Kavre Ayurveda & physiotherapy center tamaghat-4 panchkhal

  • Home
  • Kavre Ayurveda & physiotherapy center tamaghat-4 panchkhal

Kavre Ayurveda & physiotherapy center tamaghat-4 panchkhal Panchkhal

14/04/2023

नव बर्ष २०८० सालको सम्पुर्ण मा हार्दिक मंगलमय सुभकामना छ 💐💐🙏

आयुर्वेद  संगै  आधुनिक  जिबनशैली  आजको  आवश्यकता  सम्पर्क नम्बर 986-7985229
21/02/2023

आयुर्वेद संगै आधुनिक जिबनशैली
आजको आवश्यकता सम्पर्क नम्बर 986-7985229

15/02/2023

& physiotherapy center

फिजियोथेरापी (भौतिक चिकितसा) बाट निको हुने समस्या हरु:- # घाँटी दुख्ने-(neck pain) # कुम्भ दुख्ने-shoulder pain) # कुहिन...
15/02/2023

फिजियोथेरापी (भौतिक चिकितसा) बाट निको हुने समस्या हरु:-
# घाँटी दुख्ने-(neck pain)
# कुम्भ दुख्ने-shoulder pain)
# कुहिनी दुख्ने-(elbow pain)
# कलाइ दुख्ने-( wrist pain)
# कम्मर दुख्ने-(back pain)
# नसा चापेको-(disc prolapse)
# हाथ खुट्टा झम्झमौने
# घुडा दुख्ने-(knee pain)
# एडि दुख्ने-(heel pain)
# पछ्घात-(paralysis)
# pre- and post operative physiotherapy
# Acl injury rehab
# Total knee replacement rehab
# Total hip replacement rehab
यहा सम्पुर्न स्मस्या को उप्चार एलेक्टरो थेरापी, एक्सर्साइज थेरापी र मेनुवल थेरापी बाठ गरिन्छ!" काभ्रे आयुर्वेद & फिजियोथेरपी एनड रिहाबिलिटेसन सेनटर"
(पञ्चखाल -4 तामघाट )
Mobile-( 986-7985229,9811881424)

👉पायल्स,फिस्टुला,फिसरको अनुभबि महिलाडाक्टरहरूबाट    नि:शुल्क जाँच तथा परामर्श .👉काभ्रे आयुर्वेद & फिजियोथेरेपी सेन्टर पञ...
13/02/2023

👉पायल्स,फिस्टुला,फिसरको अनुभबि महिलाडाक्टरहरूबाट नि:शुल्क जाँच तथा परामर्श .
👉काभ्रे आयुर्वेद & फिजियोथेरेपी सेन्टर पञ्चखाल 986-7985229 9811881424

👉के तपाइलाइ दिसा गर्न गाह्राेहुने,दुख्ने ,पाेल्ने,चिलाउने,दिसा गर्दा रगत आउने ,कब्जियत भइराखने,मासुकेा डल्लाबाहिर निस्कने आदि लक्षणहरू छन भने तपाइलाइ पायल्स भयकाे हुन सक्छ.

फिजियोथेरेपी को प्रभावकारी ❤️ ❤️ ❤️
12/02/2023

फिजियोथेरेपी को प्रभावकारी ❤️ ❤️ ❤️

11/02/2023

यस काभ्रे आयुर्वेद & फिजियोथेरेपी सेन्टर पञ्चखाल तामघाट मा एक जना DPT (diploma in physiotherapy) आवश्यक परेका ले इच्छुक ब्यक्ती ले तुरुन्त सम्पर्क गर्नुहोला

सम्पर्क : काभ्रे आयुर्वेद & फिजियोथेरेपी सेन्टर
पञ्चखाल-4 तामघाट
सम्पर्क न. 9867985229
9817652845

Physiotherapist 👨‍⚕️
29/01/2023

Physiotherapist 👨‍⚕️

17/01/2023

के तपाईं बिभिन्न अस्पताल धाउँदा पनि उपचार नभई हरेश खानुभएको छ ? त्यसो भए हामीलाई सम्झनुहोस् । नशा च्यापिएको, हड्डी खिइएको, प्यारालाइसिस, ब्रेन ह्यामरेज, गर्दन, कम्मर र घुँडा दुखाई, , मुख बांगिने, हात पाखुरा झम्झमाउने, बाथरोग लगायत, बाल अपाङ्गता तथा बिभिन्न दीर्घरोगबाट पीडित हुनुहुन्छ भने सफल उपचारका लागि हामीलाई सम्झनुहोस् । यस अत्याधुनिक लिफ्ट सहितको नयाँ अस्पतालमा आधुनिक प्रविधिहरुबाट बिना अपरेशन र औषधी सेवन नगरी वरिष्ठ फिजियोथेरपिस्त बाट माथि उल्लेखित रोगहरु निको पारिन्छ ।
& physiotherapy center
-4 tamaghat
#9867985229

03/01/2023


#9867985229


➡️ बिना अप्रेशन नशा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने,घुँडा दुख्ने, हड्डी खिइएको, साइटिका , वाथ, युरिक एसिड, ढाड,कम्मर दुखाइ आदि समस्याको फिजियोथेरापी ,अकुप्रेशर,अकुपन्चर,पन्चकर्म,योग ,आयुर्बेदिक मसाज ,अन्य थेरापीहरू र अत्याधुनिक मेसिनको प्रयोग गरि अनुभवि डाक्टरहरूबाट सफल उपचार गरिन्छ

01/01/2023

सबैमा २०२३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।



Address


45212

Telephone

+9779811881424

Website

Alerts

Be the first to know and let us send you an email when Kavre Ayurveda & physiotherapy center tamaghat-4 panchkhal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kavre Ayurveda & physiotherapy center tamaghat-4 panchkhal:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram