कुश्मा अस्पताल प्रा लि, पर्वत

  • Home
  • Nepal
  • Parbat
  • कुश्मा अस्पताल प्रा लि, पर्वत

कुश्मा अस्पताल प्रा लि, पर्वत Verified

बिहान फलेबास - पोखरा र बेलुका पोखरा - फलेबास सम्मको आरामदायी यात्राको लागि 2081/04/03 देखि एसि माइक्रो (EV गाडी) सञ्चालन...
17/07/2024

बिहान फलेबास - पोखरा र बेलुका पोखरा - फलेबास सम्मको आरामदायी यात्राको लागि 2081/04/03 देखि एसि माइक्रो (EV गाडी) सञ्चालनमा छ, सेवा गर्ने मौका दिनुहोला🙏
चर्चित/ प्रमिला
सम्पर्क: 9851200367
9847622470
9841200367
9847771319

हाडजोर्नी, नशाराेग सम्बन्धि बिरामीहरुको जानकारिका लागी 🙏फेवासिटि हस्पिटल पोखरा र नोबेल हस्पिटल पोखरामा कार्यरत वरिष्ठ हा...
19/05/2024

हाडजोर्नी, नशाराेग सम्बन्धि बिरामीहरुको जानकारिका लागी 🙏
फेवासिटि हस्पिटल पोखरा र नोबेल हस्पिटल पोखरामा कार्यरत वरिष्ठ हाडजोर्नी , नसारोग विशेषज्ञ डाक्टर दिनेश कुमार बि.क. यहि मिति २०८१ साल जेठ १२ गते शनिवारका दिन आउनु हुने भएकोले सम्बन्धित विरामीहरुले समयमानै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
✅ हात खुट्टा भाचिएका
✅ प्लास्टर लगाउनु तथा खोल्नु पर्ने
✅ स्टिल , रड हाल्नुपर्ने जस्ता
✅ हातका औंलाहरु दुख्ने वा सुन्निने
✅ बिहान उठ्ने बेलामा हात, खुट्टा, ढाड अरठ्ठो हुने
✅ गोलीगाँठो, घुँडा दुख्ने वा सुन्निने
✅ राती तथा बिहान ढाड दुख्ने
✅ पिडौंला दुख्ने वा करकर खाने
✅ खुट्टाका बुढीऔंला वरिपरि रातो भएर टेक्न नहुने
✅ कुर्कुच्चा दुख्ने (प्रायः उठ्ने बेला)
✅ जिउ गल्ने र छिटो थकान हुने
✅ मांसपेशी कमजोर हुने ।
लक्षणहरु देखापरेका विरामीहरुले यहि २०८१ साल जेठ १२ गते शनिवारका दिन विहान १०:०० बजे देखि वरिष्ठ हाडजोर्नी , नसारोग विशेषज्ञ डा. दिनेश कुमार बि. क. संगँ सम्पर्क गरि नाम दर्ता गराई स्वास्थ्य जाँच गराउनु हुन अनुरोध गरिन्छ। फोन म्यासेन्जरबाट समेत नाम दर्ता गराउन सक्नुहुनेछ।

तपाई नछुट्नु है याे सेवा लिनका लागि पहिलो पटक देविस्थान ०६, फलेबास हेल्थ किल्निकमा इन्डाेस्काेपी मेसिन सहित डा सुजन गाैत...
21/04/2024

तपाई नछुट्नु है याे सेवा लिनका लागि पहिलो पटक देविस्थान ०६, फलेबास हेल्थ किल्निकमा इन्डाेस्काेपी मेसिन सहित डा सुजन गाैतम आउँदै हुनुहुन्छ।

Address

Kushma 06
Parbat
33400

Telephone

+9779802097010

Website

Alerts

Be the first to know and let us send you an email when कुश्मा अस्पताल प्रा लि, पर्वत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to कुश्मा अस्पताल प्रा लि, पर्वत:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram