
23/07/2023
सम्पुर्णमा हामी रिमाल परिवारबाट नमस्कार🙏
म आज परिस्थिति ले गर्दा आफ्नो मामु सुदर्शन रिमालको पत्नी टिना सुबेदि रिमालको उपचारको लागि साथ र सहयोगको अपेक्षा गर्दै हजुरहरु कहाँ आएको छु। उहाँलाई cancer को यक दुर्लभ प्रकारको Ductal Carcinoma in situ(DCIS) भएको हो, र उहाँ हाल Bhaktapur cancer hospital मा follow Up मा हुनु हुन्छ।
बिगतका केही बर्ष 2074 देखि सुरु भयको यो उपचार हाम्रा लागि कठिन भयतापनी हामी हाम्रो क्षमता अनुरुप निरन्तर प्रयासमा याहा सम्म आइपुगेका हौं।आज 2080 मा अबका उपचार एबम औषधि हाम्राे क्षमता भन्दा बाहिर छ। Chemo Therapy बाट सुरु भयको हाम्रो ममि को उपचार यात्रा अब Hermonal therapy मा आइपुगेको र आइपुगेसङ्गै हाम्रो आर्थिक अबस्थाले गर्दा यो उपचार हाम्रो क्षमताभन्दा बाहिर भयको छ। हाम्रो बाबाको मुहारमा नदेखिने पीडा ले पोलेको हामी छर्लङ्ग नियाल्न सक्छम।उहाको त्यो पिडाले हामीलाई सधै निराश बनाउछ।
हजुरहरुको सानो सहयोगले मेरो ममिको जिबनमा अत्यन्तै महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ।तपाईंको योगदानले उहाँलाई रोगसङ्ग लड्ने र निरन्तर लडिरहने हौसला दिन्छ, भन्ने हामीलाई बिश्वास सङ्गै हामीलाई उपचार खर्च कभर गर्न मद्दत मिल्छ।
हामीलाई यो आबस्यक्ताको घडिमा साथ दिनुहुन सबैजनालाई दुइ हात जोडि हार्दिक अनुरोध गर्द्छौ।🙏Please don't let us Fight this battle alone😟
यदि हजुरहरु सहयोग गर्न चाहानु हुन्छ भने निम्न माध्यमहरु प्रयोग गर्न सक्नु हुनेछ।
Bank Name: Nepal Investment bank
Account Number:01705020039701
Account Holder Name: Sudarshan Rimal वा
0820056540800011
Bank Name:NMB Bank
बैकल्पिक रुपमा Phone No.9851142149 e-Sewa मार्फत पठाउन सक्नुहुनेछ।🙏
Thank you for your generosity and Support🙏🙏☘️