PSSG Sudhar Kendra In Pokhara

PSSG Sudhar Kendra In Pokhara Drugs & Alcohol Problem ? ☎️ Call Us : 9746300465 9806510214 9825185212
(3)

                       ❌🚭🍺🍾❌
29/07/2025

❌🚭🍺🍾❌

आज यस PSSG REHABILITATION CENTER पोखरा छोरेपाटन मा BRIZ BARBER SHOP  र  YANTRA TATTOO द्वारा  कपाल काट्ने कार्यक्रम संचा...
23/07/2025

आज यस PSSG REHABILITATION CENTER पोखरा छोरेपाटन मा BRIZ BARBER SHOP र YANTRA TATTOO द्वारा कपाल काट्ने कार्यक्रम संचालन गरी हामी लाई सहयोग गर्नु भएको मा यस संस्था द्वारा धेरै धेरै धन्यवाद 🙏 ❤️❤️

18/07/2025
30/06/2025

३१९ के.जी. लागु औषध चरेश राखिएको ट्रक सहित १ जना व्यक्ति पक्राउ

#नेपालप्रहरी

30/06/2025

२००.३९ ग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लेसाइलो पदार्थ सहित
४ जना व्यक्तिहरु पक्राउ

#नेपालप्रहरी

नेपालमा लागुपदार्थ प्रयोग झनै बढ्दो छ, विशेषतः युवामाझ। गृह मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा करिब १,३०,४२४ जना ला...
26/06/2025

नेपालमा लागुपदार्थ प्रयोग झनै बढ्दो छ, विशेषतः युवामाझ। गृह मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा करिब १,३०,४२४ जना लागुपदार्थ प्रयोगकर्ता छन्, जसमा ९१.५% पुरुष र ८.५% महिला छन्।

मुख्य प्रयोग गरिने लागुपदार्थहरूमा गाँजा, ट्रामाडोल, अफिम, हिरोइन, ब्राउनसुगर कोकिन आदि छन्। प्रयोगको मुख्य कारण साथीको दबाव र मानसिक समस्याहरू देखिन्छ।

यो समस्या शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक संरचनासम्म असर पार्ने खालको छ। समाधानका लागि सरकारी–गैरसरकारी निकायले संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता छ।

लागुपदार्थको यात्रा दुखदायी हुन्छ, तर सही उपचार, समझदारी र माया दिने समाज बन्यो भने सुधार सम्भव छ।

📢 लागुपदार्थविरुद्ध एक आवाज 📢

आज ‘लागुपदार्थ दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस’।
तर यो केवल दिवस होइन, चेतना र संकल्पको दिन हो।

👉 लागुपदार्थ (Drug) हाम्रो युवाशक्ति नाश गर्दैछ।
👉 यो समस्या अब केवल व्यक्तिगत होइन, सामाजिक संकट हो।

✅ हामीले अब बोल्नुपर्छ।
✅ सचेत बन्नुपर्छ।
✅ नशालाई “फेशन” हैन, “विनाश” भनेर चिनाउनुपर्छ।

🙏 निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुनर्स्थापना केन्द्र
को तर्फबाट हामी सबैलाई आह्वान छ —
हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई यो अध्यारो बाटोबाट फर्काउन सँगै लागौं।
💪 नशामुक्त समाज हाम्रो साझा सपना हो — आजैबाट सुरु गरौं!


अन्तर्राष्ट्रिय लागू औषध विरुद्धको दिवश ! जुन २६ स्वस्थ्य ! सभ्य र सुरक्षित समाज !!
26/06/2025

अन्तर्राष्ट्रिय लागू औषध विरुद्धको दिवश ! जुन २६
स्वस्थ्य ! सभ्य र सुरक्षित समाज !!

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when PSSG Sudhar Kendra In Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to PSSG Sudhar Kendra In Pokhara:

Share