Bhairab pharmacy buddha chok parasi , Nawalparasi

Bhairab pharmacy  buddha chok parasi , Nawalparasi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhairab pharmacy buddha chok parasi , Nawalparasi, Medical and health, ramgram parasi, Parasi.

✅कन्सल्टेन्ट फिजिसियन
✅ नशा बाथ रोग विशेषज्ञ
✅काठमाडौबाट आउने सुगरथायराइड तथा हर्मोन रोग विशेषज्ञ
✅मुटु रोग विशेषज्ञ
✅स्त्री महिला तथा प्रसुती रोग विशेषज्ञ ( महिला डाक्टरबाट )
✅नशाटाउको तथा मनोरोग विशेषज्ञ
✅नाककान घाँटि र छाला तथा सौर्न्दर्य विशेषज्ञ

 ृष्ण_जन्माष्टमी । यस पर्व प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । हातमा मुर...
16/08/2025

ृष्ण_जन्माष्टमी ।
यस पर्व प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्दछौं 🙏

आज जनै पूर्णिमा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर यस पर्व मनाइन्छ । जनै ...
09/08/2025

आज जनै पूर्णिमा ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर यस पर्व मनाइन्छ । जनै पूर्णिमा र रक्षा बन्धनको यस पावन अवसरमा सबैमा आपसी प्रेम, विश्वास र बन्धुत्वको भावना अझ प्रगाढ होस्। शुभकामना 🙏

05/08/2025

बिहान खाली पेटमा खाने औषधि खान नभुल्नु है 🙏

01/08/2025

िहानको_विशेषज्ञ_सेवा
्पताल_काठमाडौमा_कार्यरत_सुगर_थयराईड_तथा_हर्मोन_रोग_वरिष्ठ_विशेषज्ञ Dr Binaya Bhattarai ai #सम्पर्क पराजुली फार्मेसी सुनवल नवलपरासी #मोबाइल 985-1175505

 #आजको_विशेषज्ञ_सेवा #सुगर_थायराईड_तथा_हर्मोन_रोगका_बिरामीहरुलाई_सुवर्ण_अवसर_HAMS_र_METRO_अस्पतालमा_कार्यरत Dr Binaya Bh...
31/07/2025

#आजको_विशेषज्ञ_सेवा
#सुगर_थायराईड_तथा_हर्मोन_रोगका_बिरामीहरुलाई_सुवर्ण_अवसर_HAMS_र_METRO_अस्पतालमा_कार्यरत Dr Binaya Bhattarai #परासिमा_साउन_१६_गते_शुक्रबार
#आउनेहुदा_संबंधित_बिरामीहरुले_समयमै_नाम_दर्ता_गराउनुहोला #सम्पर्क Bhairab Pharmcy #मोबाईल 9857045505

आज श्रावण १५ गते । आजको दिनलाई खीर खाने विशेष दिनको रुपमा लिइन्छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार...
31/07/2025

आज श्रावण १५ गते ।
आजको दिनलाई खीर खाने विशेष दिनको रुपमा लिइन्छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि खीर खाने गर्दछन् ।

वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको छ ।परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । खिर खाने दिनको शुभकामना 🙏

30/07/2025

#वरिष्ठ_नशा_टाउको_तथा_मनोरोग_विशेषज्ञ
#डाक्टर_सन्दीप_बर्मा_परासीमा_आउने_जानकारी
#साउन_१७_गते_शनिबार_परासीमा_आउनेहुदा_परिक्षण_गराउन_आफू_तथा_आफन्तजनमा_निम्न_समस्याहरु_भएमा
#सम्पर्क_गर्नुहोला
#टाउको_दुखिरहने
#आधा_टाउको_दुख्ने
ा_बिहोस_हुने
#चिर_चिर_पसिना_आउने
#वाकवाकी_लाग्ने
#खान_मन_नलाग्ने
#पेट_पोल्ने_दुख्ने
#कान_कराउने
#घाटी_अप्ठ्यारो_हुने
#घाटिमा_केही_अडकिए_जस्तो_हुने
#निन्द्रा_नलाग्ने
ाग्ने
#जिद्दीपना_हुनु
#रिसिनु_या_झिझिनु
#शन्का_धेरै_लिनु
#मुटुको_धडकन_बढी_हुने
#प्रेशर_बढी_भए_जस्तो_हुने
#एकोरि_हुने
ोच_आइरहने
#नराम्रो_सपना_देखिरहने
#एक्लै_बस्न_मनपराउने
#आफुले_आफैलाई_एक्लो_सम्झनु
#केही_गर्छु_भन्ने_आट_नआउने
#टोलाईरहने
#बिर्सिरहने
#माइग्रेन
#डिप्रेसन
#एन्जाईटी
मृगी
चक्कर_लाग्ने
यौन समस्या
हातखुट्टा_झमझमाउनेहात_खुट्टा_पोल्ने_सिल्का_हान्ने
हात_खुट्टा_ढाड_दुख्ने_हातखुट्टा_बाउडिने_काम्ने
बिस्तारामा_पिशाब_फेर्ने_जाड_रक्सि_तथा_लागु_औषधिको_दुरुपयोग
नशा टाउको मनोरोग संबंधित कुनै अन्य समस्याहरु भएमा समयमै सम्पर्क गर्नुहोला ।


#सम्पर्क Bhairab Pharmcy #मोबाईल 9857045505

30/07/2025

#बिगत_६_बर्ष_देखि_नवलपरासीमा_सेवा_दिदै_आईरहनु_भएको_वरिष्ठ_डाक्टर_विनय_भट्टराई_आउने_जानकारी
्पताल_काठमाडौमा_कार्यरत_सुगर
#थायराईड_तथा_हर्मोन_वरिष्ठ_विशेषज्ञ_डाक्टर_आउने
#यही_साउन_१६_गते_शुक्रबार
#सम्पर्क Bhairab Pharmcy
#मोबाईल 9857045505
+9779857045505

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । यस दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई पूजा गरि ढ...
29/07/2025

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । यस दिन बिहानै उठी स्नान गरी दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । धर्म, संस्कृति र प्रकृतिप्रतिको श्रद्धा उजागर गर्ने यस पर्वले सबैमा समृद्धि, सुख, शान्ति र सुस्वास्थ्य ल्याओस्। शुभकामना 🙏

Address

Ramgram Parasi
Parasi

Telephone

+9779857045505

Website

Alerts

Be the first to know and let us send you an email when Bhairab pharmacy buddha chok parasi , Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhairab pharmacy buddha chok parasi , Nawalparasi:

Share