Nava Sainik Pharmacy

Nava Sainik Pharmacy A Healthy Life when it comes to finding the medications you need.our pharmacy has got you covered.

समयमै स्वास्थ्य लाभ लिन सम्पूर्णमा जानकारी गराउँछौ ।
05/05/2025

समयमै स्वास्थ्य लाभ लिन सम्पूर्णमा जानकारी गराउँछौ ।

Sewa ko lagiContact number 98560657339856014869
16/04/2025

Sewa ko lagi
Contact number
9856065733
9856014869

14/04/2025

नयाँ बर्ष २०८२ साल को उपलक्ष्यमा देश तथा बिदेश मा बसोबास गर्नुहुने सम्पुर्ण इष्ट मित्र, साथी भाइ तथा मान्यजनहरुमा शुख ,शान्ति ,समृद्धि ,शु-स्वास्थ ,दिर्घायु एबंम उत्तर उत्तर प्रगति को शुभकामना व्यक्त गर्दछु!!!
नव सैनिक फार्मसी परिवार
रानीपौवा-११ पोखरा

महा शिवरात्रीको शुभकामना
26/02/2025

महा शिवरात्रीको शुभकामना

पामे बचत तथा ऋण सहकारी संस्था लि. को  १४औं बार्षिक साधारण सभा तथा ५ औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध...
05/10/2024

पामे बचत तथा ऋण सहकारी संस्था लि. को १४औं बार्षिक साधारण सभा तथा ५ औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा दाजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।
- नवसैनिक परिवार

नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्...
05/10/2024

नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
नवसैनिक फार्मेसी Navasainik Pharmacy
📍 Visit us: Pokhara -11
📞 For inquiries, call us at: 061574129/9856014869/9856065733

27/09/2024

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

डेंगु अझै भयाभय स्थितिमै छ। सतर्क रहिरहनु होला ॥" डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु  नै हो"
26/09/2024

डेंगु अझै भयाभय स्थितिमै छ। सतर्क रहिरहनु होला ॥
" डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो"

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना ब्यक्त गर्...
06/09/2024

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना ब्यक्त गर्छु
नवसैनिक फार्मेसी
Navasainik Pharmacy
📍 Visit us: Pokhara -11
📞 For inquiries, call us at: 061574129/9856014869/9856065733

जनै पूर्णिमा तथा रक्षा बन्धनको मंगलमय शुभकामना!नवसैनिक फार्मेसी Navasainik Pharmacy 📍 Visit us: Pokhara -11📞 For inquiri...
19/08/2024

जनै पूर्णिमा तथा रक्षा बन्धनको मंगलमय शुभकामना!
नवसैनिक फार्मेसी Navasainik Pharmacy
📍 Visit us: Pokhara -11
📞 For inquiries, call us at: 061574129/9856014869/9856065733

15/08/2024

अहिले डेंगीको जोखिम बढीरहेको छ । आफूलाई र आफ्ना प्रियजनहरूलाई डेंगीबाट जोगाउन मुख्य सुझावहरू 👇
डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं डेंगीको नियन्त्रण गरौं।

डेंगी सम्बन्धि थप जानकारीको लागी :
पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि।
पोखरा - १० अमरसिंह
फोन नम्बर: ०६१-५९०८६९ / ०६१-५२४३
061-590869/528243
Email: pokharahospital.office@gmail.com

बुद्ध जयन्तीको शुभकामना
23/05/2024

बुद्ध जयन्तीको शुभकामना

Address

Pokhara
33700

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779856065733

Website

Alerts

Be the first to know and let us send you an email when Nava Sainik Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nava Sainik Pharmacy:

Share