27/04/2026
सूचना !
आदरणीय सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरूमा, नमस्कार!!
यस श्री इन्द्रेणी विद्या मन्दिर, पाँचखाल -४, जिराेकिलाेमा यहि मिति २०८३ साल वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन शुरु गरिनेछ। तसर्थ सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू समयमै उपस्थितका लागि अनुरोध गरिन्छ। यातायातकाे रुट र समय गतबर्ष अनुसार नै हुने छ। धन्यवाद!
सम्पर्क नम्बर : ९८५११८१२०५ (प्राचार्य)
: ९८४९३४२४४८(लेखाशाखा)
: ०११-४९९१२७ ( विद्यालय)