लोकेस रिमाल

लोकेस रिमाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकेस रिमाल, Disability service, Phidim.

उच्चशिक्षा अध्यायन गरिरहनु भएको अपाङ्गता भएका बिध्यार्थीको लागि अनुदान आयोगबाट छात्रवृत्ति खुलेको हुँदा समय सिमा भित्र न...
19/01/2024

उच्चशिक्षा अध्यायन गरिरहनु भएको अपाङ्गता भएका बिध्यार्थीको लागि अनुदान आयोगबाट छात्रवृत्ति खुलेको हुँदा समय सिमा भित्र नै आबेदन दिनुहुन सबैमा यो सुचना सहित जानकारी गराइएको छ ।
यो सुचना धेरै भन्दा धेरैले सियर गरिदिनु होला किन कि आबेदन दिनको लागि कोहि पनि नछुटुन । यदि तपाइले चिन्नु भएको कोहि अपाङ्गता भएको ब्यक्ती उच्चशिक्षा अध्यायन गर्दै छन भने कृपया फोन बाट वा यो सुचना पाठाएर भए नि सुचना दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

14/01/2024
अाज मेराे प्याराे छाेरी खुशीकाे जन्मदिन अाज बाट १० अाैँ बसन्त पार गर्दै ११अाैँ बसन्त मा अाफ्ना पाइलाहरू लम्काउदै छिन उनक...
23/12/2023

अाज मेराे प्याराे छाेरी खुशीकाे जन्मदिन अाज बाट १० अाैँ बसन्त पार गर्दै ११अाैँ बसन्त मा अाफ्ना पाइलाहरू लम्काउदै छिन उनकाे उन्नती र प्रगतीकाे कामना छ छाेरी

Address

Phidim

Website

Alerts

Be the first to know and let us send you an email when लोकेस रिमाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share