
23/07/2025
आयर क्लिनिक र खेलकुञ्ज एरेनाको सहकार्य 🤝⚽🩺
अब खेलाडीहरूका लागि आवश्यक सबै फिजियोथेरापी सेवा **खेलमैदानकै छेउमै** उपलब्ध!
👉 लिगामेन्ट चोटपटक
👉 स्पोर्ट्स रिह्याब
👉 आइसिङ, टेपिङ
👉 इन्टरनेसनली सर्टिफाइड फिजियोथेरापिस्टद्वारा उपचार
**खेलमै जित, उपचारमा १००% साथ!**
\ #फिजियोथेरापी #खेलाडीकोसाथी .