SULAV Dental Care Centre, Bidur-4, Battar, Nuwakot

  • Home
  • SULAV Dental Care Centre, Bidur-4, Battar, Nuwakot

SULAV Dental Care Centre, Bidur-4, Battar, Nuwakot All Oral and Dental problems treatment.

05/06/2023
नुवाकोटमै पहिलो पटक अत्याधुनिक कम्प्युटर प्रविधि "Digital portable x-ray" को  सेवा सुलभ डेन्टल बाट सुरुवात भएको कुरा अवग...
02/06/2023

नुवाकोटमै पहिलो पटक अत्याधुनिक कम्प्युटर प्रविधि "Digital portable x-ray" को सेवा सुलभ डेन्टल बाट सुरुवात भएको कुरा अवगत गराउन चाहन्छौ।

हाम्रो दैनिक सेवाहरु:१. दक्ष दन्त चिकित्सक द्वारा दन्त परीक्षण तथा परामर्श२. दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स...
29/05/2023

हाम्रो दैनिक सेवाहरु:
१. दक्ष दन्त चिकित्सक द्वारा दन्त परीक्षण तथा परामर्श
२. दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्सरे सेवा
३. दाँत सफा गर्ने तथा टल्काउने
४. दाँतमा सिसा, सिमेन्ट भर्ने
५.कृतिम दाँत राख्ने
६.नयाँ दाँत राख्ने, झीक्नुपर्ने अथवा झीक्नै नपर्ने गरी फिक्स गर्ने
७. दुखेको दाँतको जरैबाट उपचार (RCT) गर्ने
८. गिजा सुन्निने, स्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पूरानो दन्त हर्षको उपचार
९.दाँत तथा मुख सम्बन्धी शल्यक्रिया:
✓साधारण दाँत निकाल्ने
✓हड्डी भित्रको दाँत निकाल्ने
✓बुद्धिबङ्गारा माथि पलाएको गिजा काट्ने
✓गिजाको अप्रेशन गर्ने
१०. बच्चाहरूको दाँतको विशेष उपचार
११. नमिलेको दाँतलाई बरिष्ठ orthodontics द्वारा मिलाइने

"जनहितमा जारी: दाँत तथा मुखको उपचार नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्राप्त दन्त चिकित्सक सँग मात्र गराऔं।"

सम्पर्क नं: ९८४३२८६८०७
स्थान: NIC ASIA बैंक अगाडि,पहिलो तल्लामा।
समय:बिहानको ७:०० बजेदेखि बेलुकीको ८:०० बजेसम्म
सुलभ डेन्टल केयर सेन्टर प्राइभेट लिमिटेड

Address

Battar Bazar

44900

Telephone

+9779843286807

Website

Alerts

Be the first to know and let us send you an email when SULAV Dental Care Centre, Bidur-4, Battar, Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share