Sajin shrestha - सजिन श्रेष्ठ

Sajin shrestha - सजिन श्रेष्ठ संकल्प बलियो बनाउनको लागि भावना नियन्त्रण गर्नु आवस्यक हुन्छ

कोशी प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तहमा विज्ञापन !स्वास्थ्य सेवा तर्फ HA: ६० जना स्टाफ नर्स: २८ जना
09/12/2024

कोशी प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तहमा विज्ञापन !
स्वास्थ्य सेवा तर्फ
HA: ६० जना
स्टाफ नर्स: २८ जना

अनौठो तरङ्ग आए मनमा आधी बेरि र भुइचालो जसतो अविरल आँसु बगे खोला नाला र झरणा जस्तो कतै मनको घाउलागेको पो होकि जानू पर्छ प...
10/10/2024

अनौठो तरङ्ग आए मनमा आधी बेरि र भुइचालो जसतो
अविरल आँसु बगे खोला नाला र झरणा जस्तो
कतै मनको घाउलागेको पो होकि जानू पर्छ परामर्श लिन
स्वास्थ्य सस्थामै पाइन्छ उपचार र सल्लाह लिन ।

स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर तथा सहायकस्तरका पदहरूको जेष्...
18/09/2024

स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर तथा सहायकस्तरका पदहरूको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना

कर्मचारी सञ्चय कोषले प्रदान गरेका वित्तीय सुविधाहरू !
11/09/2024

कर्मचारी सञ्चय कोषले प्रदान गरेका वित्तीय सुविधाहरू !

Most important note about rabies
20/08/2024

Most important note about rabies


 #सञ्चय_कोषले_सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन...
18/07/2024

#सञ्चय_कोषले_सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन Bed मा Doctor को सल्लाहअनुसार Bed Admit भएको हुनुपर्छ ।

कसले पाउने ?
सञ्चय कोषकर्ता सबैले ।

👉️👉️ निजामती कर्मचारीले मात्र होला यो सुविधा पाउने ?
होइन । सञ्चय कोषकर्ता सबैले ।

👉️👉️Claim अवधि कति ?
Hospital मा डिस्चार्ज भएको ६० दिनभित्र claim गर्नुपर्ने । अन्यथा नपाइने ।

👉️👉️ कुन बिरामी भए पाइन्छ ?
हरेक बिरामी भएको रकम पाइन्छ । तर Hospital मा Doctor को सल्लाहअनुसार admit भएकै हुनुपर्छ । सञ्चय कोषको norms अनुसार पाइन्छ ।

👉️👉️ आफूले जम्मा गरेको रकमबाटै काट्छ कि पछि ?
काट्दैन ।

👉️ अनि Hospital सरकारी होकी Private मा उपचार गर्दा पनि पाइन्छ ?
नेपाल सरकारद्वारा औषधि उपचारका लागि सूचीकृत गरिएका अस्पतालहरु :

एक पटकमा बढिमा
१) अपरेसन खर्च = रु.४०,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

२) औसधि खर्च = रु.१५,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

३) बेड चार्ज शुल्क = दैनिक रु.२००० को दरले बढीमा १५ हजार (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

गरी जम्मा ७०,००० पाइन्छ । फलो अप गर्दाको खर्च पाइन्न र Bed मा Admit भएको छैन भने पनि पाइन्न । यो सेवा नि:शुल्क हो । कोषमा जम्मा गरेको रकमबाट काटिन्न ।

कर्मचारी सञ्चयकोषले ब्याजदर परिवर्तन गरेको छ।।
16/07/2024

कर्मचारी सञ्चयकोषले ब्याजदर परिवर्तन गरेको छ।।

वृद्धि अनुगमन भनेको के हो? पोषण लेखाजोखा को महत्त्वपूर्ण के रहेको छ? अभिभावक ले आफ्नो बालबालिकाको लागि ध्यान दिनु पर्ने ...
09/07/2024

वृद्धि अनुगमन भनेको के हो? पोषण लेखाजोखा को महत्त्वपूर्ण के रहेको छ? अभिभावक ले आफ्नो बालबालिकाको लागि ध्यान दिनु पर्ने कुराहरु केके हुन?
सम्पुर्ण जानकारीको लागि तलको link बाट भिडियो हेर्नू होला।

nutrition measurement growth monitoring by sajin shrestha

महालेखा प्रतिबेदन -61 औ.बेरुजु के?सार्बजनिक जबाफदेहिता र न्यूनीकरण ।note by :  oli sir
05/07/2024

महालेखा प्रतिबेदन -61 औ.
बेरुजु के?
सार्बजनिक जबाफदेहिता
र न्यूनीकरण ।
note by : oli sir

बालभिटा बारे सम्पुर्ण जानकारी कृपया अबस्य हेर्नू होला।
28/06/2024

बालभिटा बारे सम्पुर्ण जानकारी कृपया अबस्य हेर्नू होला।

Bal vita nutrition health video by : sain shrestha

नेपालको अति दुर्गम भुगोल मध्ये एक सोलुखुम्बुमा रहेर  स्वास्थ्य सेवा सगै स्वास्थ रहन शारीरिक कसरतको जरुरी हुन्छ भन्ने सन्...
03/06/2024

नेपालको अति दुर्गम भुगोल मध्ये एक सोलुखुम्बुमा रहेर स्वास्थ्य सेवा सगै स्वास्थ रहन शारीरिक कसरतको जरुरी हुन्छ भन्ने सन्देश खेल मार्फत दिनु भएकोमा बधाइ Ka-Bee Rai Nirmala Rai Ma Lu sister ❣️
Like share & subscribe :https://www.youtube.com/
Watch video : https://youtu.be/bxJC0bgOGB8?si=W2nYtsv_IoUGsaMg

video credit goes to: kabita rai location : mapyadudhakoshi rural municipality solukhumbu national sport game : vollyball playing between health worker and f...

Address

Okhaldhunga

Telephone

+9779851169699

Website

Alerts

Be the first to know and let us send you an email when Sajin shrestha - सजिन श्रेष्ठ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sajin shrestha - सजिन श्रेष्ठ:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram