Apex Multispecility Hospital Pvt Ltd

Apex Multispecility Hospital Pvt Ltd AMSH provides curative health care service

हाम्रो यस सस्थाका वरिष्ठ सल्लाहकार एब स्वास्थ क्षेत्रका नक्ष्यत्र साथै विभिन्न प्रतिस्ठित स्वास्थ सस्था स्थापनामा अतुलनी...
24/12/2025

हाम्रो यस सस्थाका वरिष्ठ सल्लाहकार एब स्वास्थ क्षेत्रका नक्ष्यत्र साथै विभिन्न प्रतिस्ठित स्वास्थ सस्था स्थापनामा अतुलनीय योगदान पुर्याउनुहुने बहुआयामिक सामजिक ब्यक्तित्व प्रा डा बुद्धि बाहादुर थापा पोखरा रत्न जस्तो प्रतिष्ठित सम्मान बाट साम्मानित हुनु भयेकोमा हार्दिक बधाई अर्पण गर्दछौ।।
साथै आगामी दिन अझ बढी समाज र देश प्रती थप सेवा गर्ने शक्ति मिलोस भन्ने सुभकामना पनि बेक्त गर्दछौ।।

21/12/2025
14/12/2025


📢 सुगर र थाइराइडका बिरामीका लागि खुसीको खबर!नेपालकै पहिलो  endocrinolgy DM विशेष विशेषज्ञ डा. अंशुमाली जोशी २०८२ पौष  ४ ...
14/12/2025

📢 सुगर र थाइराइडका बिरामीका लागि खुसीको खबर!
नेपालकै पहिलो endocrinolgy DM विशेष विशेषज्ञ डा. अंशुमाली जोशी २०८२ पौष ४ गते शुक्रबार पोखरामा।
स्थान: पोखरा Apex Multispeciality Hospital Pvt Ltd
☎️ 061-581431 / 591415
👉 सिट सीमित — आजै बुक गर्नुहोस।

26/11/2025

24/11/2025

बरिस्ठ मानसिक साथै मनोरोग विशेषज्ञ डाक्टरको सेवा।।

21/11/2025

निसन्तान(Infertility)/बाझोपन,प्रजनन स्वास्थको अति बिसिष्ठकरण सेवा पनि थप गरिएको जानकारी गराउदछौ।।।मंसिर १३ गते सनिबार मा...
20/11/2025

निसन्तान(Infertility)/बाझोपन,प्रजनन स्वास्थको अति बिसिष्ठकरण सेवा पनि थप गरिएको जानकारी गराउदछौ।।।
मंसिर १३ गते सनिबार मात्र।।

सम्बन्धित सबैमा सुचित गराइदछौ।।।
19/11/2025

सम्बन्धित सबैमा सुचित गराइदछौ।।।

बरिष्ठ मुटु रोग बिसेश विशेषज्ञ आदरणीय डा. अनिश हिराचन ज्यु सयुक्त राज्य  अमेरिका (USA) द्वारा "Fellow of the Society of ...
19/11/2025

बरिष्ठ मुटु रोग बिसेश विशेषज्ञ आदरणीय डा. अनिश हिराचन ज्यु सयुक्त राज्य अमेरिका (USA) द्वारा "Fellow of the Society of Cardiovascular Angioplasty & Interventions ( FSCAI)" डिग्री( Degree) बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई ग्यापन गर्दछौ साथै यो स्तरको सेवा नेपालमै बसि प्रदान गर्नुभयेकोमा हार्दिक सम्मान अर्पण गर्दछौ।।

Address

Indrachowk
Pokhara
33700

Telephone

+9779856013808

Website

Alerts

Be the first to know and let us send you an email when Apex Multispecility Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category