
28/07/2025
विशेष सूचना!
🩺 AV Fistula Surgery Camp
| यो आउँदो शनिबार | १७ गते
यही शनिबार १७ गते , Aastha Kidney and Specialized Hospital, पोखरा-११, रानीपौवामा काठमाडौंबाट विशेषज्ञ CTVS सर्जन आउँदै हुनुहुन्छ। निम्न अवस्थाका बिरामीहरूले यो अवसरलाई छुटाउन नहुने:
🔹 नयाँ AV फिस्टुला बनाउनु पर्ने
🔹 Permanent catheter राख्नुपर्ने
🔹 पहिले बनाएको फिस्टुला बिग्रिएको र पुनः बनाउनुपर्ने
🔹 नशामा गाँठो परेको समस्या जसमा लेजर प्रविधिबाट उपचार आवश्यक छ
👉 यस्तो सेवा सिमित भएकोले समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिनुहोस्।
📍स्थान: Aastha Kidney and Specialized Hospital, Ranipauwa, Pokhara
📞 सम्पर्क: 061-553444 / 061-582500
🌐 www.aasthahospital.com.np
🔁 यो सूचना शेयर गरी अरूलाई पनि जानकारी गराउनुहोस्।