Payal pharmacy

Payal pharmacy पायल फार्मेसी बर्दघाट १४ बुद्ध बस्ती त्रिवेणी जाने बाटोमा। धन्यवाद!
#9857052938
#9821573944

माघे संक्रान्तिको सम्पुर्ण मा शुभकामना !! 🙏🙏
14/01/2025

माघे संक्रान्तिको सम्पुर्ण मा शुभकामना !! 🙏🙏

यस पायल फार्मेसीमा तपाईंलाई हार्दिक स्वागत छ। तपाईहरुका लागी हाम्रो संस्था निम्न प्रकारका  अधिकारहरु छन।1, आदर र सम्मानज...
16/12/2024

यस पायल फार्मेसीमा तपाईंलाई हार्दिक स्वागत छ।
तपाईहरुका लागी हाम्रो संस्था निम्न प्रकारका अधिकारहरु छन।
1, आदर र सम्मानजनक व्यवहार पाउने।
2,सुचना,शिक्षा र परामर्श प्राप्त गर्न पाउने।
3,गर्भ निरोधका सबै साधनहरुको प्रभावकारिता सम्भावित खतरा र समस्याहरुको बारेमा जानकारी दिने।
4,कहिले र कति बच्चा पाउने भनी निर्णय गर्ने।
5,गर्भ निरोधका साधनहरुको स्वयमले छनौट गर्न पाउने।
6,सुरक्षित सेवाहरु पाउने।
7,गोपनीयता र विश्वसनीयता सेवा पाउने।
8,निरन्तर सेवा पाउने।
:: परिवार नियोजनका अस्थाई साधनहरु पनि उपलब्ध छन।
:: तपाई आफ्नो परिवारको योजना गर्ने तपाईंकै अधिकार हो,
तपाईंको संम्पुर्ण संन्तुष्टी नै हाम्रो सेवा केन्द्रको उद्वेश्य हो।।

17/11/2024

Staff needed
Grab the opportunity
Post -Cma/Anm/Pharmacy assistant/Health assistant/Lab assistant for
Bardghat-14 Payal pharmacy
DutyTime -8hrs
Interested candidates can apply by sending their CV and documents at
payalpharmacy4@gmail.com
Contact number -9821573944/
Contact number -9817442330

छठ 🌼पर्वको हार्दिक मंगलमय शुभकामना💌😊  PHARMACY   -14 BuddhaBasti
07/11/2024

छठ 🌼पर्वको हार्दिक मंगलमय शुभकामना💌😊
PHARMACY
-14 BuddhaBasti

Happy Deepawali🎈🪔🪔 Payal pharmacy   Bardghat -14 BuddhaBasti
31/10/2024

Happy Deepawali🎈🪔🪔
Payal pharmacy
Bardghat -14 BuddhaBasti

मलेरियाको बारेमा१. मलेरियाको कारण: मलेरिया एक प्रकारको संक्रामक रोग हो, जसको कारण प्लाज्मोडियम नामक परजीवी हो। यो रोग प्...
27/10/2024

मलेरियाको बारेमा

१. मलेरियाको कारण: मलेरिया एक प्रकारको संक्रामक रोग हो, जसको कारण प्लाज्मोडियम नामक परजीवी हो। यो रोग प्रायः पाँच प्रकारका प्लाज्मोडियम परजीवीबाट हुन्छ:

प्लाज्मोडियम फैल्सिपरम (सबैभन्दा घातक)

प्लाज्मोडियम भाइभ्याक्स

प्लाज्मोडियम ओभेल

प्लाज्मोडियम मलेरी

प्लाज्मोडियम नोलेसी

२. प्रसारणको तरीका: मलेरिया संक्रमित एनोफिलिज नामक पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्छ। लामखुट्टेको टोकाईले मानिसको रगतमा परजीवी प्रवेश गराउँछ, जसले गर्दा व्यक्ति मलेरियाबाट संक्रमित हुन्छ।

३. लक्षणहरू: मलेरियाको लक्षणहरू संक्रमणको केही दिन पछि देखा पर्छन्। सामान्यतया १० दिनदेखि ४ हप्तासम्म लाग्न सक्छ, तर कहिलेकाहीं केही महिना पनि लाग्न सक्छ। मुख्य लक्षणहरू निम्न छन्:

उच्च ज्वरो

शरीरको काँपेको अनुभूति (चिसो लाग्ने र काँप्ने)

पसिना आउनु

टाउको दुख्ने

मांसपेशी र जोर्नी दुख्ने

अत्यधिक थकान

बान्ता वा वाकवाकी लाग्ने

शरीरको रगतको कमी (एनेमिया)

छालाको पहेँलोपन (जन्डिस)

गम्भीर अवस्थाहरूमा, मलेरियाले मस्तिष्क, मिर्गौला, र फोक्सोलाई असर गर्न सक्छ, जसले जीवनलाई खतरा पुर्‍याउन सक्छ।

४. रोकथामका उपायहरू:

लामखुट्टेले टोक्नबाट जोगिन लामखुट्टेको जालो प्रयोग गर्ने।

घर वा वरपर लामखुट्टे नहुने वातावरण बनाउने (जस्तै, पानी जम्न नदिने)।

लामखुट्टेको बासस्थान नजिक नजाने।

लामखुट्टे भगाउने क्रिम वा स्प्रेहरू प्रयोग गर्ने।

लामखुट्टेको नियन्त्रणको लागि कीटनाशकहरूको प्रयोग।

उच्च जोखिम भएका क्षेत्रमा यात्रा गर्दा मलेरियाको रोकथामका लागि औषधि सेवन गर्ने (प्रोफाइलेक्टिक उपचार)।

संक्रमित व्यक्ति तथा समुदायको समयमा उपचार गर्ने।

मलेरिया एक रोक्न मिल्ने र उपचार गर्न मिल्ने रोग हो, तर समयमै सावधानी नअपनाए ज्यानसमेत गुम्न सक्ने खतरा हुन्छl

Highlight

24/10/2024

PAYAL PHARMACY 💊💉
बर्दघाट १४ बुद्ध बस्ती त्रिवेणी जाने बाटो
हाम्रो सेवाहरू :
🔹EMERGENCY सेवा
🔹फार्मेसी सेवा (Thyroid,pressure,sugar,heart disease) को औषधि पाईन्छ र नियमित रूपमा औषधि सेवन गरिरहेका बिरामीहरूको लागी कम्पनी अनुसारको औषधि उपलब्ध गराइन्छ)
🔹Whole body lab test सेवा
🔹Nebuliser सेवा
🔹 Dressing सेवा
🔹 Suture सेवा
🔹 Otoscope द्वारा कानको चेकअप
🔹 निःशुल्क परामर्श सेवा
केही जानकारी वा सोधपुछ गर्न परेमा
हामीलाइ Direct Msg वा फोन सम्पर्क बाट गर्न सकिन्छ

सम्पर्क नं 📟9821573944
9817442330

पिल्स चक्की सेवन कसरी गर्ने त।
14/10/2024

पिल्स चक्की सेवन कसरी गर्ने त।

13/10/2024

स्वास्थ्य सम्बन्धी कुनै किसिमको जानकारी वा सल्लाह लिनु परेमा हामीलाइ SMS अथवा 9857052938/9821573944 call गरी सोधपुछ गर्न पाइन्छ

नेपालीहरुको महान पर्व बडा दशै/ बिजयादशमी २०८१ को हार्दिक शुभकामना !! ❤️  pharmacy   -14 BuddhaBasti.
12/10/2024

नेपालीहरुको महान पर्व बडा दशै/ बिजयादशमी २०८१ को
हार्दिक शुभकामना !! ❤️
pharmacy
-14 BuddhaBasti.

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् ❤️ #पायल फ...
03/10/2024

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् ❤️
#पायल फार्मेसी
बर्दघाट १४ बुद्धवस्ती

Happy pharmacist Day❤️  pharmacy
25/09/2024

Happy pharmacist Day❤️
pharmacy

Address

Buddhabasti
Parasi
33007

Alerts

Be the first to know and let us send you an email when Payal pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Payal pharmacy:

Share