दिब्यदर्शन योग इन्टरनेशनल - पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • दिब्यदर्शन योग इन्टरनेशनल - पोखरा

दिब्यदर्शन योग इन्टरनेशनल - पोखरा Yoga studio, Reiki, N.L.P., Public speaking, mind technology, Hypnotherapy training center

20/04/2025

🌈नयाँ बर्षको 50% छुटमा योग प्रशिक्षक तालिम 🎊
INTERNATIONAL YOGA TRAINERS TRAINING.
"अन्तर्राष्ट्रियस्तरको योग प्रशिक्षक तालिम"
IN LAKESIDE POKHARA.

🌅नयाँबर्षको 50% छुटको यो सुवर्ण अवसर नगुमाऔं🎊🎉

International Yoga trainers training. अन्तर्राष्ट्रिय स्तरको प्रोफेसनल योग प्रशिक्षक, Reiki Master Degree, Mind technology ट्रेनरको रूपमा बिश्वव्यापी करियर बनाउने यो महान् अबसरको सदुपयोग गर्नुहोस् ।

🌻 [ ✨यस तालिमपछि रोजगार ग्यारेन्टी🇳🇵 ]
[Learn today, earn tomorrow ✨]

Training Includes ( समावेशी बिषयबस्तुहरु) :
🌈 🌿History of Yoga ( योगको इतिहास)
🌈🌿Theory of Yoga ( योगको सैद्धान्तिक ब्याख्या)
🌈🌿Yoga Practical ( प्रयोगात्मक अभ्यास )
🌈🌿 Beginner + intermediate+ Advance .
🌈🌿More Than 108 Asanas ( योग आशनहरू)
🌈🌿Pranayama Theory and Practical.(प्राणायाम)
🌈🌿Bandha, Kriya, Mudra( बन्ध, मुद्रा, क्रिया)
🌈🌿Amazing Teaching Methodology.
🌈🌿sun salutation ( सुर्य नमस्कार A/B)
🧘🌿Meditation Classes ( ध्यानका अनेकन विधिहरु)
🌈🌿🤸🧎Homework ( गृह कार्य ) 🤸🧎
🌈🌿Life Changing Class(जीबनपरिवर्तन तालिम)
🌈🌿Certificate( बिश्वब्यापी मान्यताप्राप्त प्रमाणपत्र)

🌈🌿स्वस्थ, सुन्दर र संमृद्ध जीबन चाहनेहरुका लागि..
🌈✨Don't search opportunities, create it.🎉🚀

✨ the past is in your head but the future is in your hand. Let's build global career with Himalayan Yoga international - Lakeside Pokhara.✨🌿

🌿Stop to work for money,
🚀Start to work for career.🌻🎉🚀

🌻धेरै नसोचौं आफ्नो सु स्वास्थ्य र सुन्दर भविष्य निर्माण गर्ने यस महान अवसर नगुमाऔं।🌻

हजुरहरुलाई जुन सुकै किसिमको शारीरिक, मानसिक रोग / समस्याहरु छन् भने पनि Therapeutic Yoga, Reiki healing, Hypnotherapy उपचारबाट पूर्णत: निरोगी बनाउने छौं, साथै
अरूलाई सिकाउन सक्ने हुनलाई 100% दक्ष बनाइने छौं।

🌈🎊✨👇👇👇👇👇👇👇👇👇👇👇🎉🎈🌿

�Be the best - train by best 🎉🌿🌻

🎉तालिम शुरु : यही जुन सुकै दिन देखि शुरू गर्न सकिने
[यो बैशाख महिनामा शुरू गर्नेलाई मात्र 50% छुट हुने ]

तालिम समय : बिहान ५:३० - ७:०० बजे
बिहान नभ्याउनेलाई साँझको क्लास - ५:००-६:३०

[ समय आपसी सल्लाहमा हेरफेर गर्न सकिने ]

तालिम अवधि : ४५ दिन ( यस पछि पनि दक्ष नभएमा दक्ष नहुन्जेल सम्म सिक्न पाइने, यसको छुटै शुल्क तिर्नु नपर्ने)
🌈✨One time pay - long term learn 🌿🪔✨
[ एक चोटि शुल्क, सधैंलाई निःशुल्क ]

तालिम शुल्क = २०,०००/ रु बीस हजार
नयाँ बर्षको छुट ५०% = १०,०००/
छुट सहितको शुल्क 🎉✅ = रु १०,०००/ मात्र 💥🎊


[ सबैको सहजताको लागि शुल्क २ किस्ता गरेर पनि दिन मिल्ने]

बिस्तृत जानकारीको लागि
हिमालयन योग इन्टरनेसनल
जरेबर लेकसाईड, बुलौंदी उकालो
[ बराल पेट्रोल पम्प अगाडि]

सम्पर्क नं ☎️☎️ 9814949234 📞📞



"Be an international Certified Yoga Trainner"

सम्पूर्ण समस्याको शत प्रतिशत समाधान केवल २१ दिनमै🎉✨चमत्कारिक Reiki सिक्नुहोस्, आफ्नो डाक्टर आफै बन्नुहोस्" Reiki " एकदमै...
19/11/2024

सम्पूर्ण समस्याको शत प्रतिशत समाधान केवल २१ दिनमै🎉✨
चमत्कारिक Reiki सिक्नुहोस्, आफ्नो डाक्टर आफै बन्नुहोस्

" Reiki " एकदमै शक्तिशाली र सम्पूर्ण समस्याको छिटो उपचार (healing) गर्ने बिश्वभरि लोकप्रिय energy based technique हो।
यो अध्यात्मिक साधक लगायत आधुनिक हस्पिटलका डाक्टर, नर्शहरु समेतले अहिले संसारभर प्रयोग गरिरहेका छन्। ब्रम्हाण्डब्यापी शक्तिलाई आफ्नो हातमा ल्याई आफ्नो साथै अरु सबैको शारीरिक, मानसिक रोगहरु निर्मूल गर्नुका साथै ब्यबहारिक समस्याहरूको समेत समाधान गर्न Reiki एक अभूतपूर्व बरदान सावित भइसकेका छन्।

यो एकदमै अद्वितीय र चमत्कारिक शक्ति हो जसले ब्रह्माण्डको सम्पूर्ण सकारात्मक उर्जाहरु आफूतर्फ आकर्षित गर्दछ। र मानिसको जीवनको सम्पूर्ण पक्षहरूलाई स्वस्थ, सुन्दर र शक्तिशाली बनाउँदछ।

Reiki किन सिक्ने ?
✅सम्पूर्ण रोग तथा समस्याहरुबाट छुटकारा पाउन
✅ शारीरिक, मानसिक,आध्यात्मिक उर्जा प्रचुर बढाउन
✅ डिप्रेशन, एन्जाईटी, मन आत्तिने, अनिन्द्रा जरैदेखि हटाउन
✅ Reiki शक्तिको प्रयोग गरी आफ्नो ब्यापार व्यवसायमा चमत्कारिक सफलता पाउन
✅ जीवनको लक्ष्य पहिचान गरी सफल हुने बिधि सिक्न
✅ आफ्नो शरीर, घर , अफिस तथा पसलमा भएको Nagative vibration हरुलाई हटाई पूर्णतया सकारात्मक ऊर्जा बनाउन/ बढाउन
✅ जीवनका सम्पूर्ण ब्यबहारिक/ व्यवसायिक बाधा अड्चनहरु हटाइ गरेको काममा १००% सफलता पाउन
✅ Will Power र self confidence भरपूर बढाउन
✅ higher energy frequencies संग connect हुन
✅ सम्पूर्ण नकारात्मकताबाट मुक्त भै जीवनलाई सदैब स्वस्थ, सुखी र आनन्दित बनाउन Reiki विद्या मानवजातिको लागि एक महान बरदान सावित भइसकेको छ।

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
हिमालयन योग स्कुल,पोखरा
सम्पर्क : 9814949234

जागिर होइन सीप खोजौं। सीप वा skill ले आफै जागिर दिलाउँछ।जसले learn गर्छ, उसैले जीवनमा धेरै कुरा Earn पनि गर्छ। त्यसैले भ...
13/02/2024

जागिर होइन सीप खोजौं। सीप वा skill ले आफै जागिर दिलाउँछ।
जसले learn गर्छ, उसैले जीवनमा धेरै कुरा Earn पनि गर्छ। त्यसैले भनिन्छ - बेरोजगारी समस्या होइन, समस्या त सिक्न नखोज्नु हो। एक भनाइ छ - learn to earn. जो संग learning गर्ने चाहना छैन उसको Earning गर्ने सबै ढोकाहरू पनि बन्द हुँदै जान्छन्। अंग्रेजीमा एउटा भनाइ छ 🫰 'You don't get what you want. you will get what you are.' हामीले जिन्दगीमा जे चाहन्छौं त्यो पाउने होइन , हामी जे पाउनको लागि योग्य छौं त्यही मात्र पाउने हौं। त्यसैले जिन्दगीलाई मुल्यवान बनाउनुछ भने समय सँगै आफुलाई Update गर्न जरुरी छ। युग अनुसारको सीप तथा Skill सिक्न जरुरी छ।
आम्दानीको दोस्रो बाटो बनाउन जानिएन भने जीवन कष्टकर बन्दछ। अभाव र तनाबमा जिन्दगी दुःखदायी बन्दछ। परिवार चलाउन, सामान्य आर्थिक आवश्यकताहरु पूरा गर्न पनि कठिन हुन्छ। आयस्रोतको दोस्रो बाटोको लागि हामी संग अनिवार्य सीप, ज्ञान अथवा Skill हुन आवश्यक छ। Skillful मान्छेहरू कहिल्यै बेरोजगार बस्नु पर्दैन। आफ्नो जीवनको यो महत्वपूर्ण समय सिक्न ( learn) गर्न तर्फ लगाउनुहोस्, बाँकी समय आम्दानी ( Earn) गर्न तर्फ लगाउनुहोस्। त्यसैले भनिन्छ - learn to earn.
सिके भने हवाईजहाज पनि उडाउन सकिन्छ, सिकिएन भने साइकल गुडाउन पनि सकिँदैन। त्यसैले जिन्दगीमा केही गर्नु छ , बन्नुछ भने learn गर्नु अनिवार्य छ।
सही समयमा गरिएको एउटा सही निर्णयले जिन्दगी कायापलट हुन्छ। आउनुहोस् - नजान्नेलाई तालिम दिन्छौं, तालिम पछि रोजगार। सीप/ Skill सिकी आफ्नो भविष्य उज्वल बनाऔं।

🌈 Don't search opportunities, creat it. ✨🎉🌿🌳
The past is in your head
but the future is in your hand.

आफ्नो इच्छा अनुसारको तालिम लिनुहोस् - स्वदेश तथा बिदेशमा निर्धक्क आत्मनिर्भर बन्नुहोस्। सीप वा skill भएको व्यक्ति कहिल्यै बेरोजगार बस्नु पर्दैन। आउनुहोस् हामी तपाईंलाई उचित परामर्श , तालिम तथा तालिम पछि रोजगार समेत प्रदान गर्ने छौं।

✅आउनुहोस्- नजान्नेलाई तालिम, तालिमपछि रोजगार दिनेछौं✅

✅PROFESSIONAL YOGA TEACHERS TRAINING🌳
[ योग प्रशिक्षक भएर देश बिदेशमा काम गर्न चाहनेहरूका लागि ]
🌿 प्रत्यक्ष तथा घरै बसी Online बाट पनि हुन्छ✨🎉


2 REIKI HEALER & GRAND MASTER COURSE
[ रेकी हिलर तथा रेकी ग्रान्ड मास्टर बनी बिश्वव्यापी करियर बनाउन]
🌿 प्रत्यक्ष तथा घरै बसी Online बाट पनि हुन्छ🌳✨

3 HYPNOTHERAPY/ HYPNOSIS COURSE
[ सबैखाले समस्याहरू समाधान गर्ने मनोबैज्ञानिक थेरापिस्ट बन्न ]
🌿प्रत्यक्ष तथा Online दुबै माध्यमबाट हुन्छ ✨🎉

4 R.J. VJ, PUBLIC SPEAKING & TRAINNER COURSE
[रेडियो, टेलिभिजन, स्टेज कार्यक्रम तथा सञ्चारमाध्यममा छाउन ]
🌿 प्रतक्ष्य तथा घरै बसी Online बाट पनि हुन्छ 🎉✨

5 MOTIVATIONAL SPEAKER & MIND TECHNOLOGY
[उत्प्रेरक वक्ता, नेतृत्वकर्ता बनी हरेक क्षेत्रमा सफलता हासिल गर्न ]
🌿प्रत्यक्ष तथा घरै बसी Online बाट पनि हुन्छ 🎉✨

6 LAW OF ATTRACTION/ SUB CONSCIOUS MIND
[अवचेतन मनको शक्ति जगाई जीवनका हरेक सपना साकार पार्न]
🌿प्रत्यक्ष तथा घरै बसी Online बाट पनि हुन्छ ✨🎉

7 ZOOMBA & AEROBICS CLASSES & TRAINNERS
[जुम्बा, एरोबिक्स व्यायाम सिकी यही बिधामा ट्रेनर भए काम गर्न ]
🌿प्रत्यक्ष तथा घरै बसी Online बाट पनि हुन्छ ✨🎉

8 SPA & WELLNESS THERAPIST COURSE
[ स्पा थेरापिस्ट बनी welness क्षेत्रमा देश विदेशमा काम गर्न]

9 VASTU & ENERGY HEALING
[बास्तुशास्त्र बिज्ञ, पोजिटिभ इनर्जी हिलर बनी दुनियाँको सेवा गर्न]

माथिको तालिमहरु पश्चात प्रमाणपत्र पाउनुहुनेछ। जसले गर्दा बैधानिक रूपमा देश विदेशमा काम गर्न सक्नुहुनेछ। आफुलाई मन परेको बिधामा तालिम लिनुहोस् , तालिम पछि रोजगार समेत प्रदान गर्नेछौं।

बिस्तृत जानकारीको लागि फोन नं:📱☎️ 9840854020📞📞

25/01/2024

RYT 200 hrs Ytt
RYT 500 hrs Ytt
RYT 1000 hrsYtt
निम्न 3 लेभलको प्रोफेसनल योग प्रशिक्षक तालिम सञ्चालन भइरहेको छ। सबैमा हार्दिक सुस्वागत

"योग" शब्द संस्कृत भाषाको ' युज ' धातुबाट बनेको हो। जसको शाब्दिक अर्थ जोड्नु, मिलाउनु हो। संक्षेपमा चेतना ( आत्मा) लाइ प...
12/01/2024

"योग" शब्द संस्कृत भाषाको ' युज ' धातुबाट बनेको हो। जसको शाब्दिक अर्थ जोड्नु, मिलाउनु हो। संक्षेपमा चेतना ( आत्मा) लाइ परम चेतनामा ( परमात्मामा) बिलीन गराउनु वा एकाकार गर्नु नैं योग हो ,बुझिन्छ। महर्षि पतञ्जली अनुसार योगको अन्तिम उद्देश्य केबल तनमा स्वास्थ्य र मनमा शान्ति मात्र होइन, चित्तको बृत्तिलाई नैं निरोध गर्नु हो। भनिएको छ - " योग: चित्त बृत्ति निरोध:" । योगद्वारा मनलाई "शुन्यता" मा बिलीन गराउने यस बिराट उद्देश्य प्राप्त गर्न प्राचीन ऋषिमुनीहरूले षडकर्म, अष्टाङ्ग योग आदि बिधिहरूको बारे उल्लेख गरेका पाइन्छन्।

हठयोगमा 'ह' को अर्थ 'सुर्य' एबं 'ठ' को अर्थ हो चन्द्रमा। सुर्य र चन्द्र एकसाथ मिलन हुनु 'हठयोग' हो। यी दुबै मानब शरीरको स्तम्भ हुन। शरीरमा भएको हजारौं नाडीहरु ‌मध्ये मुख्य ३ ओटा नाडी: इडा नाडी, पिङ्गला नाडी र सुषुम्ना नाडी हुन। इडा नाडी शरीरको बाँयापट्टी हुन्छ्न जुन शितल चन्द्रमाको प्रतीक हुन्। पिङ्गला नाडी दाँयापट्टी जुन सुर्यको प्रतीक मानिन्छ भने सुषुम्ना बिचमा हुन्छन्। 'सुर्य' जीबनी शक्ति, प्राणस्वरुप छ, जसले मानव हृदयको माध्यमबाट क्रियान्वित् भएर सास तथा रक्तसञ्चारको कार्य गर्दछ। त्यसै गरी चन्द्रमाले शरीरको सबै अशुद्ध बिकारहरुलाई बाहिर निकालेर सुक्ष्म जीबनीय शक्ति प्रदान गर्दछ। हठयोग श्रृङ्खलामा सुर्य नमस्कार, आशन, प्राणायाम, बन्ध, मुद्रा, ध्यान लगायत कुण्डलिनी जागरण योग समेत सामेल हुन्छ्न। हठयोगमा आशनले शरीर शुद्धीकरण,‌‌क्रियाशील र स्वस्थ बनाउँछ, प्राणायामले मनका दु:ख हरु नाश गर्दै मनलाइ अकारण खुशी र आनन्दको अनुभूति गराउँछ। प्राणायामको अभ्यास गर्दै जाँदा जब प्राणवायु सुषुम्ना नाडीमा प्रबेश हुन्छ तब मन स्वत: स्थीर र शान्त हुन्छ। प्राणायाम तब सम्म गर्नुपर्दछ जब सम्म प्राणवायु सुषुम्नामा प्रबेश हुँदैन। सामान्यतया सुषुम्ना नाडी कफ आदि बन्धनले ढाकिएको हुन्छ। प्राणायामको निरन्तर अभ्यासले उक्त मार्ग खुला र शुद्ध हुदै जान्छ र प्राणवायु सुषुम्ना नाडीको मुखबाट सहज प्रबेश गर्छ।

हठयोगमा कतै अष्टाङ्ग याेग र कतै षडांग योगको बर्णन गरेको पाइन्छ। यम: , नियम: , आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान , समाधि यो आठ अङ्ग अष्टाङ्ग योगको अङ्ग हो। यम: र नियम: छोडेर बाँकी ६ अङ्गहरु षडांग योगको अङ्ग हुन। योगको यी आठ अङ्गहरुको साधना गरेपछि समाधि ( Inlightment ) सम्मको यात्रा तय गर्न सकिने कुरा योग शास्त्रमा उल्लेख गरिएको छ।

योग बाट प्राप्त हुने फाइदाहरु अनगिन्ति छन्। शरीरका सम्पूर्ण कोष, तन्तु, अंगहरुमा ब्यायाम पुगी यसको कार्यक्षमता बढ्दछ। अंगहरुले दीर्घजीवन प्राप्त गर्दछ। शरीरको अनेकन प्रणालीहरु मा सन्तुलन कायम हुन्छ। काम गर्ने जोश जाँगर बढ्नेछ। दुःख सहन गर्ने क्षमता बिकाश हुनुका साथै मानशिक रूपमा पनि शान्ति प्राप्त गर्दछ। अहिलेको ब्यस्त आधुनिक जीबनमा मानिसहरू आफ्नो अमुल्य स्वास्थ्यलाई समेत गुमाई केबल काम र दाम तिर मात्र केन्द्रित भइरहेको देखिन्छ। सबैभन्दा ठुलो धन आफ्नो स्वास्थ्य नैं हो । एक विद्वान को भनाइ छ -" Yoga is king 👑, nutrition is queen.
Put them together you have got a kingdom."
अत: योग जति महत्वपूर्ण छ , त्यतिकै महत्वपूर्ण पोषण तत्व छ। यी दुईलाई समुचित उपयोग गरे जीबन स्वस्थ, सुखी र सुन्दर बन्ने निश्चित छ।

सञ्जीवनी योग पोखरा
✅✅ 9840854020📞📞

Sound healing, chakra balancing, Law of attraction,Clinical Psychotherapy, Hypnotherapy, Reiki healing
01/01/2024

Sound healing, chakra balancing, Law of attraction,
Clinical Psychotherapy, Hypnotherapy, Reiki healing

Practice makes perfect. Daily Yoga Practice.
30/12/2023

Practice makes perfect. Daily Yoga Practice.

Address

Lakeside Pokhara
Pokhara

Telephone

+9779840854020

Website

Alerts

Be the first to know and let us send you an email when दिब्यदर्शन योग इन्टरनेशनल - पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to दिब्यदर्शन योग इन्टरनेशनल - पोखरा:

Share

Category