Galaxy 4k Tv

Galaxy 4k Tv ����

13/12/2023
30/05/2022

हिजो बिहानदेखि बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालका अनुसार मुस्ताङको थासाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो ।

दु:खद खबर पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य र अन्य १९जना गरि २२ जना सवार थिए, जहाज लेते माथिको ...
29/05/2022

दु:खद खबर
पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य र अन्य १९जना गरि २२ जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ मृत आत्माले शान्ति पाओस !!
चालक दलका सदस्यहरु :-
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर

देश तिमीहरुको बाउको बिर्ता हो किन्दा ९० रुपैया पर्ने कुरा जनता समन आउदा रु १८१ पर्छ येस्तै गर एक्दिन तिमिहरुको पनि हिसाब...
25/05/2022

देश तिमीहरुको बाउको बिर्ता हो किन्दा ९० रुपैया पर्ने कुरा जनता समन आउदा रु १८१ पर्छ येस्तै गर एक्दिन तिमिहरुको पनि हिसाब किताब हुन्छ ढुक्क हुनुहोस। अब बालेन, हर्क साम्पङ र अन्य स्वतन्त्र उमेदवारहरुले सुरु गर्न पछ यो सरकार को मातहातमा चली रहेको कामको नाममा तेलमा भयेको भस्टचार रोक्न जरुरी छ। सरकारी समयमा बाहेक अरु बेलामा सरकारी गाडी कार्यलयमा नै राख्ने बेबस्था मिलौनु भयो भने जनताले जस्तै यी भाउ बडौने हरुलाइ पनि थाहा होस मूल्य बिर्दीको बारेमा महसुस होस।

नेपालमा, बलात्कारको उजुरी दर्ता गर्न एक वर्षको छोटो समय अवधी पीडितका लागि न्याय अनुचित   बाधा हो, र सबै दक्षिण एसियाली द...
20/05/2022

नेपालमा, बलात्कारको उजुरी दर्ता गर्न एक वर्षको छोटो समय अवधी पीडितका लागि न्याय अनुचित
बाधा हो,

र सबै दक्षिण एसियाली देशहरूको तुलनामा सबैभन्दा कम हो ।

कानुनले बलात्कारसँग सम्बन्धित अज्ञानता , कलंक, लाज, धम्की र आघातलाई ध्यानमा राख्न असफल भएको छ जसले पीडितहरूलाई अगाडि आउनबाट रोक्छ।"



कहिले Miss धुलाबारी, कहिले Miss उर्लाबारी, कहिले Miss यो र कहिले Miss त्यो भने सोझा केटिहरुलाई मुर्गा बनाउने प्रतियोगिता...
20/05/2022

कहिले Miss धुलाबारी, कहिले Miss उर्लाबारी, कहिले Miss यो र कहिले Miss त्यो भने सोझा केटिहरुलाई मुर्गा बनाउने प्रतियोगिता !
सौन्दर्य प्रतियोगिताको आडमा कलिला युवती माथि हुने यौन शोषण अहिले नेपालमा खुबै फ़स्टाइरहेको छ ।

16/05/2022
Breaking : Petroleum Transport associations have agreed to stop the protest & continue to transport Petroleum Products a...
03/04/2022

Breaking : Petroleum Transport associations have agreed to stop the protest & continue to transport Petroleum Products as Nepal Oil Nigam have agreed to fulfill their demands. It means distribution of Petroleum products will ease soon.

Pic. Bishwa Sharma

Final Group division of FIFA World Cup 2022 is out. Here are the groups: Group A: Qatar, Ecuador, Senegal, NetherlandsGr...
02/04/2022

Final Group division of FIFA World Cup 2022 is out. Here are the groups:

Group A: Qatar, Ecuador, Senegal, Netherlands

Group B: England, IR Iran, USA, European Playoff

Group C: Argentina, Saudi Arabia, Mexico, Poland

Group D: France, IC Playoff 1, Denmark, Tunisia

Group E: Spain, IC Playoff 2, Germany, Japan

Group F: Belgium, Canada, Morocco, Croatia

Group G: Brazil, Serbia, Switzerland, Cameroon

Group H: Portugal, Ghana, Uruguay, Korea Republic

भारतमा देउवाको स्वागत 👏
01/04/2022

भारतमा देउवाको स्वागत 👏

Address

Pokhara
Pokhara

Telephone

+9779825185212

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Galaxy 4k Tv:

Share