Provincial Center for Disease Control, Gandaki Province

Provincial Center for Disease Control, Gandaki Province The main technical and administrative unit of Gandaki Province providing health laboratory services.

10/04/2026
गण्डकी प्रदेस- प्रदेस जनस्वास्थ्य कार्यलय,नवलपुर ब.स.पू बाट आौलाे प्रभाबित स्थानमा " खाेजपडताल तथा सचेतना कार्यक्रम " गर...
09/04/2026

गण्डकी प्रदेस- प्रदेस जनस्वास्थ्य कार्यलय,नवलपुर ब.स.पू बाट आौलाे प्रभाबित स्थानमा " खाेजपडताल तथा सचेतना कार्यक्रम " गर्दाका झलकहरू @ हुप्सिकाेट,नवलपुर ब.स.पू

गण्डकी प्रदेस-  प्रादेशिक राेग नियन्त्रण केन्द्र -पाेखराका आदरणीय महानिर्देशक मनमाेहन मिश्रज्युकाे अद्दक्षयतामा शासकीय स...
06/04/2026

गण्डकी प्रदेस- प्रादेशिक राेग नियन्त्रण केन्द्र -पाेखराका आदरणीय महानिर्देशक मनमाेहन मिश्रज्युकाे अद्दक्षयतामा शासकीय सुधार तथा अबकाे कार्ययाेजना सम्बन्धमा सबै शाखा प्रमुखज्युहरू तथा कार्यक्रम फाेकल पर्सन बिच घनिभुत छलफलका साथ सम्पन्न भएकाे छ

गण्डकी प्रदेस- सामुदायिक जनस्वास्थ्यकाे सुनिश्चित गर्ने    २ दिने आौलाे निदान,सर्भिलेन्स फाेकाई ,अनुसन्धान तथा रेसपाेन्स...
31/03/2026

गण्डकी प्रदेस- सामुदायिक जनस्वास्थ्यकाे सुनिश्चित गर्ने २ दिने आौलाे निदान,सर्भिलेन्स फाेकाई ,अनुसन्धान तथा रेसपाेन्स अभिमुखिकरण कार्यक्रममा " सिकेका सीप ब्यवहारमा लागू गर्ने र निश्चित गरिएकाे समयमा आौलाे निवारणमा प्रतिबद्ध हुन" सम्पुर्ण सहभागीज्युहरू (संघ,प्रदेस अस्पतालहरू तथा जनस्वास्थ्य कार्यलयका फाेकल पर्सन ) लाई मार्गनिर्देशन गर्नु हुँदै स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिब श्रीमान् डा.युवानिधि बसाैलाज्यु तथा " DMC ले माईक्राेसकाेपि परिक्षणलाई बढाउनका लागी " आदरणीय महानिर्देशक श्री मनमाेहन मिश्रज्युले प्राेत्साहन गर्नु हुदै र सहजिकरणमा डा.मदन काेईरालाज्यु र बिहारी शरण कुईकेलज्यु -EDCD ,प्रादेशिक राेग नियन्त्रण केन्द्र,पाेखरा , अनुप रायज्यु -विश्व स्वास्थ्य संगठन र यश कार्यक्रमलाई प्रभाबकारी रूपमा सम्पन्न गर्ने सहयाेग गर्ने यहाँहरू सम्पुर्णमा तथा आयाेजक नेपाल सरकार,ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा प्रति गण्डकी प्रदेस ,स्वास्थ्य मन्त्रालय,प्रादेशिक राेग नियन्त्रण केन्द्र -पाेखरा हार्दीक आभार सहित विशेष धन्यवाद ब्यक्त गर्देेछौ 🙏🙏🙏

A visit of PCDC by Dr Ashley Stycznsk US CDC Atlanta US embassy Nepal Dr Saoj and Dr Nur Pant with respected Director Ge...
30/03/2026

A visit of PCDC by Dr Ashley Stycznsk US CDC Atlanta US embassy Nepal Dr Saoj and Dr Nur Pant with respected Director General Manmohan Mishra

