि बढिरहेको छ।
बेग्लै रमाइलो लाग्यो त्याहा पनि

15/01/2026

आज माघे सङ्क्रान्तिको पावन अवसरमा,
यात्रामा भए पनि, यस पर्वको रमाइलो र यसको सन्देशलाई मनमा राख्दै, सपना र लक्ष्यतर्फ अगाडि बढ्दैछौं।

सङ्क्रान्ति भनेको परिवर्तनको आरम्भ हो
र यो यात्रा पनि परिवर्तन र सुधारको खोजी हो।

सार्वभौम समृद्धि, एकता र समर्पणको भावना सँगै,
सपना साकार गर्दै, हामी सबै मिलेर अघि बढ्नेछौं।

आज धनगढीमा,समसामयिक र जल्दाबल्दा विषयहरूमा खुलेर संवाद गर्ने अवसर मिल्यो।कुरा साट्न पाउँदा, आफ्नो कुरा राख्न पाउँदार सबै...
14/01/2026

आज धनगढीमा,

समसामयिक र जल्दाबल्दा विषयहरूमा खुलेर संवाद गर्ने अवसर मिल्यो।

कुरा साट्न पाउँदा, आफ्नो कुरा राख्न पाउँदा
र सबैका कुरा ध्यानपूर्वक सुन्न पाउँदा काम गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने स्पष्ट बोध भयो।

यस्ता संवादहरूले सोचलाई परिपक्व बनाउँछन्
र यात्रालाई अझ अर्थपूर्ण।

हिजो म बर्दियामा थिएँ,यहाँका साथीहरूसँग हाम्रो योजनाहरू र यहाँका समस्याबारे गहिरो विचारविमर्श भयो।यी संवादहरूले मलाई प्र...
14/01/2026

हिजो म बर्दियामा थिएँ,

यहाँका साथीहरूसँग हाम्रो योजनाहरू र यहाँका समस्याबारे गहिरो विचारविमर्श भयो।

यी संवादहरूले मलाई प्रेरणा र नयाँ ऊर्जा दिएको छ।

हाम्रो लक्ष्य र सपना अझ प्रचण्ड र स्पष्ट बनिरहेका छन्।
संगै मिलेर यो यात्रामा अघि बढौं।

आगामी योजनाहरू प्रस्तुत गर्दैछु। हामी सबैको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक छ।
09/01/2026

आगामी योजनाहरू प्रस्तुत गर्दैछु। हामी सबैको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक छ।

उदय, जसले नयाँ शुरूवात र प्रगतिको प्रतीक बनाउँछ,हिजो उदयपुरमा चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू सँगको भेटघाटले यहाँको चिकित...
07/01/2026

उदय, जसले नयाँ शुरूवात र प्रगतिको प्रतीक बनाउँछ,

हिजो उदयपुरमा चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू सँगको भेटघाटले यहाँको चिकित्सा प्रगति र समर्पणपूर्ण प्रयासलाई हेरेर ठूलो प्रेरणा मिल्यो।

यहाँका सबै पेशेवरहरूको सामूहिक लगन र परिश्रमले
स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याएको छ।
यो केवल स्थानीय क्षेत्रमा मात्र नभई सम्पूर्ण समाजको उन्नतिका लागि महत्वपूर्ण छ।

यसले हाम्रो स्वास्थ्य नीति र नेतृत्वमा सुधारको आवश्यकता स्पष्ट बनाएको छ। अहिले समय छ, हाम्रो साझा लक्ष्य र दृढ संकल्पका साथ यस प्रगति र सुधारको यात्रालाई अझ बलियो बनाउने।

सशक्त नेतृत्व र समर्पणको माध्यमबाट हामीले थप उचाइमा पुर्याउन सक्छौं।

आज बिराटनगरमा अत्यन्त सम्माननीय चिकित्सा विशेषज्ञहरूसँग धेरै फलदायी भेटघाट गरें।पूर्व सचिवलाई भेटें....सामान्य चिकित्सक ...
06/01/2026

आज बिराटनगरमा अत्यन्त सम्माननीय चिकित्सा विशेषज्ञहरूसँग धेरै फलदायी भेटघाट गरें।

पूर्व सचिवलाई भेटें....
सामान्य चिकित्सक जीवन बाच्नुभएको रैछ....

