शहरी स्वास्थ्य केन्द्र विदुर नपा-४, नुवाकोट

  • Home
  • Nepal
  • Nuwakot
  • शहरी स्वास्थ्य केन्द्र विदुर नपा-४, नुवाकोट

शहरी स्वास्थ्य केन्द्र विदुर नपा-४, नुवाकोट Urban Health Center Bidur Municipality Ward No. 4

धन्यवाद डवलि खवर ✌️✌️✌️
27/06/2025

धन्यवाद डवलि खवर ✌️✌️✌️

मिति २०८२/०३/१३ गते बिदुर न पा शहरी स्वास्थ्य केन्द्र  २ र ४ को संयुक्त आयोजनामा हुने डेंगी रोकथाम जनसचेतना तथा सरसफाई क...
27/06/2025

मिति २०८२/०३/१३ गते बिदुर न पा शहरी स्वास्थ्य केन्द्र २ र ४ को संयुक्त आयोजनामा हुने डेंगी रोकथाम जनसचेतना तथा सरसफाई कार्यक्रम

बिधालय पाेषण कार्यकम बिदुर न पा
26/05/2025

बिधालय पाेषण कार्यकम बिदुर न पा

17/04/2025
सम्पुुर्णमा जानकारी गराउछु।।।।
17/04/2025

सम्पुुर्णमा जानकारी गराउछु।।।।

12/03/2025

सम्पुर्ण वडा बासिहरु मा सुचना !
यहि मिति २०८१ साल चैत्र ३ गते शहरी स्वास्थ केन्द्र ४ घन्टाघर मा क्षयरोग को सक्रिय खोज पताल शिबिर मा अनुभवी स्वस्थ्यकर्मी बाट सम्भाबित क्षयरोगका बिरामी तथा दिघरोगी ,जेष्ठ नागरिक हरुलाई खकार संकलन गरि परिक्षण गरिने हुदा सेवा लिनुहुन सम्पुर्ण लाईअनुरोध गरिन्छ । स्थान शहरी स्वस्थ्य केन्द्र केन्द्र ४ घन्टाघर समय १०.३० देखि ३.३० सम्म

शहरी स्वास्थ केन्द्र ४ मा  महिला स्वास्थ्य  स्वयमसेविका हरूकाे मासिक छलफल गर्दै
09/03/2025

शहरी स्वास्थ केन्द्र ४ मा महिला स्वास्थ्य स्वयमसेविका हरूकाे मासिक छलफल गर्दै

06/03/2025

२२ फागुन, विदुर । बागमती प्रदेशकै नुवाकोट जिल्ला किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको (एचपिभि) शतप....

एच. पि. भी. खोप अभियान २०८१  मिति २०८१/१०/१३गतेका दिन यस  विदुर नगरपालिका शहरी स्वास्थ्य केन्द्र- ४ को आयोजनामा  वडा न ४...
27/01/2025

एच. पि. भी. खोप अभियान २०८१
मिति २०८१/१०/१३गतेका दिन यस विदुर नगरपालिका शहरी स्वास्थ्य केन्द्र- ४ को आयोजनामा वडा न ४ का वडा अध्यक्ष श्री निलम बाबु ढुङगेल ज्यूको अध्यक्षतामा एच.पि.भि.खोप अभियान २०८१मा वडा सदस्य ज्यूहरु ,वडा स्तरीय खोप समन्वय समिति,खोप केन्द्र रहने बिधालयका शिक्षिकाज्यूहरु, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाज्यूहरु लगायत सरोकारवालाहरुसङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो ।

नोट :-उक्त खोप अभियान यस वडामा यहि माघ २५,२७ ,२८ र २९ गते ४ दिन हुने

Address

Bidur-4, Battar, Ghantaghar
Nuwakot

Alerts

Be the first to know and let us send you an email when शहरी स्वास्थ्य केन्द्र विदुर नपा-४, नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram