
05/09/2025
मार्क जुकरबर्ग मेटा दर्ता गर्न कोठा नं ७ बाट कोठा नं ३ मा, ३ बाट ६ मा, अनि ९ मा, ११ मा, १६, फेरी ७, अनि ५ पुगेर तोक लगाउने बेला बल्ल थाहा पाउँछ कि वडाको सिफारिस त ल्याउन बिर्सेछ बा!
फेरी फिर्ता वडा कार्यालय !
लास्टाँ टेबुलमुनिबाट कुरो मिलाएको भए अम्रिकाँ बसेरै दर्ता हुने रैछ .......
(साभार गरिएको क्याप्सन)