गज्जब लाग्यो.....

प्राप्त आशीर्वाद र शुभकामनाहरू शब्दमा व्याख्या गर्न सक्दिन, तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यो ऊर्जा हो, जुन मैले महसुस गरें।

सहकर्मी र साथीहरूको साथले यो यात्रा अझ सशक्त र उत्साहजनक बनाएको छ।
यसले मलाई थप प्रेरणा दिएको छ।

यो यात्रा अझै लामो छ,
तर यो अनुभवले मलाई यकिन गराएको छ कि हामी सबै मिलेर सकारात्मक परिवर्तनको शुरुवात गर्न सक्छौं।

सबैको साथ र समर्थनका लागि आभारी छु।

05/01/2026





आज बिराटनगरमा धेरै साथीहरू, शुभेच्छुकहरू र सम्मानित व्यक्तित्वहरूसँगको भेटघाटलेमन, सोच र उत्साह सबै नै नयाँ ऊर्जा ले भरि...
05/01/2026

आज बिराटनगरमा धेरै साथीहरू, शुभेच्छुकहरू र सम्मानित व्यक्तित्वहरूसँगको भेटघाटले
मन, सोच र उत्साह सबै नै नयाँ ऊर्जा ले भरिएको अनुभूति गरायो।

यी संवादबाट प्राप्त प्रेरणा केवल व्यक्तिगत अनुभूति मात्र नहोस्—
यसले हामी सबैको साझा सोच, पहल र सकारात्मक सुरुवातका लागि
एउटा सशक्त चिंगारी बनोस्।

सबैप्रति हार्दिक आभार ।

आज झापामावरिष्ठ सदस्यहरूको अनुभव,सहकर्मीहरूको स्पष्ट धारणार नयाँ पुस्ताको ऊर्जा सँगै बसेर संवाद गर्ने अवसर मिल्यो।यात्रा...
04/01/2026

आज झापामा
वरिष्ठ सदस्यहरूको अनुभव,
सहकर्मीहरूको स्पष्ट धारणा
र नयाँ पुस्ताको ऊर्जा सँगै बसेर संवाद गर्ने अवसर मिल्यो।

यात्रा अघि बढ्दै जाँदा
जिम्मेवारीको अर्थ अझ गहिरिँदै छ
र नेतृत्वको बुझाइ अझ परिपक्व बन्दै गएको महसुस हुन्छ।

हामी सबैलाई समेट्ने
उत्तरदायी र भरोसायोग्य नेतृत्व
अब आवश्यक छैन र?

04/01/2026

प्रादेशिक अस्पताल भद्रपुर, झापामा सहकर्मीहरूसँगको अर्थपूर्ण छलफल। पेशागत एकता र सुधारका लागि NMA अभियान निरन्तर।




स्वास्थ क्षेत्र तथा समाजमा सकारात्मक परिवर्तनको सन्देश फैलाउन सहयोग गर्नुभएकोमा Swasthya Page - स्वास्थ्य पेज लाई धेरै ध...
04/01/2026

स्वास्थ क्षेत्र तथा समाजमा सकारात्मक परिवर्तनको सन्देश फैलाउन सहयोग गर्नुभएकोमा Swasthya Page - स्वास्थ्य पेज लाई धेरै धेरै धन्यवाद।



देशभरका चिकित्सकहरूलाई अहिले चुनाव लागेको छ । नेपाल मेडिकल काउन्सिलको निर्वाचन लगत्तै अहिले चिकित्सकहरू आफ्नो ...

Address

Nepalgunj
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Kirtipal Subedi for Senior Vice President, NMA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category