गण्डकी प्रदेस-नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण माहाशाखाकाे आयाेजना तथा प्रादेशिक राेग ...
30/03/2026

गण्डकी प्रदेस-नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण माहाशाखाकाे आयाेजना तथा प्रादेशिक राेग नियन्त्रण केन्द्र ,पाेखराकाे समन्वयमा २ दिने आौलाे निदान,सभिर्लेन्स फाेकाई अनुसन्धान तथा रेसपाेन्स कार्यक्रमकाे प्रमुख अतिथिकाे आतिथ्यतामा स्वास्थ्य मन्त्रालयका श्रीमान् सचिब डा.युवानिधि बसाौलाज्यु र अतिथि आदरणीय महानिर्देशक मनमाेहन मिश्रज्यु-प्रादेशिक राेग नियन्त्रण केन्द्र र स्वास्थ्य मन्त्रालयका निति याेजना तथा जनसँख्या महाशाखा प्रमुख आदरणीय सुरज गाैरज्युकाे उपस्थितमा संघिय,प्रादेशिक अस्पताल का प्रयाेगशाला ईन्चार्ज तथा जन स्वास्थ्य कार्यलयका आौलाे फाेकल पर्सनज्युहरूका लागि अभिमुखीकरण कार्यक्रम सँञ्चालन भईरहेकाे छ ।🙏🙏

गण्डकी प्रदेस-प्रादेसिक राेग नियन्त्रण केन्द्र-पाेखराकाे आयाेजनामा राष्टिय आौलाे रणनितिक याेजना २०२५-२०३० अनुरूप आौलाे र...
29/03/2026

गण्डकी प्रदेस-प्रादेसिक राेग नियन्त्रण केन्द्र-पाेखराकाे आयाेजनामा राष्टिय आौलाे रणनितिक याेजना २०२५-२०३० अनुरूप आौलाे राेगकाे उपचार पद्वति तथा आौलाे निवारण कार्यक्रमलाई प्रभाबकारी रूपमा व्यवस्थापन गर्ने "प्रदेस स्तरमा आौलाे निवारण कार्यक्रममा हामी सबैकाे भुमिका बिषयषगत अन्तरकृया कार्यकम "काे अद्दक्ष्यतामा आदरणीय महानिर्देशक श्री मनमाेहन मिश्रज्यु,प्रमुख अतिथिका आथित्यतामा प्रदेस स्वास्थ्य मन्त्रालयका श्रीमान् सचिब डा.युवानिधि बसाौलाज्यु तथा विशिष्ट अतिथिमा पश्चिम पृतना हे .क्वाटर बिजयपुर, पाेखरा पृतनापति आदरणीय श्री भाेलानाथ थापाज्यु सहजिकरणमा डा.मदन काेईरालाज्यु -EDCD,डा.बिश्वराज बरालज्यु-PCDC,पाेखरा, कार्यक्रम सँचालन आौलाे कार्यक्रम संयाेजक सुशिला कार्की PCDC,पाेखरा,सकृय सहभागितामा नेपाली सेना पश्चिम पृतना हे.क्वाटर साथै सैनिक अस्पताल फुलवारी पाेखराका सम्पुर्ण सहभागीज्युहरू ले गर्नु भएकाे प्रतिबद्वता ,नेतृत्वदायि भुमिका ,समन्वय र सहकार्य बाट कार्यक्रम सफल बनाउन सहयाेग गर्नु हुने यहाँहरू सबैमा गण्डकी प्रदेस ,स्वास्थ्य मन्त्रालय,प्रादेशिक राेग नियन्त्रण केन्द्र -पाेखरा,हार्दीक आभार ब्यक्त गर्देछौ 🙏🙏।

गण्डकी प्रदेस-प्रादेशिक राेग नियन्त्रण केन्द्र-पाेखरा बाट राष्टिय आौलाे निवारण कार्यक्रमलाई प्रभाबकारी कार्यन्वयन हेतु आ...
26/03/2026

