07/06/2025
खुशीको खबर! विशेषज्ञ चिकित्सक सेवा 🩺🧠
यहाँहरुको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने क्रममा, सूर्य जनसेवा हेल्थ केयरमा प्रसिद्ध मनोरोग विशेषज्ञ, सह-प्राध्यापक डा. अनिल सुवेदी ज्यू विशेषज्ञ सेवाका लागि उपलब्ध हुनुहुने सहर्ष जानकारी गराउँदछौं।
🗓️ मिति: २०८२ साल जेष्ठ २४, २५, २६ र २७ गते
📍 स्थान: सूर्य जनसेवा हेल्थ केएर, कोटेश्वर-३५, काठमाडौं
मनोरोग सम्बन्धी कुनै पनि समस्या, परामर्श वा उपचारका लागि समयमै आफ्नो नाम टिपाउनुहोस्।
सम्पर्क तथा थप जानकारीका लागि:
🏥 सूर्य जनसेवा हेल्थ केएर प्रा. लि.
कोटेश्वर-३५, काठमाडौं, नेपाल
📧 ईमेल: info@suryajanasewahealthcare.com.np
☎️ फोन: +९७७-०१-५१००६५१, ०१-५१००६५४, ९७६५४१४४३७
🌐 वेबसाइट: suryajanasewahealthcare.com.np
आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। यो अवसरको फाइदा लिनुहोस्!
#डाअनिलसुवेदी #मनोरोगविशेषज्ञ #मानसिकस्वास्थ्य #सूर्यजनसेवाहेल्थकेएर #कोटेश्वर #काठमाडौं #स्वास्थ्यसेवा