गण्डकी प्रदेस-प्रादेशिक राेग नियन्त्रण केन्द्र-पाेखरा बाट राष्टिय आौलाे निवारण कार्यक्रमलाई प्रभाबकारी कार्यन्वयन हेतु आदरणीय निर्देशकज्यु (जि.पि.काेईराला तथा श्वास -प्रश्वास उपचार केन्द्र) तथा मे.सु ज्युहरू (दमौली अस्पताल र भिमाद प्र.स्वास्थ्य केन्द्र) ले गर्नुे भएकाे प्रतिबद्दताले कार्यक्रमलाई ठुलाे टेवा पुग्ने छ @तनहुँ

प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराको आयोजनामा मिति २०८२ साल चैत्र १० गते (March 24) का दिन विश्‍व क्षयरोग दिवसका अवस...
24/03/2026

प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराको आयोजनामा मिति २०८२ साल चैत्र १० गते (March 24) का दिन विश्‍व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका माननीय स्वास्थ्य मन्त्री ज्युको प्रमुख आतिथ्त्यता एवं यस कार्यालयका महानिर्देशक ज्युको अध्यक्षतामा विभिन्न संघिय, प्रादेशिक तथा स्थानीय स्वास्थ्य संस्थाका पदाधिकारीहरु, प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका पत्रकारहरूको लगायत WHO Nepal, JANTRA Nepal, NIMAT Nepal, UNDP Nepal, CSG Nepal का प्रतिनिधिहरुको उपस्थितिमा “हो ! हामी क्षयरोग अन्त्य गछौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान” (Yes ! We can end TB: Led by Country, Powered by Us). भन्ने मूल नाराका साथ विविध जनचेतनामूलक तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सफलता पुर्वक सम्पन्न भयो ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका माननीय स्वास्थ्य मन्त्रीद्वारा विश्व क्षयरोग दिवसको अवसरमा व्यक्त गर्नुभएको श...
23/03/2026

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका माननीय स्वास्थ्य मन्त्रीद्वारा विश्व क्षयरोग दिवसको अवसरमा व्यक्त गर्नुभएको शुभकामना सन्देश

“हो ! हामी क्षयरोग अन्त्य गछौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान” (Yes ! We can end TB: Led by Country, Powered by Us).

गण्डकी प्रदेशको क्षयरोगसँग सम्बन्धित आ.व. २०८१/०८२ सम्मको अद्यावधिक तथ्यांक विवरण
23/03/2026

गण्डकी प्रदेशको क्षयरोगसँग सम्बन्धित आ.व. २०८१/०८२ सम्मको अद्यावधिक तथ्यांक विवरण

गण्डकी प्रदेस-राष्टीय आौलाे निवारण रणनितिक याेजना २०२५-२०३० अनुरूप आौलाे निवारण कार्यक्रम प्रभाबकारी रूपमा सफल बनाउन स्व...
21/03/2026

गण्डकी प्रदेस-राष्टीय आौलाे निवारण रणनितिक याेजना २०२५-२०३० अनुरूप आौलाे निवारण कार्यक्रम प्रभाबकारी रूपमा सफल बनाउन स्वास्थ्य मन्त्रालय मातहतका ( सबै) प्रदेस जनस्वास्थ्य केन्द्र तथा प्रदेस जनस्वास्थ्य कार्यलयहरूलाई २०८२/२०८३ EDCD बाट ताेकीएकाे परिक्षण लक्ष्य आफना जिल्ला भित्रका स्वास्थ्य संस्थाहरूसँग समन्वय गरि परिक्षण गराउनु हुन प्रादेशिक राेग नियन्त्रण केन्द्र हार्दीक अनुराेध गर्दैछौं 🙏 हामी पुर्णतः बिश्वस्त छाै यहाँहरूकाे समन्वय तथा सहजिकरणले कार्यक्रमलाई ठुलाे टेवा पुग्ने छ 🙏🙏

Address

Hospital Chowk
Pokhara

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 15:00
Sunday 08:00 - 17:00

Telephone

+97761575751

Alerts

Be the first to know and let us send you an email when Provincial Center for Disease Control, Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Provincial Center for Disease Control, Gandaki Province:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram